कोशी प्रदेश

    Showing ८१-९० of १,१३८ items.
  • युवाहरुलाई समेत अवसर दिन विधान संसोधन आवश्यक : सभापति लिम्बु

    विराटचोक(मोरङ)–पछिल्लो समय पार्टी भित्र अनुशासनहीनता बढेको कारण अनुशासन कायम गराउन प्रभावकारी पार्टी प्रशिक्षण र समय समयमा हुनुपर्ने सम्मेलन र अधिवेशन अद्यावधिक हुनुपर्ने नेपाली कांग्रेसका जिल्ला सभापति यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन । उनले पार्टी भित्र नेतृत्वलाई नै नमान्ने र अस्विकार गर्ने गलत प्रबृतिको हावि हुदै गएकाले पार्टी भित्र कडा अनुशाशन कायम गर्नुपर्ने अवस्था रहेको बताए । गाउँ तहदेखी केन्द्रिय तहसम्म पार्टी विधानले व्यवास्था गरेअनुरुप संचालन हुन सके र अनुशासन उल्लंघन गर्नेहरुमाथि पार्टीले कारवाही गर्ने कन्जुस्याँइ नगर्ने परम्परा स्थापित गरेपछि मात्रै पार्टी

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • ३४३ पटक पढिएको
  • न्यूयोर्कसंंग फोहोर व्यावस्थापन, सुकुम्वासी समस्या, डुवान नियन्त्रणमा सहकार्य हुन्छ : मेयर कोइराला

    विराटनगर–अमेरिकाको न्यूयोर्क महानगरसंग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन । अमेरिकाका विभिन्न महानगरका मेयरहरुसंग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट समेत सहयोग आदान प्रदान हुन्छ । अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरि उनीहरुले स

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • १,४६४ पटक पढिएको
  • कम्यूनिष्टहरु एकहुदा कांग्रेसलाई केही फरक पर्दैन : मन्त्री लिम्बू

    विराटनगर–कम्यूनिष्टहरुले समाजवादी मोर्चा बनाएर एक हुदा नेपाली कांग्रेसलाई केही फरक नपर्ने यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन । सत्ता गठबन्धन भित्रका कम्यूनिष्ट पार्टीहरु एक हुदा त्यसले गठबन्धनमा असर नपर्ने बताउदै मन्त्री लिम्बुले भने‘म त भन्छु देश भरिकै कम्यूनिष्टहरु एक हुन, ६२ प्रतिशत कम्यूनिष्ट भएको देशमा उनीहरु एक भएर मुलुक बनाउन तयार हुन्छन भने हामीले आपत्तिमान्ने होइन उनीहरुलाई शुभकामना दिने हो ।’बिचार मिल्यो संगठन मिल्यो अब हामी कम्यूनिष्टहरुएकै ठाउँमा बस्छौ भन्दा आत्तिई हाल्नु पर्ने अवस्था आफूले नदेखेको बताउदै लिम्बुले भने ‘कम्यूनिष्टहरु एकै ठाउमा बस्दा खासै केही फरक न

    • प्रकाशित मितिः असार ८, २०८०
    • ५२८ पटक पढिएको
  • दुईदेशका प्रधानमन्त्रीले धुमधामसंग उद्घाटन गरेको रेलवेमा कार्गाे आएन

    विराटनगर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली स्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जेठ १८ मा कार्गाे लिएर आएको रेल फेरि आइसीपीमा देखा परेको छैन । नेपाल रेलवे अधिकारी सबै तयारी छ भनेर दावि गर्छन भने उद्योगीले आइसीपीमा कार्गाे ल्याउन पूर्वाधार नभएको दावि गर्दै आएका छन । जस्को कारण तयारी पुरा भएर उद्घाटन समेत भएको आइसीपीसम्म रेलमार्गबाट कार्गाे आउन सकेको छैन । उता पुरानै रुटमा रहेको जोगवनी रेल्वे स्टेशनमा कार्गाे रेल मार्फत आएको नून र फलामको स्क्र्याब बर्षातको पानीले भिजेको छ । ब्यवस्थित भण्डारण स्थल नभएको कारण बाहिर खुला चौरम

    • प्रकाशित मितिः असार ८, २०८०
    • ४२४ पटक पढिएको
  • बजेट जनतालाई लक्ष गरेर आएको छ, समय सापेक्ष करेक्सन हुन्छ : अर्थमन्त्री महत

    विराटनगर–बजेट समग्र जनतालाई उपयोग हुने किसिमले आएको र यसले जनताको दैनिक सरोकारलाई समेटेको बताउदै अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निष्पक्ष ढंगले बनाएको बताए । उनले भने ‘कता हो कता यो बजेट महान सगमाथाको टुप्पोमै पुग्ने खालको उत्कृष्ठ बनाएको मान्दिन केही त्रुटीहरु हुन सक्छन त्यसलाई करेक्सन गर्न सकिन्छ ।’  जनताको पक्षमा बजेट भनिएपनि आलु र प्याजमा लागेको भ्याटको विरोध भइरहेको प्रशंगमा बचाउ गर्दै मन्त्री महतले कृषि प्रधान देश भनेर भन्ने अनि आलु र प्याज पनि बाहिरबाट मगाउने? प्रश्न गरे । उनले आलु र प्याजमा स्थानिय किसानको उत्पादनले बजार पाओस र आत्मनिर्भर बन्न सकियोस भनेर आयातलाई दुरुत्सा

    • प्रकाशित मितिः असार ८, २०८०
    • ४३४ पटक पढिएको
  • विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना

    विराटनगर–स्टार्टअप उद्यमलाई शुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना भएको छ । बिहिबार उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न एन्जल ईन्भेसरर्स मिटको नेटवर्कमा संगठनका अध्यक्ष राकेश सुराना, मेयर नागेश कोईराला, सुयश प्याकुरेल, नन्दकिशोर राठी, राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपिन कावरा, सुरेन्द्र गोल्छा, वीरेन्द्र राठी, दिपक कुमार अग्रवाल, जयन्द्र शर्मा, सन्तोष कुमार भगत, सिद्धार्थ कावरा, विवेक राठी, मनोज अधिकारी, सुजित झा, विनय विष्णु के.सी, युक्ति गोल्छा, राघव कोईराला, मनोज विक्रम शाह, विकास कुमार वेगवानी, अशोक वगडिया, रोमन कट्टेलले आवद्ध हुन प्रतिवद्धता जनाएक

    • प्रकाशित मितिः असार ८, २०८०
    • ४०५ पटक पढिएको
  • भारतभ्रमणका उपलब्धिलाई ओझेलमा पार्न राँगाको बिषय उछालियो : मन्त्री लिम्बु

    विराटनगर–यूवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले प्रधानमन्त्रीको भारतभ्रमणलाई अनावश्यक रुपमा होच्याउने गरि प्रतिपक्षले भैंसीको कुराको उछालेको बताए । शुक्रबार विराटनगर आइपुगेका मन्त्री लिम्बुले भने ‘त्यसको कुनै अर्थ नै छैन ।’सात बर्ष अघि नै नश्ल सुधारका लागि ल्याउन खोजिएको मुर्रा जातको राँगा अहिलेको प्रधानमन्त्रीको भ्रमणका बेला आउने भएको मात्र हो । तर अन्य उपलब्धिलाई शून्य झै बनाएर भैंसी लिएर आयो भन्ने गरि ट्रोल गरियो । उनले प्रधानमन्त्रीको भारत भ्रमणका बेला विद्युत ब्यापारमा भएको उपलब्धि, नेपाल भारतमा भुक्तानीका लागि दुबै देशका वालेट एपहरु चल्ने सहमति र रेल्वेमा लगायतमा भएका सहमतिलाई न

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • ५५९ पटक पढिएको
  • डा.शेखर कोइरालाको चुनावी प्रतिवद्धता बजेटमा समेटियो, स्थानिय जनता खुसी

    विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचनका बेला जनताका बिचमा गरेको प्रतिबद्धता पुरा गरेका छन । कोइरालाले पुरा गर्छु भनेको योजना आर्थिक बर्ष २०८०/२०८१ को बजेटमा नै समाबेस भएपछि क्षेत्रनम्बर ६ का जनता खुसी भएका छन । डा.शेखर कोइरालाले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन गरेको प्रतिबद्धता बजेटमा समेटिएको छ । सरकारले विराटनगर विमानस्थलको स्तरउन्नतीका लागि बजेट बिनियोजन गरेको छ । डा. कोइरालाले विमानस्थलबाट विस्थापित हुनेहरुलाई पहिलो मुआब्जाको रकम ब्यावस्था गरेर मात्र जग्गा अधिग्रहण गर्न सरकारलाई सुझाव दिदै

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • ३,३५७ पटक पढिएको
  • नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध

    विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको झापाको विर्तामोडमा भएको ५ औं साधरणसभाबाट अध्यक्षमा विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र राउत निर्वाचित भएका छन् ।बिहीबार सम्पन्न महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी भीमबहादुर पौडेलले उपाध्यक्षमा दोहरीने मञ्जुरी दिएपछि राउत सर्बसम्मत निर्वाचित भएका हुन । महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य म

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ५१२ पटक पढिएको
  • द्रुत र सस्तो नेट प्रदायक सिजी नेट इतिहास कायम गर्दै

    विराटनगर-चौधरी ग्रुपको सहायक कम्पनी सिजि-नेट, नेपालको पहिलो इन्टरनेट प्रदायक कम्पनी हो जस्ले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । यो कम्पनीले छोटो समयमानै उपभोक्ताको मनमा विशेष स्थान ओगटदै नेपालको आईएसपि क्षेत्रमा फड्को मार्न सफल भएको छ ।सिजि—नेटको आजसम्मको यात्राको समीक्षा गर्दा, सिजि—नेटले नेपालमा पहिलो पटक १२० एमबीपीएसको इन्टरनेटबाट यात्रा सुरु गर्यो । जुन समयमा अन्य इन्टरनेट सेवा प्रदायकहरूले ८० एमबीपीएस, र उच्चतम ब्यान्डविथ १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराउँदै आएका थिए, त्यो समयमा सिजि—नेटले ग्राहकहरूले खरिद गरेका ब्यान्डविथ प्याकेजहरूको उच्च

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ५५५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल