स्वास्थ्य

    Showing १०१-११० of २९७ items.
  • प्रदेश १ मा मंगलबार ८ सय १३ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, संखुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा ३१, विर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२–१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७–७, भद्रपुरमा ५, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, बार्हदशीमा १, मोरङको व

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • २८१ पटक पढिएको
  • प्रदेश १ मा ११ जनाको मृत्यू, ८ सय ४१ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । मृत्यू हुनेमा ७ महिला र ४ पुरुष रहेका छन ।  १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५-१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेर्‍हथुममा २-२, ताप्लेजुङ र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७-७, कमल ग

    • प्रकाशित मितिः भदौ २, २०७८
    • ३७५ पटक पढिएको
  • कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुन्छ : डा.शेखर

    विराटनगर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् । मोरङको बुढीगंगा गाँउपालिका कोयलपुरमा मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोइरालाले अब पनि महाधिवेशन सर्ने वा स्थगित हुने कुराको भम्रमा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘हाम्रो आफ्नै कारणले भदौमा हुने महाधिवेशन स्थगित हुन पुग्यो । यसको दोष हामी सबैले लिनुपर्छ ।’ केन्द्रीय सदस्य कोइरालाले भने, ‘तर अब मंसीर ९ गतेदेखि १३ गतेसम्म हुने महाधिवेशन तोकिएकै समयमा हुन्छ । अब भम्रमा नपरे हुन्छ, यो टारेर टर्दैन ।’ उनले स्थानीय तहदेखि केन्द्रीय तहसम्म ८ चरणमा हुने पार्ट

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ३९५ पटक पढिएको
  • कोशी अस्पतालबाट नक्कली डाक्टर पक्राउ

    विराटनगर - कोशि अस्पतालमा नक्कली डाक्टर बनेर विरामी जाच गर्ने एकजनालाई मोरङ प्रहरीले  पक्राउ गरेको छ । सोमबार राती १२ बजे मदिरा सेवन गरेर  विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षीय अमृत बानिया पक्राउ परेकाहुन  । पक्राउ परेका बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘अबेरराती मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा विरामीको स्वास्थ्य जाँच गर्न गएको पाइएको छ,’। ‘पक्राउ परेका बानियालाई म्याद थप गरि अनुसन्धान सुरू गरेका डिएपी श्र

    • प्रकाशित मितिः भदौ १, २०७८
    • २५४ पटक पढिएको
  • प्रदेश १ मा ८ जनाको मृत्यू ८६० जनामा कोरोना संक्रमण

    विराटनगर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यू भएको छ भने ८६० जनामा कोरोना संक्रमण देखिएको छ । मृत्यू हुनेमा दुई महिला र छ पुरुष छन । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेर्‍हथुम र उदयपुरमा ४-४, पाँचथर, संखुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।झापाको शिवसताक्षी र विर्तामोडमा ३०-३०,  भद्रपुरमा २८, दमकमा २४, मेतीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १९३ पटक पढिएको
  • प्रदेश १ मा सोमबार ६ सय ९२ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश  १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बार्हदशीमा

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ३०६ पटक पढिएको
  • प्रदेश १ मा आइतबार ६ सय ६० जनामा कोरोना संक्रमण,१५ जनाको मृत्यु

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ३८, दमकमा २७, कनकाईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बार्हदशीमा ५–५, भद्रपुर र कमलगाउँपालिकामा ३–३, हल्दिबारी र गौरीगञ्जमा १–१, मोरङको

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • २५८ पटक पढिएको
  • अखिल नेतृ बरालको ‘समृद्धि प्रतिको संकल्प’ पुस्तक सार्वजनिक

    विराटनगर-अनेरास्ववियुकी केन्द्रिय नेतृ सुनिता बरालको पुस्तक ‘समृद्धि प्रतिको संकल्प’ शनिबार काठमाडौंमा बिमोचन गरिएको छ । समसामयीक राजनीतिक बिषयमा लेखिएको पुस्तकको एमाले महासचिव ईश्वर पाखेरेलले विमोचन गरेका हुन । बरालको यो पहिलो पुस्तक हो । मुलुकको राजनीतिक, प्रशासनिक क्षेत्रमा भएको समस्यादेखि त्यसको सुधार एवं विकार समृद्धिको मार्ग के हुने भन्ने विषयमा पुस्तक केन्द्रित छ । पुस्तक सार्वजनिक कार्यक्रममा महासचिव पोखरेलले विकास र समृद्धि सबैको सामुहिक प्रयासबाट मात्र सम्भव हुने बताउदै उनले जुन शासनमा पनि जनतालाई सेवा प्रवाह महत्वपूर्ण हुने बताए ।युवहरुमा अध्ययनको कमी भएको उल्लेख गर्दै पोखरेलले

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • ६५४ पटक पढिएको
  • प्रदेश १ मा ७ को मृत्यू, ६९२ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा शनिबार ७ जनाको कोरोना संक्रमणको कारण मृत्यू भएको छ । तीन महिला र चार जना पुरुषको गएको २४ घण्टामा मृत्यू भएको हो ।  ६ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ र १ हजार ५ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा          ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र भोजपुरमा १-१ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबार

    • प्रकाशित मितिः श्रावण ३०, २०७८
    • १९५ पटक पढिएको
  • मानसिक स्वास्थ्य नीति निर्माण गराउन सांसदहरुको एक्यबद्धता

     विराटनगर- आत्महत्या रोकथाम र मानसिक स्वाथ्यको प्रर्वद्धनका लागि नीति बनाएर कार्यान्व्यन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले एक्यबद्धता जनाएका छन ।  मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस)  र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ सभाका सांसदहरुले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको  प्रर्वद्धनका लागि नीति बनाएर कार्यान्यन गराउन प्रतिबद्ध भएर लागिपर्ने एक्यबद्धता जनाएका हुन ।  प्रदेश १ सभा उपसभामुख सरस्वती  पोखरेलले सरकारले नीति कार्यक्रममा घोषणा गरेपनि बजेट बिनियोजन नगर्दा मानसिक स्वाथ्यको क्षेत्र अझै ओझेलमा परेको भन्दै

    • प्रकाशित मितिः श्रावण २९, २०७८
    • ५०३ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल