कोशी प्रदेश

    Showing ११-२० of १,१३८ items.
  • गृहमन्त्रीले अनुसन्धानका लागि पद छाड्नुपर्छ: कोइराला

    विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले भने, "मन्त्रीहरूलाई लाग्ने यस्तो आरोप यो पहिलो नभएको छ। आफू क्लिन छु भन्ने देखाउन पनि पदबाट हट्न आवश्यक छ।"राजनीतिमा नैतिकताको महत्त्वलाई जोड दिँदै उनले भने, "इस्यु आएपछि आफू क्लिन छु भन्ने देखाउन पनि पद छाड्नुपर्छ। उहाँको संलग्नता नरहला तर आफू क्लिन छु भन्ने देखाउन पनि छानबिन हुन जरुरी छ।"कोइरालाले डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बास्कोटा र शेरबहादुर ता

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ९३८ पटक पढिएको
  • संविधान र व्यवस्था विरोधी गतिविधि कुनै हालतमा स्वीकार्य हुदैन : गृहमन्त्री रमेश लेखक

    विराटनगर–संविधान र व्यवास्था विरोध गतिविधि कुनै पनि हिसावमा स्वीकार्य नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न सकिदैन । उनले भने‘जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ ।’विराटनगरमा निर्मीत मोरङ कारागारको नयाँ भवनको उद्घाटन, आइसीमा निर्माण भएको वायरहाउसको हस्तान्तरणका लागि विराटनगर आइपुगेका मन्त्री लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताए । उनले दश

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ८८९ पटक पढिएको
  • विराटनगरमा एक अर्बको लगानीमा औषधि उद्योग स्थापना

    विराटनगर–बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा एक अर्ब रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय स्तरको औषधि उद्योग एलेक्सा लाइफसाइन्स दुई उद्योगी दिनेश ठाकुर र रञ्जित भगतले स्थापना गरेका छन् । यो उद्योग नेपालकै उच्चस्तरीय औषधि उत्पादन केन्द्र बन्ने लक्ष्य लिएर स्थापना गरिएको हो । यसले उत्पादन समेत सूरु गरेको छ । एभरेष्ट बैंकको वित्तीय सहयोगमा सञ्चालित यस उद्योगमा कुल लगानी एक अर्ब रुपैयाँ रहेको छ, जसमा बैंकले ६० करोड रुपैयाँ लगानी गरेको छ । उद्योगले जर्मन प्रविधिका अत्याधुनिक मेसिनहरू प्रयोग गरी गुणस्तरीय औषधि उत्पादन गर्ने योजना बनाएको छ ।एलेक्सा लाइफसाइन्सले नेपाली बजारमा सहज मूल्यमा गुणस्तरीय औष

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ४१७ पटक पढिएको
  • भ्याटलाई बहुदरमा र चोरी पैठारी हुने सामानमा भन्सार दर घटाउन आग्रह

    विराटनगर–अर्थमन्त्रालयको आयोजनामा आव २०८३/०८३ को आर्थिक ऐन तर्जुमाका लागि भन्सार महसुल, मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवं राजशव प्रशासनमा गर्नुपर्ने सुधारका बिषयमा आयोजित सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम उद्योगी व्यवसायीले भ्याटलाई बहुदरमा लानुपर्ने र भन्सार दर बढी हुदा चोरी निकासी भएर नेपाल भित्रीरहेका बस्तुहरुको भन्सार दर घटाइनु पर्ने धारणा राखेका छन । मोरङ उद्योग ब्यापार संघको सभाकक्षमा भएको कार्यक्रममा नीजि क्षेत्रका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आगामी बजेटमा समेटिनु पर्ने बिषयहरुको बारेमा धारणा राख्दै औद्योगिक मैत्री र लगानी मैत्री वातावरण नभएको कारण उद्योग

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ३६२ पटक पढिएको
  • यातायात व्यवस्था कार्यालय, विराटनगरले २३ करोड राजश्व उठायो

    विराटनगर–यातायात व्यवस्था कार्यालय, विराटनगरले चालु आर्थिक वर्ष २०८१/८२  को फागुन मसान्त सम्ममा २३ करोड ६० लाख ९२ हजार ८०९  रुपैया बरावरको राजश्व संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमति पत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन कर लगायत शीर्षकहरूमा सो मूल्य बरावरको राजश्व संकलन गरेको हो ।  कार्यालय प्रमुख रविन कार्कीका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन कर वापत  १९ करोड २८ लाख ५३ हजार ३७० संकलन भएको छ । त्यसैगरी दोस्रो ठूलो राजश्व संकलन चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ३८४ पटक पढिएको
  • जग्गा दलालको फन्दामा परेर वडाध्यक्ष सोमप्रसाद काफ्‌ले नीजि जमिनमा खोले बाटो

    विराटनगर–बुढीगंगा गाउँ पालिका वडा नम्बर १ को निजी जमिनको बिचबाट बाटो निकाल्दा वडाध्यक्ष सोमप्रसाद काफ्‌लेले न जमिनको नक्सा हेरे न त जग्गा धनीसंग कुनै लिखित स्वीकृती नै लिए । तर केही जग्गा दलालको फन्दामा परेर उनले नीजि जग्गाको बिचबाट बाटो खोले । बाटो मात्रै खोलेनन उनले शहरी विकास तथा भवन निर्माण विभागबाट ६० लाख रुपैयाँ निकासी समेत गरेर बाटोको दुवैतिर आरसीसी ढलान सहितको रिटेनिङ वाल खडा गरे । माटो पुरे र ग्रावेल पनि विछ्याए । तर स्थानियका अनुसार यो ग्रावेल र रिटेनिङ वाल बनाउन मुस्किलले १० लाख खर्च भएको छ । बाँकी बाटोमा ग्रावेल छरेर ५० लाख रकम हिनामिना भएको छ । स्थानियले बजेट दुरुपयोग भएको बा

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ७६९ पटक पढिएको
  • आरजू राईस मिलले ३५ रुपैयाँ देखी ४० रुपैयाँसम्ममा बर्षेधान किन्ने

    विराटनगर–किसानले धान रोप्नु अगावै मोरङको बेलबारी ९ डाँगीहाटमा रहेको आरजू राईस मिलले आगामी वर्ष २०८२ सालको अघनी धानको न्यूनतम समर्थन मूल्य घोषणा गरेको छ । किसानहरुलाई अत्याधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न र रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो समर्थन मूल्य तोकिएको हो ।मिलले रामधान र हर्दिनाथ ६ जातको १४ प्रतिशत चिस्यान भएको धानको मूल्य प्रति केजी रु. ४० तोकेको छ । यसैगरी, स्थानीय धानको जात रंजित धानको बजार भाउभन्दा प्रति क्विन्टल रु. २०० बढी दिने निर्णय पनि गरेको छ ।किसानसँगको अन्तरक्रियापछि निर्धारण गरिएको मूल्य अनुसार चिस्यानको मात्रा बढ्दै जाँदा धानको मूल्य घट्दै जाने व्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ३६८ पटक पढिएको
  • विआइएस पुरा गर्दै नेपाली प्लाईउड उद्योगहरु, १० वटा उद्योगले निर्यात अनुमति पाइसके

    विराटनगर–नेपाली प्लाईउड उद्योगले भारतीय गुणस्तर कै मापदण्डमा उत्पादन सुरु गरेपछि भारतको गुणस्तर हेर्ने ब्यूरो अफ इण्डीयन स्टैडर्डले (बीआइएस)ले नेपालका ४७ मध्ये १० वटा उद्योगलाई निर्यातको अनुमति दिएको छ । यस अघि विराटनगरका दुईवटा उद्योगले मात्र अनुमति पाउदा अन्य प्लाइ उद्योगहरुको उत्पादन नाकामा रोकीएको थियो । अहिले १० वटा उद्योगले गुणस्तरको प्रमाणपत्र पाईसकेका छन भने अन्यले तीन महिना भित्रमा पाइसक्नेछन । अहिले विआइएसको प्राविधिकहरुले नेपालका प्लाइ उद्योगहरुको गुणस्तरको परिक्षण गरिरहेका छन । मापदण्ड पुरा भएका उद्योगहरुलाई बिना कुनै रोकतोक प्रमाणपत्र दिने कार्य भइरहेको नेपाल प्लाइ उत्पादक सं

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ४७१ पटक पढिएको
  • खोटाङ र विर्तामोड उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा सम्पन्न

    विराटनगर–खोटाङ उद्योग बाणिज्य संघको २६ औं र विर्तामोड उद्योग बाणिज्य संघको ७ औं साधरण सभा सम्पन्न भएको छ । दुवै साधरणसभाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले गरेका छन । प्रमुख अतिथिको मन्तब्य राख्दै राउतले विर्तामोडको आर्थिक क्षेत्रमा भएको प्रगतिको सराहना गरेका छन्।अध्यक्षले विर्तामोड पूर्वी नाकामा रहेको ताप्लेजुङ, पाँचथर, इलाम लगायत पहाडी जिल्लाको मुख्य बजारका रूपमा विस्तार हुँदै गएको र आर्थिक गतिविधिमा अग्रणी स्थान बनाउन सफल भएको बताए। साथै, उद्योग वाणिज्य संघले त्यस क्षेत्रका व्यवसायीहरूको हकहित र सामाजिक क्रियाकलापहरूमा सक्रिय रहेको पनि उल्लेख गरे

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ४०१ पटक पढिएको
  • सुनसरी मोरङ औद्योगिक करिडोरमा छ घण्टाले घट्यो औद्योगिक लोडसेडिङ

    विराटनगर–भारतले इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत थप ६०० मेगावाट विद्युत आपूर्ति हुन थालेपछि पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा लोडसेडिङ ६ घण्टाले घटेको छ । लोडसेडिङ घटेपर्छि  उद्योगहरूले उत्पादन क्षमता बढाउँन थालेका छन । त्यसै गरि काम नभएको कारण विदामा राखिएका श्रमिकहरुलाई पुनः काममा फिर्ता बोलाउन थालेका छन ।गत चैतमा भारतले प्रोजेक्ट स्टियरिङ कमिटी (पिएससी) अन्तर्गत दिँदै आएको ३५० मेगावाट विद्युत आपूर्ति रोक्दा यस क्षेत्रमा राती १२ घण्टा लोडसेडिङ हुने गरेको थियो । यसले गर्दा उद्योगहरूले ७०% सम्म उत्पादन घटाएर धेरै श्रमिकहरूलाई अस्थायी रूपमा विदा दिन बाध्य भएका थिए ।लोडसेडिङ घटेप

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ४७० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल