राजनीति

    Showing १४१-१५० of १७० items.
  • कांग्रेस तटस्थ, माओवादी र एमाले विच सहमति हुन सकेन

    विराटनगर-नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले मंगलवार समेत प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नुपर्ने माग राख्दै सोमवार पनि सभा अवरुद्ध पारेका थिए । दैनिक प्रदेशसभा बैठक प्रभावित भएपछि बजेट अधिवेशन लम्बिने संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने तटस्थ बसेको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, नेकपा एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको र त्यो गैरसंसदीय तथा असंवैधानिक कार्य हुने भन्दै त्यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने

    • प्रकाशित मितिः असार १६, २०७८
    • ५५३ पटक पढिएको
  • बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

    बेलबारी-बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको बजेट नगरसभामा उपमेयर ढाका कुमारी पराजुलीले प्रस्तुत गरिन ।  बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, संघीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, बिभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको छ । यसैगरी नगरपालिक

    • प्रकाशित मितिः असार ११, २०७८
    • १९५ पटक पढिएको
  • ‘नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा वाउको अनुहार’

    विराटनगर-प्रदेश १ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट माथिको छलफल कार्यक्रममा प्रतिपक्षी सांसदहरुले बजेट ‘नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा वाउको अनुहार’ जस्तो भएको टिप्पणी गरेका छन । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र त्यसका आधारमा ल्याएको बजेटमा आकाश जमिनको फरक रहेको टिप्पणी गर्दै बजेट ‘नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा वाउको अनुहार’ सरह रहेको बताए । टिप्पणी गर्दा संघियता विरोधीलाई टेवा पुग्ने बजेटका कमजोरी नभन्दा बजेट नै तालमेल बिनाको रहेको उल्लेख गरे ।  । कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर गत

    • प्रकाशित मितिः असार ८, २०७८
    • ८२० पटक पढिएको
  • देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलियता ब्युँतन्छ : प्रधानमन्त्री ओली

    विराटनगर -  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गरेकाछन ।संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वाेच्च अदालतलाई लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले देउवासहितका १४६ निवर्तमान सांसदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाझै निर्दलियता ब्युँतने जिकीर गरेकाछन ।प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वाेच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले सातौं दिन बिहीबार महान्यायाधिवक्ता कार्यालयमा

    • प्रकाशित मितिः असार ३, २०७८
    • ४१५ पटक पढिएको
  • कांग्रेस केन्द्रीय समितिको बैठक असार ३ गते बस्ने

    विराटनगर - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी  असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएकाछन  ।बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।यसहघि  सभापति शेरबहादुर देउव

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • ४१६ पटक पढिएको
  • नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन सक्दैन : डा. कोइराला

    विराटनगर-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कामचलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु गलत भएको बताएका छन । उनले भने ‘कुन बाध्यता परेको हो, संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउन  ‘आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ यो गलत संस्कार बसेको छ राजनीतिमा यस्तोहुनु राम्रो होइन ।कोइरालाले तत्काल अहिले बनाउनुपर्ने जरुरी के थियो भन्दै प्रश्न गरे निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचार

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ३८६ पटक पढिएको
  • प्रधानमन्त्रीको कदम विरुद्ध मोरङका दलको मोर्चाबन्दी

    विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते गरेको संसद विघटनको विरुद्धमा मोरङका राजनीतिक दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेको हो । चारै दलहरुको तर्फबाट आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले गत जेष्ठ ७ गते मध्यरातमा चालिएको कदम अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती भएको दाबी गर्दै घोर निन्दा

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • ४४३ पटक पढिएको
  • कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार असफल : शेखर कोइराला

    विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारसंगको भेटमा कोइरालाले सत्तारुल दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । ‘कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो’, उनले भने, ‘सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माणलगायतमा सरकार गम्भीर देखिएन ।’  उनले कोरोनाविरुद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरिद गर्न सरकारलाई सुझाव दिए । उनले व

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ४३० पटक पढिएको
  • लुम्बिनी घटनाको कांग्रेस संसदीय दल प्रदेश १ द्वारा आलोचना

    विराटनगर-   लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्ताव सामान गर्नुको साटो अल्पमत भएकै अवस्थामा फेरि मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको भन्दै कांग्रेस संसदीय दल १ नम्बर प्रदेशले टिप्पणी गरेको छ । निर्वाचित सांसद विमला वलीले माओवादी केन्द्रको साथ दिएको र विपक्षीले प्रदेश प्रमुख समक्ष वहुमत सांसदको हस्ताक्षरसहितको निवेदन बुझाई सकेपछि नैतिक रुपमा मुख्यमन्त्री पदमा पोखरेल वहाल रहन नमिल्ने कांग्रेसको ठहर छ । संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्ताव आएको अवस्थामा त्यसको सामना गर्नुपर्दथ्यो तर प्रदेश सभाका सदस्यहरुले समावेदन दि

    • प्रकाशित मितिः बैशाख २०, २०७८
    • ३६३ पटक पढिएको
  • मुख्यमन्त्री राईलाई बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्का पक्राउ

    विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्का पक्राउ परेकी छन । आज नेपाल कम्युनिष्ट पार्टी एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट खड्कालाई प्रहरीले पक्राउ गरेको हो।पार्टी कार्यालयको उदघाटन कार्यक्रममा सहभागी हुन थापाथली पुगेका राईलाई देखेपछि बालिकाले बलात्कारी भन्दै गालीगलौच गरेकाले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। ‘थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्दै गालीगलौच गरेपछि उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले बताए।

    • प्रकाशित मितिः बैशाख ९, २०७८
    • ४३५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल