स्वास्थ्य

    Showing १-१० of ३०० items.
  • निशुल्क स्वास्थ्य शिविरमा ३ सय ५२ को उपचार

    विराटनगर–बुढीगंगा गाउँपालिका–१ स्थित नारग्रम माध्यमिक विद्यालयमा शनिबार नोना कोइराला स्मृति प्रतिष्ठान, बुढीगंगा गाउँपालिका र केएचडिसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरको उद्घाटन नेपाली कांग्रसका नेता माननीय सांसद डा. शेखर कोइरालाले बिरामीको स्वास्थ्य परीक्षण गरी शिविरको उद्घाटन गरेका थिए । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगर र वडा नं. १ का वडा अध्यक्ष सोमनाथ काफ्लेको पनि उपस्थिति रहेको थियो ।शिविरबाट ३५२ जनाले स्वास्थ्य लाभ लिएका छन्, जसमा १५ जनाको इको परीक्षण गरिएको छ । साथै, शिविरमा इको, ईसीजी, सुगर लगायतका स्वास्थ्य जाँचहरू गर

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४६८ पटक पढिएको
  • क्यान्सरको उपचार अब नोबेल विराटनगरमा

    विराटनगर–नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ ।  असोज १ गते  एक औपचारिक कार्यक्रम गरी नव निर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो । अव क्यान्सरको उपचारका लागि भरतपुर जानुपर्ने पूर्वका विरामीले राहत पाउने भएका छन ।तीन सय करोडको लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको नोवेल क्यान्सर अस्पतालमा अव दैनिक बहिरङ्ग अर्थात ओपिडि सेवा, डे केयर, भर्ना गरी उपचार गरिने अन्तरङ्ग सेवा, केमो थेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु उपलव्ध हुने छन् । भेरिएन कम्पन

    • प्रकाशित मितिः असोज २, २०८१
    • ७१२ पटक पढिएको
  • ‘एक रुपैयाँ अवैध लाभ लिएको प्रमाणीत भए जेलजान तयार छु’ : पूर्व मुख्यमन्त्री कार्की

    विराटनगर–पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबारदेखी कोशी प्रदेशको प्रदेशसभा अगाडी आमरण अनसन बस्ने घोषणा गरेका छन । उनले आफू मूख्यमन्त्री हुदा लागु गरेको स्वास्थ्य र विकासका कार्यक्रमबाट एक रुपैयाँ लाभ लिएको प्रमाणीत भए जेल जान तयार रहेको बताएका छन । उनले आफ्नो पालामा घोषण भएका लोकप्रिय कार्यक्रमबाट आत्तिएको अहिलेको सरकारले ती सबै कार्यक्र विफल पार्ने योजनामा लागेको कारण जनताको जीवनसंग जोडिएका विकासलगायतका कार्यक्रमहरुमा पुनः बजेटको व्यवस्था नभएसम्म आमरण अनसन बस्ने घोषणा गरेका छन । तल्लो स्तरका जनताको जीवनसंग जोडिएको स्वास्थ्य उपचार, महिला स्वास्थ्य स्वयम सेविकाको भत्ता कटौति र विराट

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ७९२ पटक पढिएको
  • नोना कोइराला स्मृती प्रतिष्ठानको स्वास्थ्य शिविरमा ३ सय २५ को निशुल्क परिक्षण

    विराटनगर-नोना कोइराला स्मृती प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।शिविरको उद्घाटन वडाध्यक्ष दिलिप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे ।  शिविरमा आएका सबै विरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क ल्याब, निशुल्क औषधि  र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोग लगायतका अन्य रोगहरुका विरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि सचे

    • प्रकाशित मितिः चैत ११, २०८०
    • १,७४७ पटक पढिएको
  • नोवेलमा बालबालिकाको कार्डियोलोजि सेवा उपलव्ध भए पछि पूर्वका विरामीलाई राहत

    विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनु पर्ने कष्टबाट राहत मिलेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा.प्रतिमा यादव संलग्न हुनु भए पछि नोवेलको कार्डियोलोजि सेवा पूर्वी नेपालका सवै उमेरका विरामीहरुको लागि भरपर्दाे गन्तव्य बनेको हो ।केही दिन अगाडि कमल गाँउपालिका वडा नं. ५, झापाका ५ बर्षिय आहान माझीको जन्मजात मुटुको समस्याको विना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिए पछि झापाकै एउटा अस्पतालबाट उनलाई नोवेल

    • प्रकाशित मितिः पुस ११, २०८०
    • १,९१५ पटक पढिएको
  • केएमसीमा मिनिमल एसेस सर्जरी प्रविधिबाट ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया

     काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि  पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ५४४ पटक पढिएको
  • २ सय ५० करोडको लगानीमा आरआर इन्टरनेशनल हस्पिटल दुईवर्ष भित्रमा संचालन हुने

    विराटनगर–आधा दर्जन उत्पादन मुलुक उद्योग संचालन गर्दै आएका बरिष्ठ उद्योगी राजेन्द्र राउतले उत्पादन मुलक उद्योगबाट सेवामुलक उद्योग तर्फ लगानी बढाएका छन । नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष समेत रहेका राउतले बुधबार बुढिगंगा गाउँपालिका १ मा रहेको राउत कन्ट्रक्सनको कम्पाउण्डमा २ सय ५० करोडको लगानीमा २ सय शैय्याको मल्टी स्पेसियालिटी अस्पतालको सीलान्यास गरेका हुन । पत्रकार सम्मेलनमा राउतले प्रदेश १ का ठुला अस्पतालबाट पनि विरामी रेफर भएर भारत जानुपर्ने बाध्यता रहेको आफूले धेरै पहिले देखी मनन गर्दै आएको र त्यसरी भारत जाने विरामीका लागि नेपालमै उपचार किन नगर्ने भन्ने उद्

    • प्रकाशित मितिः पुस ४, २०८०
    • १,०७३ पटक पढिएको
  • नेपाल प्रहरीका आश्रीत परिवारले नोवेल अस्पतालमा २५ प्रतिशत छुट पाउने

    विराटनगर-नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई नोवेलमा उपचार गर्दा २५ प्रतिशत छुट तथा सहुलियत दिइने भएको छ । नेपाल प्रहरी श्रीमती संघ र नोवेल शिक्षण अस्पताल बीच विशेष सहुलियत सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यहि पुस १ गते देखी यो सहुलियत लागु हुने छ । विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सोमवार सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती इन्दिरा

    • प्रकाशित मितिः पुस ३, २०८०
    • ५०८ पटक पढिएको
  • स्वास्थ्य शिविरमा २ सय ६० जनाको निशुल्क उपचार

    विराटनगर–नोना कोइराला स्मृती प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, एक्सेल विकास बैंकको सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका २ को मधुग्राम देउता आधारभुत विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा २ सय ६० जना स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।प्रतिष्ठानका संरक्षक डा.शेखर कोइरालाले उद्घाटन गरेको उक्त शिविरमा उनले पनि विरामीहरुलाई स्वास्थ्य परामर्श दिएका थिए । शिविरमा किड्नी, उच्चरक्तचाप, मधुमेह र हृदयरोगका विरामीहरुको रोगको परिक्षण र उपचार गरिएको थियो । विद्याथीहरुलाई स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम समेत शिविरमा संचालन गरिएको थियो । डा.कोइरालाले केएचडीसीको सहकार्यमा मोरङका मात्रै नभइ

    • प्रकाशित मितिः पुस १, २०८०
    • १,१५८ पटक पढिएको
  • अचेत भएका प्रताव सदालाई मृतक सम्झेपछि दिनभरि भाइरल

    विराटनगर–कहिलेकाँही भाइरल भइरहेको बिषय बस्तुको गहिराईमा नपुगि अथवा त्यसलाई दोहोरो परिक्षण नगरि त्यस्ता सामाग्रीलाई संचारमाध्यमले समेत महत्व दिँदा हुदैनभएको खबर प्रचार र प्रसार हुनपुग्छ । जसले आम पाठकमा भ्रम श्रृजना गर्छ । पत्रकारिता पेशाप्रति नै प्रश्नचिन्ह खडा हुन्छ । आइतबार त्यस्तै भयो । इनरुवा ३ बन कार्यालय छेउका ४५ बर्षिय प्रताव सदालाई अस्पतालले मृत घोषणा गरेर पठाएको तर उनी घाट लाने बेलामा उनी ब्यूझिएको खबर सनसनी भयो । अनलाईन, यूट्यूब र सामाजिक संजालमा खबर भाइरल बन्यो । उनको उपचारका लागि भर्ना भएको विराटनगरको मेट्र न्यूरो अस्पतालका संचालक सन्तोष मेहताले अस्पतालले मृतक घोषणा नगरि

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • २८१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल