All Posts By खबर पलपल

    Showing २२१-२३० of १,०४२ items.
  • पाम आयलको गाडीमा पोस्ता भेटिएको भए जुनसुकै कारवाही भोग्न तयार : मुरारका

    विराटनगर-प्रशोधित पाम आयल निकासी गर्दा टिनको बट्टाभित्र पोस्तादाना फेला परेको भन्ने हल्ला तथ्यहिन भएको श्रीराम रिफाइनका संचालक प्रदीप मुरारका बताएका छन । उनले आफ्नो उद्योगबाट गएको तेलको टिनभित्र पोस्ता भेटिएको प्रमाणीत गरे जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन । केही समय देखी आफु विरुद्धमा नभएका कुराहरु मिडियामा उछाल्ने काम भएको बारे उनले दुखी हुदै भने ‘म सार्बजनिक स्थानमा मर्न तयार छु, तर २०/४० लाखको लोभमा यस्तो गलत कार्य गर्दिन ।’ नियोजित रुपमा हल्ला चलाउनेहरु उपर आफु कानूनी उपचारको तयारीमा रहेको मुरारकाले बताए । आफुले एक दाना पनि पोस्ता आयात नगरेको उनले बताए । केही ब्यक्तीको

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ८०३ पटक पढिएको
  • मलेसियामा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु ल्याइयो

    काठमाडाैँ — वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तु ल्याइएको हो ।नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्तुुमात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।विमानस्थलमा

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ५१५ पटक पढिएको
  • आज नेपाल र भारतबीचको दोस्रो भिडन्त

    नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल अपराह्न ५ः३० बजेबाट सुरु हुनेछ ।यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । जसमा नेपालका लागि अञ्जन विष्ट तथा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए ।नेपाल र भारतले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलिरहेका छन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ। नेपाल र भारत २१औँ पटक आमने–सामने हुन लागेका हुन् । यसअघिका २० खेलमा भारतले १३ पटक जित हात पारेको छ भने नेपालले दुई खेल जित्दा पाँच खेल

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ७०४ पटक पढिएको
  • झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

    झापा — नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर–१० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रचार प्रमुख हुमागाईँले बताए । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन् ।मेचीनगरका आठ,

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ४३९ पटक पढिएको
  • कोभिडको कारण डेढ बर्षमा २३ पत्रकारले ज्यान गुमाए

    विरेन्द्र शर्माविराटनगर-कोभिड महामारीका कारण डेढ वर्षमा २३ पत्रकारको ज्यान गएको छ ।  एक हजारभन्दा बढीले आफन्त गुमाएको र अन्य थुप्रै व्यावसायिक रुपमै प्रभावित भएको तथ्य नेपाल पत्रकार महासंघले सार्बजनिक गरेको छ ।  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखेरेलले नेपाल प्रेस इन्ष्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असर सम्बन्धी जुममा आयोजना भएको राष्ट्रिय कार्यशालालाई  सम्बोधन गर्दै उक्त तथ्यांक सार्बजनिक गरेका हुन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव वैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालामा अध्यक्ष पोखरेलले ‘कोभिडका कारण कति उद्योग तथा व्यवसा

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • २९६ पटक पढिएको
  • उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर छ- मुख्यमन्त्रि आचार्य

    विराटनगर-प्रदेश १ का मुख्यमन्त्रि भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन । आर्थिक बन्दी, कोभिड-१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउदैं उद्योग व्यवसाय प्रवद्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताए ।  शनिवार धरानमा सुनसरी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदैं यति बेला राजनीतिक परिस्थिति प्रतिकुल छ, परिस्थिति अनुकुल भए पछि सरकारले प्रदेश १ को आर्थिक मजबुद बनाउन नयाँ योजना ल्याउने बताए । क्याविनेटको पहिलो वैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • ४८१ पटक पढिएको
  • प्रदेश १ मा कोरोनाबाट ४ जनाको मृत्यु, ३०५ जना संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश १ बाहिका ३ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २–२ र कानेपोखरीमा १ जना, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहवीमा २, बराहक्षेत्र, रामधुनी स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १३, विर्तामोडमा ६, भद्रपुरमा ४, मेचीनगरमा ३

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • २८३ पटक पढिएको
  • शनिबार देशभरि एक हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण, नौ जनाको मृत्यु

    विगत २४ घण्टामा देशभर एक हजार दुई सय ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो समयमा देशभर नौ हजार दुई सय ६८ जनाको नमुना परीक्षण भएको छ ।  मन्त्रालका अनुसार ६ हजार सात सय ५३ नमुना पिसिआर परीक्षण गर्दा एक हजार २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, तीन हजार एक सय २२ एन्टिजेन परीक्षण गर्दा दुई सय ४४ जनालाई कोरोना पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार एक सय ९५ जना कोरोनाबाट मुक्त भएका छन् । सो समयमा नौ जनाको कोरोनाका कारण मृत्यु भएसँगै जम्मा मृत्यु हुनेको सङ्ख्या १० हजार आठ सय १८ पुगेको छ ।नेपालमा सक्रिय सङ्क्रमितक

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • २९० पटक पढिएको
  • तीन अर्बको लगानीमा इटहरीमा भाटभटेनीको सबैभन्दा ठुलो सुपरस्टोर सुरु

    विराटनगर-भाटभटेनी सुपरमार्केट प्रालिले इटहरीको लभिपुरमा १ विगा १५ कठ्ठा क्षेत्रफलमा जमिन तीन अर्बको लगानीमा १९ औं सुपरस्टोर संचालनमा ल्याएको छ । शनिबार सुरपस्टोरका संचालक मीनबहादुर गुरुङले उद्घाटन गरेपछि सर्बसाधरणका लागि सुपरस्टोर खुला गरिएको छ । शुभारम्भको अवसरमा लिकर्स र टोबेको बाहेकमा १० देखी २० प्रतिशत सम्म छुट दिइएको छ । प्रदेश नम्बर १ मा धरान, विराटनगर पछिको यो तेश्रो स्टोर हो । उद्घाटनमा सहभागि हुन प्रदेश १ का विभिन्न तहका १ लाख उपभोक्तालाई आमन्त्रण गरिएको थियो । भाटभटेनीको यो क्षेत्रफलका हिसाबले अहिले सम्मकै ठुलो स्टोर हो । इटहरीचोकबाट ४ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमै टासि

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • ४७९ पटक पढिएको
  • बामदेब गौतमद्वारा एमाले पार्टीका सबै पदबाट राजीनामा

    काठमाडौं— नेकपा एमालेका नेता बामदेब गौतमले एमाले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । सचिव तामाङले गौतमको राजीनामा प्राप्त भएको जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ३४१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल