समाचार

    Showing १४१-१५० of ९५० items.
  • वडाध्यक्ष अस्लम आलम नेपाली कांग्रेसमा प्रवेश

    विराटनगर-विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट पाएर उनले वडाध्यक्ष पदमा लडेका थिए । यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि नेपाली कांग्रेसमा प्रवेश गरे । उनी पनि संघीय समाजवादी पार्टीबाट टिकट पाएर वडा सदस्य जितेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रीत केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष आलमले नेपाली कांग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधै लाग्ने बताए । पछिल्लो समय नेप

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ३४९ पटक पढिएको
  • झिलिमिलि तिहार (फोटो फिचर)

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ४५६ पटक पढिएको
  • प्रदेश १ मा बिशेष आर्थिक क्षेत्र निर्माणमा परिसंघको चासो

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले दुई दशकदेखी उठाउदै आएको विषेश आर्थिक स्थापनाको मागलाई नेपाल उद्योग परिसंघले प्रदेश १ ले पुनः सरोकारवाला निकायमा छलफल चलाएको छ । सरकारले बजेट मार्फत सुनसरीको अमडुवामा विषेश आर्थिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । सुनसरी जिल्ला को अमडुवा मा रहेको करिब ६५० बिगाहा जग्गामा नेपाल सरकारले बिषेश औद्यौगिक क्षेत्र निर्माण गर्ने योजना अनुसार नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद्ध फोकल पर्सनहरु  र नेपाल उद्योग परिसंघका सदस्यहरु बुधबार परिसंघको संयोजनमा अनलाईन छलफल र अन्तरक्रिया गरिएको छ । छलफलमा नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ८५६ पटक पढिएको
  • आज धनतेरस मनाइँदै

    विराटनगर-दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ ।मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल पर

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • ५१७ पटक पढिएको
  • बाढीबाट सुनसरी मोरङ औद्योगिक करिडोरका ४१ उद्योगमा दुई अर्ब ४८ करोडको क्षति

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका ४१ उद्योगमा बाढीले २ अर्ब ४८ करोड ८९ लाख ८ हजार बराबरको क्षति पुगेको छ । उद्योग संगठन मोरङले गरेको सर्बेक्षणको पहिलो चरणको प्रतिवेदन सार्बजनिक गर्दै बाढिबाट प्रभावित उद्योगहरु मध्ये २७ वटा उद्योगहरु एक हप्ता पछि संचालनमा आएका थिए । त्यसैगरि  ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दाबढि समय लाग्ने बताइएको छ । बाढीको कारण  मेशिन औजार ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थ ७१ करोड २५ लाख सत्तरी हजार, तयारी वस्त ७६ करोड ४ लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा एक

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ४५५ पटक पढिएको
  • मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न विपक्षी गठबन्धनको सहमति

    विराटनगर-मुख्यमन्त्री भिम आचार्यले भोली सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ । तर एमालेबाट फुटेर १० सांसद नेकपा एकिकृत समाजवादीमा गएपछि अल्पमतमा देखिएका आचार्यलाई आफ्नो पक्षमा बहुमत पुर्‍याउन निकै कठिन छ । पछिल्लो समय अन्य प्रदेशमा झै नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालोमा मुख्यमन्त्री हुनुपर्ने र बाँकी समयको आधामा नेपाली कांग्रेसबाट पनि मुख्यमन्त्री बन्न पाउनु पर्ने पार्टीको केन्द्रिय तहमा प्रस्ताव राखेपछि विपक्षीहरुको गठबन्धनमा खटपट देखिएको थियो । तर आलोपालो मुख्यमन्त्रीको मुद्धामा पछि पनि सहमति गर्न सकिने भन्दै पहिले आचार्यको सरकारलाई अल्पमतमा पार्न एकजुट भएर उनको व

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ३२५ पटक पढिएको
  • शीत भण्डारमा राखेको आलुको बीउ कुहियो

    उर्लाबारी-मोरङको कानेपोखरीका किसानले बीउका लागि शीत भण्डारमा भण्डारण गरी राखेको आलु कुहिएको छ । गत चैतमा झापाको दमकस्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेको १ हजार ५ सय बोरा बीउ आलु कुहिएको मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी ७ का अध्यक्ष हिमप्रसाद तिम्सिनाले बताए ।उनकाअनुसार सहकारी संस्थाका किसानको २४१ बोरा र अन्य विभिन्न स्थानमा सङ्कलन भएको १ हजार ३ सय बोरा आलु कुहिएको छ । एक दशकदेखि सोही शीत भण्डारमा बीउ आलु भण्डारण गर्दैआएका किसान पहिलो पटक यस्तो समस्या आएको बताएका छन् ।चैतको दोस्रो साता किसानसँग प्रतिबोरा ४७५ रुपियाँ लिएर सहकारी संस्थाले आलु भण्डारणको जिम्मा लिएको थियो । किसानले

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • ५१४ पटक पढिएको
  • फेसबुकले फे-यो कम्पनीको नाम, नयाँ नाम 'मेटा'

    विराटनगर- विश्वका आममानिसमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम फेरेर 'मेटा' राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले विहीबार आफूले कम्पनीको नाम परिवर्तन गरेर मेटा राख्ने निर्णय गरेको सुनाउने भएको छ ।कम्पनीकाे नामसँगै नयाँ लाेगाे पनि सार्वजनिक गरेकाे छ । यस अघि थम्पस अप गरेकाे लाेगाे रहेकाे थियाे । यो परिवर्तन यसका अन्य प्लेटफर्महरू फेसबुक इन्स्टाग्राम र ह्वाट्एपमा लागि नुहुने र यो परिवर्तन यी सामाजिक सञ्जालको मालिक कम्पनीको नाममा मात्र परिवर्तन हुने बताए । 

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • ३४९ पटक पढिएको
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

    हेटाैंडा—बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुन् ।बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौँडा-१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेका छन् ।गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिँदै हुन् ।माओवादीले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला त

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ४९९ पटक पढिएको
  • कोरोना खोपमा कुनै कमी नहोस् : प्रधानमन्त्री

    काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • २९४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल