कोशी प्रदेश

    Showing ३१-४० of १,१३८ items.
  • क्यान्सरको उपचार अब नोबेल विराटनगरमा

    विराटनगर–नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ ।  असोज १ गते  एक औपचारिक कार्यक्रम गरी नव निर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो । अव क्यान्सरको उपचारका लागि भरतपुर जानुपर्ने पूर्वका विरामीले राहत पाउने भएका छन ।तीन सय करोडको लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको नोवेल क्यान्सर अस्पतालमा अव दैनिक बहिरङ्ग अर्थात ओपिडि सेवा, डे केयर, भर्ना गरी उपचार गरिने अन्तरङ्ग सेवा, केमो थेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु उपलव्ध हुने छन् । भेरिएन कम्पन

    • प्रकाशित मितिः असोज २, २०८१
    • ८२८ पटक पढिएको
  • उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक भण्डारी जापान प्रस्थान

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारी मंगलबार जापान प्रस्थान गरेका छन् । १६ वटा देशका प्रतिनिधि सहभागी हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन निर्देशक भण्डारी मंगलबार साँझ जापान प्रस्थान गरेका हुन् ।द एशोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिपको आयोजनामा हुन गइरहेको औद्योगिक सम्बन्ध र मानव स्रोत तथा व्यवस्थापन सम्बन्धी १५ दिने अन्तर्राष्ट्रिय सेमिनारका लागि उनी जापान गएको महासंघले जनाएको छ ।भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एकमात्र प्रतिनिधिका रुपमा सेमिनारमा सहभागी हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • ५७५ पटक पढिएको
  • कृर्षि एक्स्पो २०८१ सकियो, चार दिनमा एक लाखले अवलोकन गरे

    विराटनगर–नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको पहिलो कृषि एक्स्पोको १ लाख भन्दा बढि सर्वसाधारण सहित विशिष्ट व्यक्तिले अवलोकन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले मोरङ जिल्लाको कटहरी गाउँपालिका स्थित कृषि थोक तरकारी बजार केन्द्रको परिसरमा कृषि एक्स्पो २०८१ को आयोजना गरेको थियो ।भाद्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको कृषि एक्स्पोको कोशी र मधेश प्रदेश सहित भारतका कृषि विज्ञ र किसानले अवलोकन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले चार दिने कृषि एक्स्पोको १ लाख भन्दा बढि सर्वसाधारण, विशिष्ट व्यक्ति र

    • प्रकाशित मितिः असोज २, २०८१
    • ५९० पटक पढिएको
  • पाँच बर्षमा ५५ करोडबाट बढेर तीन अर्ब नाघ्यो छुर्पीको बजार

    विराटनगर–पाँचबर्ष अघिसम्म विश्वबजारमा ५५ करोडको मात्र छुर्पी निर्यात भइरहेकोमा यूरोप गत आर्थिक बर्षमा तीन अर्ब १८ करोड ४३ लाख २७ हजार बराबरको १६ लाख ४६ हजार ८ सय ८७ किलोग्राम छुर्पी निकासी भएको छ । यूरोप र अमेरिका लगायत २२ देशमा छुर्पीको निकासी हुदै आएको छ । कोभिड १९ को महामारीपछि विश्वबजारमा आएको आर्थिकमन्दिको मारमा परेको छुर्पी उद्योग पछिल्लो समय फेरि मौलाउन थालेको छ । विश्व बजारमा नेपाली छुर्पीको माग बढेपछि स्थानिय दुध किसान र डेरी उद्योग संचालकहरुको आम्दानी समेत बढेको छ । यूरोप र अमेरिकी मुलुकमा कुकुर र विरालोलाई खाजाको रुपमा छुर्पी दिइने गरिन्छ । नेपालको पहाडी र हिमाली क्षेत्रमा उत्प

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ४४७ पटक पढिएको
  • कृषि क्षेत्रको प्रवर्धनले मात्रै मुलुकको विकास हुने : प्रचण्ड

    विराटनगर–पूर्व प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरी कृषि क्षेत्रको प्रवर्धनबाट नै देश विकासले गति लिन सक्ने बताएका छन् ।शनिबार विराटनगर आएका प्रचण्ड नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुगेका थिए । प्रचण्डलाई महासंघ कोसी अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारीले स्वागत गरेका थिए । उनले एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै महासंघ प्रतिनिधिहरुसँग छलफल गरेका थिए । महासंघका अध्यक्ष राउतले कोसी प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३७४ पटक पढिएको
  • विराटनगरमा तीन सय कोरोडको लगानीमा विद्युतिय गाडी उत्पादन हुने

    विराटनगर–नेपालमा गत आर्थिक बर्षमा विद्युतिय सवारी उत्पादन गर्ने ६ वटा उद्योग दर्ता भएका छन । तीनले चार अर्ब ६२ करोग लगानी गर्दैछन । त्यसमध्येको सबैभन्दा बढी लगानी भएको र चीनको कम्पनी संग लिखित सम्झौता गरेर काम अघि बढाएको कोशी एनके मोटर्स प्रालिले एक बर्षभित्रमा विद्युतिय सवारीको उत्पादन थाल्ने भएको हो । एनके मोटर्सले विराटनगरसंग सीमा जोडिएको बुढीगंगा गाउँपालिकामा १५ विगा जमिनमा उद्योगको नक्सा पास गर्ने कार्यसम्पन्न गरेको छ भने असोज महिनादेखी उद्योगको भवन निर्माणको थालनी हुने र एक बर्षभित्रमा नै उद्योग संचालनमा आउने कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए । पुरीका अनुसार नेपा

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ४३० पटक पढिएको
  • कृषि एक्स्पोमा जुम्लाको मार्सीदेखी सोलुको सेतो सिमीसम्म

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ ।विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन ।मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताए । उनले भने “लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको र

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २३२ पटक पढिएको
  • तीन मन्त्री र एक राज्यमन्त्री नेपाली कांग्रेसबाट कोशी प्रदेश सरकारमा सहभागि

    विराटनगर–कोशी प्रदेश सरकार विस्तार भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन भएपछि बनेको सरकारमा नेपाली कांग्रेसले भने दुई महिना पछि सहभागिता जनाएको हो । अहिले सरकारमा सहभागि नेपाली कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री कांग्रेसको सिटौला र देउवा खेमाका हुन भने पुनः विस्तार हुने मन्त्री मण्डलमा शेखर कोइराला पक्षको समेत सभागिता रहने स्रोतले बतायो । अहिले कोइराला सिंगापुरको भ्रमणमा छन । नेपाली कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्रालय, सदानन मण्डल पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन । त्यसैगरि भौतिक पूर्वाधार विक

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ५८९ पटक पढिएको
  • ‘एक रुपैयाँ अवैध लाभ लिएको प्रमाणीत भए जेलजान तयार छु’ : पूर्व मुख्यमन्त्री कार्की

    विराटनगर–पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबारदेखी कोशी प्रदेशको प्रदेशसभा अगाडी आमरण अनसन बस्ने घोषणा गरेका छन । उनले आफू मूख्यमन्त्री हुदा लागु गरेको स्वास्थ्य र विकासका कार्यक्रमबाट एक रुपैयाँ लाभ लिएको प्रमाणीत भए जेल जान तयार रहेको बताएका छन । उनले आफ्नो पालामा घोषण भएका लोकप्रिय कार्यक्रमबाट आत्तिएको अहिलेको सरकारले ती सबै कार्यक्र विफल पार्ने योजनामा लागेको कारण जनताको जीवनसंग जोडिएका विकासलगायतका कार्यक्रमहरुमा पुनः बजेटको व्यवस्था नभएसम्म आमरण अनसन बस्ने घोषणा गरेका छन । तल्लो स्तरका जनताको जीवनसंग जोडिएको स्वास्थ्य उपचार, महिला स्वास्थ्य स्वयम सेविकाको भत्ता कटौति र विराट

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ८९८ पटक पढिएको
  • नारी उत्सव मेलामा २५ हजारले गरे अवलोकन, दुई दिनमा ४५ लाख कारोवार

    विराटनगर–मोरङ उद्योग व्यापार संघको महिला समितिले आयोजना गरेको नारी उत्सव मेलामा दुई दिनमा २५ हजारले अवलोकन गरेका छन । ६० वटा स्टलमा दुईदिनमा ४५ लाखको कारोबार भएको छ । तीजलाई लक्ष गरेर विराटनगर–९को सीटी प्यालेसमा आयोजना गरिएको उत्सव आइतबार सकिदैछ । एसी र नन एसी गरेर दुईस्थानमा रहेका स्टलहरुमा कपडा र गहनाका पसलहरुमा अवलोकनकर्ताहरुको भीड लागेको थियो । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेपछि औपचारिकरुपमा उत्सव सुरु भएको थियो । महिला उधमीलाई प्राथमिकतामा राखेर उनीहरुले नै उत्पादन तथा प्रवर्धन गरेको व्यवसायलाई नारी उत्सव मेलामा स्टल प्रदान गरिएको थियो । फुड आइटमक

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ५०१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल