विराटनगर–मुलुकका अधिकांश चिनी मिलले किसानलाई विगत वर्षको उखुको भक्तानी नदिदा अहिले किसान आन्दोलनमा छन । तर कोशी प्रदेशको स्ट्रन सुगर मिलले दुई वर्षदेखि नगदमा उखु खरिद गरेर क्रसि» गर्दै आएको छ । मिलले यसपालिपनि किसानसंग हाताहाती उखुी किनेर क्रसिङ सुरु गरेको छ । सुनसरीको बर्जुमा रहेको यो सुगर मिलले दुईवर्षदेखि किसानले उखु मिलमा पु¥याएको तिनसाता भित्रमा रकम भुक्तानी गर्दै आएको छ । कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भने यस क्ष्ँेत्रका उखु किसानले दुई वर्षदेखि मिललाई हाता हाती जस्तै उखु विक्री गर्दै आएका छन । किसानले मिललाई सरकारी अनुदान वाहेक प्रति क्वीन्टल ५ सय ६५ रुपैयाँमा उखु वि
विराटनगर–नेपालको प्रष्तिष्ठीत औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका सदस्य, हुलास मोटर्स तथा खाद्यान्नका संचालन सुरेन्द्र गोल्छा र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । सुरेन्द्र र शेखरकी माता पुखराजदेवी गोल्छाको ८४ वर्षको उमेरमा मंगलबार राति साढे ९ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।पिशावमा भएको इन्फेक्सनको कारण उहालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत अवस्थामा छैठौँ दिन उहाँ ब्रम्हलिन हुनभयो । नेपालमा औद्योगिकीकरणका अभियन्ता रामलाल गोल्छाकी उनी कान्छी बुहारी हुन । रामलालका २ छोरा जेठा हंसराज र कान्छा हुलासचन्दमध्ये उनी
विराटनगर–छ प्रदेशका मुख्यमन्त्रीहरु एकै पटक प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन । उनीहरु किन वालुवाटार पुगे भन्ने जिज्ञासामा हेटौंडामा सम्पन्न भएको मुख्यमन्त्रीहरुको भेलाले पारित गरेको नौं बुदेँ मागहरु तत्काल प्रधानमन्त्री मार्फत कार्यान्वयन गराउन मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन । मुख्यमन्त्रीहरुको सामुहिक कुरा सुनेपछि प्रहरी समायोजन प्रक्रिया टुंग्याउन गृहमन्त्रीको उपस्थितिमा सर्वदलीय बैठक बस्न प्रधानमन्त्री राजी भएका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूलाई आज नै सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासनदिएका छन्
इटहरी–इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवशस्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउने वि
विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनु पर्ने कष्टबाट राहत मिलेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा.प्रतिमा यादव संलग्न हुनु भए पछि नोवेलको कार्डियोलोजि सेवा पूर्वी नेपालका सवै उमेरका विरामीहरुको लागि भरपर्दाे गन्तव्य बनेको हो ।केही दिन अगाडि कमल गाँउपालिका वडा नं. ५, झापाका ५ बर्षिय आहान माझीको जन्मजात मुटुको समस्याको विना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिए पछि झापाकै एउटा अस्पतालबाट उनलाई नोवेल
विराटनगर–विराटनगर महानगरपालिका– १३ रानी महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे । शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् । निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आट आएको छ ।‘ सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्कुल जान्छु,’उनले भने,‘ यहाँ आएर पढ्न र लेख्न सिकेको छु ।’ महतो टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क ट्युसन सेन्टर खोलेर महतोलाई शिक्षक नियुक्त गरेप
काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस
विराटनगर–मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ मा सोमबार साँझ जम्मा भएको भिड देखेर प्रजिअ प्रेमप्रसाद भट्टराईले सोधे ‘यतिका मानिस कहाँवाट आएका हुन?’ सोमवार साँझ विराटनगर २ शंकरपुरमा दर्शकको खचाखच देखेर प्रजिअ भट्टराई ट्रेड एक्स्पोका आयोजकहरुसंग जिज्ञासा राखे ।े जिज्ञासालाई सान्त पार्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र पूर्वअध्यक्ष महेश जाजुले भने विराटनगर र आसपासका हुन सिडियो साव । उनीहरुले सोमवार मात्र झण्डै २५ हजार टिकट विक्री भएको पनि भट्टराईलाई प्रष्ट्याए ।त्यसैवेला गायिका आस्था राउत आइपुगिन । सवैले सेलिब्रेटीसंग फोटो खिचाउन थाले । उनले पनि मानिसको यति ठुलो भीड निकैपछि देख्न पाएको आफन
विराटनगर–भारतको वथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको करिव आठ किलोमिटर कार्गो रेलमार्गको गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्ष नरेन्द्र मोदीले नयाँ दिल्लीमा सयुक्त रुपमा उद्घाटन गरेपनि सात महिनादेखी कार्गाे संचालन हुन सकने । उद्घाटनको दिन आरती स्ट्रिपको कच्चा पदार्थ बोकेर आएको कार्गाे पुनः यार्डमा फर्केर आएको छैन । उद्घाटनकै दिन नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका तत्कालीन उद्योग तथा वाणिज्य मन्त्री पियूस गोयल वीच भएको पारवहन संशोधित सन्धिका कारण सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगीले कार्गो रेल मार्फत औधोगिक कच्चा पदार्थ र औधोगिक उत्पादन ढुव
विराटनगर–राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशममा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर गाउँघर रित्तिदै गएकोमा चिन्ता व्याक्त गर्दै यो स्थितिलाई रोक्नकालागि स्वदेशी कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गरी विदेशी ठूला कम्पनीहरूसंग सहकार्य गरेर रोजगारीका अवसर सृजनागर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।उद्योग परिसंघ कोशीले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विकसित देशहरूबाट उद्योग धन्दाल्यायी स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्ने अवसरको नेतृत्व लिन उद्योगपति र व्यापार
विराटनगर–बुढीगंगा गाउँ पालिकामा पनि ‘नगर प्रहरी’ परिचालन भएका छन । गाउँ पालिकाले खुला प्रतिष्पर्धामा ...
विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर–६ अन्त ...
Copyright © 2021 / 2026 / Khabarpalpal.com / All Rights Reserved.