All Posts By खबर पलपल

    Showing २११-२२० of १,०४२ items.
  • जनताको काम ढिला भएको भन्दै कड्किए मुख्यमन्त्री

    विराटनगर-मुख्यमन्त्रि भीम आचार्यले आइतबार प्रदेशमा रहेका मन्त्रालयका सचिवहरु, विभागीय प्रमुखहरुलाई बोलाएर जनताको काम चुस्तदुरुस्त गर्न निर्देशन दिएका छन । मन्त्रालयहरुका काम तिव्र रुपमा अगाडी नबढ्दा जनताले दुःख पाइरहेको बताउदैं विकास निर्माणका योजना, अड्किएका ठेक्का सम्झौता तत्काल कार्यन्वयन गर्न निर्देशन दिएका हुन । उनले कामलाई केन्द्रविन्दुमा राखेर सबै कार्यालय प्रमुखहरुले काम गर्न निर्देशन दिनु भएको छ । कर्मचारीहरुले काम गरिरहेको भएपनि त्यसको रिजल्ट नदेखिएको बताउदै मुख्यमन्त्री आचार्यले भने‘मेहनत परिणाममुखी हुन नसकेकाले कामलाई परिणाममुखी बनाउनुहोस् ।’ नियम, ऐनले बाधा भएका योज

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ५२५ पटक पढिएको
  • प्रदेश १ का १४ जिल्लामा माओवादीले नेतृत्व चयन गर्‍यो

    विराटनगर–नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निणर्य गरेको हो । बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई  सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले ताप्लेजुङ्गको संयोजकको जिम्मेवारी  बिजयप्रकाश बनेमले पाएका छन् । इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन् । माओवादी केन्द्रले झलकसिं दर्लामीलाई झापा जिल्लाको सहइन्चार्जको ज

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ६७१ पटक पढिएको
  • प्रदेश १ मा ८ को मृत्यू, ४ सय ३९ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यू भएको छ ।  ४ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १-१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । झापाको विर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०-२०, अर्जुनधारा र भद्रपुरमा १७-१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ३६८ पटक पढिएको
  • बिमा रकम भुक्तानी नपाएपछि पत्रकार अदालतमा

    विराटनगर-सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सोमबार महासंघ मोरङ शाखाको तर्फबाट सचिव नेत्र पि अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्वीपक्षीय सम्झौता भई मोरङका २०० जना बढी पत्रकार र उनीहरुका परिवारका सदस्यहरुको बिमा गरिएको थियो । त्यसमध्ये ५१ जना बिमितहरुमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । बाँकी ३१ जनाले बिमा दाबी भुक्तानी नपाएको र भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ६२७ पटक पढिएको
  • सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

    संखुवासभा जिल्लामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ भन्ने स्थानमा एकै परिवारका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय मादीका असई रोशन चौधरीले खबर पलपललाई जानकारी दिए । मादी १ बस्ने वर्ष ९३ का वौद्दमान कार्कीको परिवारका ६ जना सदस्य मृत अवस्थामा फेला परेका हुन् । वौद्दमान कार्की भने जिवित रहेका छन् । कार्कीको श्रीमती, एक छोरा , बुहारी, नातीनी बुहारी र वर्ष ५ को एक नातिनि र वर्ष ७ को एक नाती मृत अवस्थामा फेला परेका हुन् ।घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको असई चौधरीले बताए । उनका अनुसार हाल मादी प्रहरी र सङ्खुवासभा प्रहरीको टोली घटनास्थलतर्फ गइसके

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • १,०७७ पटक पढिएको
  • झापाको बिर्तामोडमा डेरामै अटो चालकको हत्या

    भद्रपुर — झापाको बिर्तामोड–४ मा डेरा गरी बस्ने एक जना अटो चालक डेरामै मृत अवस्थामा भेटिएका छन् । कचनकवल ३ निवासी ५० वर्षीय अटो चालक भात्रु राजवंशीको आइतबार बिहान डेरामै भेटिएको प्रहरीले जनाएको छ । उनको हत्या भएको आशङ्का गरिएको छ ।मृतकको अनुहार र टाउकामा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । राजवंशी स्थानीय खेमप्रसाद श्रेष्ठको घरमा डेरा बस्दै आएका थिए ।मृतकका १५ वर्षीय छोरा देव नारायण राजवंशीले आफ्नो बुवाको हत्या कान्छा काकाले गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले हाल फरार रहेका मृतकका भाइ ३८ वर्षीय रतनलाल राजवंशीको खोजतलास

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • २८१ पटक पढिएको
  • विराटनगरमा मृत अवस्थामा पुरुषको शव भेटियो

    मोरङको विराटनगर महानगरपालिकामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । विराटनगर–१३ डिएभी स्कुलअगाडि ३० देखि ३५ वर्ष उमेरका एक युवा मृतावस्थामा फेला परेका हुन् । सडकको छेउमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी विराटनगरको टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको छ ।मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उनको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लैजाने तयारी गरिएको छ ।स्थानीयले मृतक युवा आइतबार साँझ डिएभी स्कुलअगाडि हिँडडुल गरेको बताएका छन् । प्र

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ७०४ पटक पढिएको
  • मोरङमा घरमै भरुवा बन्दुक बनाउने कारखाना खोलेका लिम्बु समातिए

    मोरङ बेलबारी नगरपालिकाबाट प्रहरीले घरमै भरुवा बन्दुक बनाउने कारखाना खोलेका एक जनलाई पक्राउ गरेको छ । आफ्नै घरमा कारखाना सञ्चालन गरी भरुवा बन्दुक बनाई बेचबिखन गर्ने बेलबारी –१ का ५२ वर्षीय आशबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुका ६ बजे विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको हो । उनलाई भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थानलगायत बन्दुक बनाउन प्रयोग हुने औजारसहित पक्राउ

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ४९० पटक पढिएको
  • झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

    झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ बुद्धचोकका ३० वर्षीय मणिकुमार चौधरी रहेका छन् ।उनलाई प्रहरीले अर्जुनधारा–९ खरवन्दीबाट पक्राउ गरेको हो । आइतबार दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।पक्राउ परेका चौधरीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • २७४ पटक पढिएको
  • ट्याक्टरले किच्दा सहचालकको ज्यान गयो

    पाँचथर — पाँचथरमा ट्याक्टरले किचेर सहचालकको भएको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका २ लक्ष्मीचौकमा ट्याक्टरले सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ वर्षीय अभिषेक आङदम्वे रहेका छन् । आइतबार दिउँसो सवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै प्रदेश नम्बर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्याक्टरका सहचालक रहेका अभिषेक ओर्लँदा पछाडीको चक्काले किचेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि आधारभूत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आईतहाङ आङदेम्

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • २२९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल