विचार

    Showing १-६ of items.
  • डेनमार्कमा भएको भलिबल प्रतियोगितामा सहभागिता जनाएर फर्किएपछि...

    दिलकुमार घमालनेपाली युरोपियन खेलकुद संघ (एनआइएससी)ले आफूले प्रतियोगिता मात्रै गर्दैन, अन्य ठाउँमा हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । अघिल्लो वर्षको नोभेम्बर ७ तारिखमा अष्ट्रियाको जोसेफ प्रेरिस अली ३, ५०२० साल्बु्रङमा (एनआइएससी)ले खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीले आयोजना गरेको प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको थियो । ‘स्वास्थ्यका लागि खेलकुद, भाइचारा र सहकार्यका लागि प्रतियोगिता’ भन्ने मूल नाराका साथ स्थापित (एनआइएससी)ले नेपालीलाई भावनात्मक रुपमा जोड्ने काम गरिरहेको छ । खेल य

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • ५५८ पटक पढिएको
  • जनप्रतिनिधिको छनौट र हाम्रो दायित्व

    विनोद भट्टराईजनप्रतिनिधिको छनौट अहिले स्थानीय निर्वाचनको चटारो छ । नयाँ शक्तिका रुपमा विकल्प नभएकाले चाहेर होस वा नचाहेर होस हालकै राजनीतिक दलहरुबाटै आगामी पाँच वर्षका लागि नयाँ प्रतिनिधि हामीले चुन्नुपर्नेछ । स्थानीय निर्वाचनबाट चुनिने जनप्रतिनिधिलाई आफनो गाउ, शहर र वडाको विकासमा अह्म भूमिका निर्वाह गर्ने भएकाले वैशाख ३० गतेका लागि तय भएको निर्वाचनबाट योग्य र जनताप्रति जवाफदेही प्रतिनिधि चयन गर्ने दायित्व हामीमा आएको छ । गत स्थानीय निर्वाचनमा सर्वसाधारणले आफुले चुनेका प्रतिनिधिले सामुहिक हितलाई ध्यानमा राखी पारदर्शि तवरले गुणस्तरीय सेवा प्रदान गर्ने र विकास निर्माणको कार्यले गतिलिने

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • १,३४८ पटक पढिएको
  • धार्मिक कानुन बदल्न आवस्यक छ : धार्मिक अगुवा

    विराटनगर– समयको माग अनुसार पछिल्लो अवस्थामा धार्मिक कानुन बदल्न आवस्यक रहेको धार्मिक अगुवाहरुले बताएका छन् । पण्डित दीनवन्धु पोखरेलले समयको माग अनुसार धार्मिक कानुन बदल्न अनिवार्य रहेको धारणा व्यक्त गरे । सत्य बोल्ने र क्षमा गर्ने भावना भएका व्यक्ति मात्र धार्मिक हुने भन्दै पण्डित पोखरेलले मानिस–मानिसबीच भेदभाव गर्ने व्यक्ति धार्मिक हुन नसक्ने बताए । प्रदेश १ का दुई दर्जन बढी सामाजिक संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘धार्मिक दृष्टिकोणमा छुवाछूत’ विषयक भर्चूअल कार्यक्रममा पण्डीत पोखरेलले मनुस्मृतिलाई कानुन बुझेका कारण समस्या भइरहेको बताए । देशको संविधान संशोधन भए जस्तै धर्मको संविधान पनि

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • १,६०२ पटक पढिएको
  • प्रधानमन्त्री शेरबहादुर देउवाका १२ प्राथमिकता

    विनोद भट्टराई विराटनगर-२दोश्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनः स्थापित गरी शेरवहादुर देउवालाई प्रधानमन्त्री नियूक्त गर्न परमादेश जारी गरी विधिको शासनलाई सर्वोपरिता दिएको छ । चूनौतिपूणर् यस अवस्थामा देशको ४४ औं तथा आफनो जीवनको पाँचौ पटक प्रधानमन्त्री वन्ने अवसर देउवालाई प्राप्त भएको छ । सर्वोच्चको ऐतिहासिक फैसलाबाट प्रधानमन्त्री वन्ने अवसर प्राप्त गरेका देउवाले विगतको कार्यकालको कमीकमजोरी सच्याउदै सुनौलो ईतिहास कोर्ने अवसरका रुपमा समेत लिनु पर्दछ । कोभिड १९ को दोश्रो लहरबाट मुलुक आक्रान्त भएको समयमा सर्वसाधारण रोग, भोक, वेरोजगारी, स्वास्थ्य उपचारको अभावबाट प्रता

    • प्रकाशित मितिः असार ३१, २०७८
    • १,८०८ पटक पढिएको
  • रहेनन् अब पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरे

    विराटनगर-  कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगरका बासिन्दा पूर्वराज्यमन्त्री ९१ वर्षीय राधाप्रसाद घिमिरेको निधन भएको छ । कोरोना पुष्टि भएको केही बेरमै विराटनगर महानगरपालिका–२ का घिमिरेको गयराति ९ बजेतिर निधन भएको हो । उहाँलाई केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएको थियो । थप अस्वस्थ्य बनेपछि पीसीआर परीक्षण गराउँदा हिजोसाँझ घिमिरेलाई कोरोनाको सङ्क्रमण रहेको पत्ता लागेको हो । नागरिक अगुवा रामबाबु दाहालका अनुसार कोरोना सङ्क्रमण यकिन भइसकेपछि उपचारका लागि नोबेल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटैमा पूर्वराज्यमन्त्री घिमिरेको निधन भएको हो । घिमिरेले पञ्चायत कालमा नौवटा मन्त्रालयमा राज्यमन्त

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १,८२८ पटक पढिएको
  • के डिभोर्सी महिलालाई खुशी हुने, नयाँ सम्बन्ध जोड्ने अधिकार छैन ?

    सामाजिक, धार्मिक अथवा कानूनी रुपबाट एक अर्कासँगै जीवन व्यतित गर्ने सम्बन्ध हो विवाह । विवाहले दुई परिवारबीच प्रगाढ नयाँ नाता सम्बन्ध जोड्छ ।  विवाह कै कुरा गरीरहँदा अहिले सामाजिक सञ्जालदेखि मिडियासम्मले कभरेज भयो अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबिचको बैवाहिक सम्बन्ध ! प्रियंका र आयुष्मानबीचको उमेर भिन्नतालाई लिएर उनीहरुको विवाहलाई शुभकामना दिनेको भन्दा नकारात्मक टिप्पणी गर्नेको ओइरो लाग्यो त्यो बेला । कतिले उनीहरुबीचको उमेरका विषयलाई लिएर मजाक उडाएका छन् त कतिले प्रियंकाको दोस्रो र आयुष्मानको पहिलो विवाह भनेर खिल्ली उडाएका छन् ।  के प्रेममा पुरू

    • प्रकाशित मितिः फाल्गुन २६, २०७७
    • १,६१७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल