प्रदेश १

    Showing १३१-१४० of १,०९७ items.
  • दुई मुलुकका औद्योगिक र व्यवसायीक सहकार्यका लागि सहजिकरण गर्ने श्रीलंकाली राजदुतको भनाई

    विराटनगर-उद्योग संगठन मोरङ र श्रीलङ्काली राजदूतबीच भेटवार्ता भएको छ । भेटका अवसरमा व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलङ्काका राजदूत हिमाली अरुणतिलकासँग भेटघाट तथा छलफल गरेको छ ।नेपालस्थित श्रीलङ्कालीे दुताबास काठमाडौंमा पुस ५ गते भएको भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहँदै आएकोले धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा समेत भएको समानतालाई आर्थिक एवं व्

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ३४३ पटक पढिएको
  • आगमी आर्थिक बर्षमा प्रदेश १ मा प्रतिव्यक्ती आयमा ६५ डलर बृद्धि हुने, जिडिपीमा ५१ अर्बको थप योगदान

    विराटनगर-चालुआर्थिक बर्षको बजेटले प्रदेश १ मा बसोबास गर्ने नागरिकको प्रतिब्यक्ती न्यूनतम बार्षिक आय १ हजार २ सय ४५ अमेरिकी डलर पुगेको उल्लेख गरेपनि न्यूनतम साझा कार्यक्रम लागु भएपछि आगामी बर्ष अर्थात आर्थिक बर्ष २०७९/२०८० मा यो ६५ रुपैयाँले बृद्धि भई १ हजार ३ सय १० डलर पुग्ने आँकडा प्रस्तुत गरिएको छ । साझा कार्यक्रममा उल्लेख भएअनुसार अहिलेको चालु आवमा प्रदेश सरकारको कुल बजेट ३२ अर्ब ४६ करोड रहेकोमा आगामी आवमा यो बढाएर ३५ अर्ब ७१ करोड पुर्‍याउने लक्ष लिइएको छ । हाल प्रदेशको बार्षिक आर्थिक बृद्धिदर ४ दशमलव ९० प्रतिशत रहेकोमा आगमी बर्ष ६ दशमलव २० प्रतिशत पुर्‍याइने उल्लेख छ । मुलुकको कु

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ५५६ पटक पढिएको
  • विश्वमै दुर्लभ चरा ‘हङरायो’ इलाममा भेटियाे

    इला- विश्वमै दुर्लभ अवस्थामा रहेको चरा ‘हङरायो’ इलाममा भेटिएको छ । झापाका चरा खोजकर्ता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पार्नुभएको हो । खरेलले एक जोडी भाले ‘हङरायो’ फेला पारेका हुन् ।धनेश समूहभित्र पर्ने हङरायो सुन्दर पंक्षी रहेको खरेलले जानकारी दिए । नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको वैज्ञानिक नाम ‘रुफस नेक्ड हर्नबिल’ हो । चरा विज्ञकाअनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन ।पहिले यसको अस्थित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन । डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड रहेको खरेलले दावी गर्नुभएको छ । पहिले उक्त चरा नेपालमा भए पनि प्रविधिको पहुँच

    • प्रकाशित मितिः पुष ७, २०७८
    • ५२६ पटक पढिएको
  • लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

    लेटाङ- मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लेटाङ–कानेपोखरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकल खाल्डोमा परी अनियन्त्रित भएर मङ्गलबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लेटाङ–५ का २७ वर्षीय जीवन लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा दिउँसो विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २३ वर्षीय अजित लिम्बू घाइते भएका छन् । नोबेलमै उपचाररत उनको अवस्था खतरामुक्त रहेको

    • प्रकाशित मितिः पुष ७, २०७८
    • ४३७ पटक पढिएको
  • हायसको ढोकाबाट खसेर झापामा एक युवाको मृत्यु

    झापा- झापामा हायस गाडीको ढोकाबाट खसेर एक जना यात्रुको मृत्यु भएको छ । दमक नगरपालिका–४ चिया दोकानस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ८६२७ नम्बरको हायसबाट खसेर कमल गाउँपालिका–५ का २१ वर्षीय निर्मल खवासको मृत्यु भएको हो । बाहिर निस्कने क्रममा राति ९ः३० बजेतिर गाडीको ढोकाबाट खसेर खवास गम्भीर घाइते भएका थिए । दमकमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा खवासको राति ११ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै गाडी र चालक धनकुटाको धनकुटा नगरपालिका–१० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रण

    • प्रकाशित मितिः पुष ७, २०७८
    • ३८२ पटक पढिएको
  • नोबेल अस्पतालले इन्टर्नसीपको नाममा अतिरिक्त शुल्क नलिने

    विराटनगर - विद्यार्थीहरूबाट ‘इन्टर्नसीप’ को नाममा चर्को शुल्क असुली धन्दालमा लागेको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्थानीय प्रशासनको निर्देशनपछि अतिरिक्त शुल्क नलिने भएको छ । कमाउ धन्दामा लागेको नोबेलले विद्यार्थीहरूबाट विभिन्न बहनामा मनलाग्दी रूपमा रकम असुली गर्ने गरेको विद्यार्थीका अभिभावहरूले गुनासो गरेका थिए । नोबेलमा एमबीबीएस प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन दवाव दिएपछि अभिभावकले स्थानीय प्रशासनलाई कारवाहीका लागि अनुरोध गरेका थिए । नोबेलले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्ट्रनसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन

    • प्रकाशित मितिः पुष ७, २०७८
    • ३२९ पटक पढिएको
  • सङ्खुवासभामा दुई जनाको हत्या, दुई पक्राउ

    संखुवासभामाको भिन्दाभिन्दै दुई स्थानमा दुई जनाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न रहेको भन्दै दुई अभियुक्तलाई पक्राउ गरेको छ । आइतबार स्तन र टाउको कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-२ सिभुवाका ३३ वर्षीय दिपन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार २७ वर्षीया विष्णुमाया लिम्बुलाई कुटपिट गरेर हत्या गरेका हुन् । राईले मृतकको शरीरको विभिन्न भागमा निल डाम रहेको, स्तन र टाउकोमा भने गहिरो चोट रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आइतबार राति ८ बजेतिर ह्यम्मर र अगुल्ठो प्रहार गरी आफ्नै पत्नीको हत्या गरेको प्रारम

    • प्रकाशित मितिः पुष ७, २०७८
    • ३७९ पटक पढिएको
  • धर्म निरपेक्षता व्यवहारमा अझै लागु भएको छैन : मुख्यमन्त्री राई

    कृष्णकुमार दाहालविराटनगर-संविधानले धर्मनिपेक्षताको व्यवस्था गरेपनि अहिलेसम्म अन्य धर्मालम्बीहरुले त्यसको अनुभूति गर्न नपाएको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले उल्लेख गरेका छन । उनले ख्रीष्टमसको पूर्वसन्ध्यामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा दमकमा उक्त कुरा बताएका हुन । मंगलबार दमकमा प्रदेश १ इसाई समाजले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले संविधानमा देश धर्म निरपेक्ष भएपनि त्यसको कार्यान्वयनमा पुरानै पारा देखिएको बताए ।नेपाली इसाईलगायत अन्य गैह्र हिन्दु धर्मावलम्बीहरूले अझै धार्मिक स्वतन्त्रता नपाएको बताउदै राईले भने ‘पृथ्वी नारायण शाहको पालामा लिखित रुपमै

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ३६९ पटक पढिएको
  • मिक्लाजुङबाट ब्राउनसुगरसहित लावती पक्राउ

    मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा मिक्लाजुङ-६ का २६ वर्षीय विक्रम लावती रहेका छन् ।विशेष सूचनाको आधारमा इलाका सोमबार प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गरेको थियो । खानतलासीका क्रममा १५ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेपछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका लावतीका साथबाट नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्बरको मोटरसाईकल एक थान, मोबाइल १ थान, नगद ५ हजार २५ रुपैयाँ बरामद भएको थियो । उनीमाथि इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भइरहको प्रहरीले जनाएको

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ३२० पटक पढिएको
  • प्रदेश १ मा खोप अभियान प्रभावित हुन सक्ने, सिरिन्ज अभावका कारण तीन लाख डोज खोप थन्कियो !

    विराटनगर - प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावित हुनसक्ने देखिएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपका लागि सिरिन्जको अभाव भएपछि प्रदेशमा खोप अभियान प्रभावित हुन सक्ने अवस्था आएको हो हो ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दले विराटनगरमा मौज्दात रहेको सिरिन्ज सकिन लागेको जानकारी गराएको छ । केन्द्रबाट थप सिरिन्ज नआए कोभिडविरूद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने खतरा बढेको हो । २८ मंसिरमा प्रदेशको लागि ३ लाख ७७ हजार ८ सय ५० डोज भेरोसेल खोप आएको थियो । खोपका लागि सोही बरावरको सिरिन्ज आवश्यक पर्दछ । तर, केन्द्रदेखि अहिलेसम्म भेरोसेल खोपका लागि सिरिन्ज नआएको प्रदेश स्वास्

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ४६६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल