मुख्य समाचार

    Showing १५१-१६० of ८०२ items.
  • काङ्ग्रेस मोरङ सभापतिमा लिम्बू निर्वाचित

    विराटनगर - मोरङ काँग्रेस सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा १९०६ मत ल्याउँदै लिम्बू विजयी भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसकेपछि मंगलबार फेरि निर्वाचन भएको थियो । लिम्बू पार्टी सभापति पदमा दाबी पेश गरिरहेका काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालाकै समर्थनमा उम्मेदवार बनेका थिए । लिम्बुले १९०६ मत प्राप्त गर्दा गच्छदारले १४२२ मत पाएका छन । यसको औपचारिक घोषणा बाकी छ । आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनन जना मध्ये कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतिका लागि मंग

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • २६३ पटक पढिएको
  • मौद्रिक नीतिमा भएको ब्यवस्थाको कारण तलरताको अभाव रहेको उद्योगीको धारणा

    विराटनगर–निक्षेपमा ९० प्रतिशत मात्र लगानी गर्न पाउनेगरी कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम हुने मौद्रिक नीतिको व्यवस्थाका कारण बजारमा लगानीयोग्य रकम (तरलता)को अभाव भएको पूर्वका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । यो नीतिले औद्योगिक क्षेत्र प्रभावित भएको भन्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका व्यवसायीले कर्जा निक्षेप अनुपातको व्यवस्था खारेज गर्न सरकारसमक्ष माग गरेका छन् । उद्योगीहरुको साझा संस्था उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले कर तथा राजश्व लगायतका माध्यमबाट बजारबाट सरकारको खातामा नगद जम्मा हुने तर सरकारले गर्ने विकास खर्च अत्यन्त न्युन भएकोले पनि तरलता अभाव भएको जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • २१२ पटक पढिएको
  • भारतले लगाएको गैरभन्सार अवरोध हट्यो, रोकीएको चियाको निकासी सुरु

    विराटनगर-नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो ।भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ ।नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । गत मंगलवारदेखि चिया निकासी सुचारू भएको र अहिले दैनिक ३/४ ट्रक चिया भारततर्

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • २९२ पटक पढिएको
  • ६ महिनासम्म स्थगित स्मार्ट लाइसेन्स छपाइको काम अब सुरु हुने

    काठमाडाैँ -करिब ६ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो ।विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, “कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ । ”करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • २५५ पटक पढिएको
  • २१ हजार तिर्न नसक्दा गोल्डेनले विरामीलाई घर जान दिएन, पैसाँ तिर्न नसकेपछि

    विराटनगर - विराटनगरको गोल्डेन अस्पतालको तीन तलाबाट हाल फालेर एक जना विरामीले आत्महत्या गरेका छन् । मोरङको धनपालथान गाउँपालिका – १ नोचाका ३५ वर्षिय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि हस्पिटलबाट हाम फालेर शुक्रबार आत्महत्या गरेका हुन् ।उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि मण्डलाई घर जान नदिकन राखेको थियो । उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । अस्पतालको तीन तलाबाट हामफालेपछि मण्डलको टाउँको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । अस्पतालको आकस्मि कक्ष

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • २७५ पटक पढिएको
  • पूर्वमुख्यमन्त्री भीम आचार्यलाई कोरोना सङ्क्रमण

    विराटनगर- प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • २८७ पटक पढिएको
  • एमाले सचिवमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको उम्मेदवारी

    विराटनगर-प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवमा उम्मेदवारी दिने भएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका राईले आसन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा आफू सचिवको दाबेदार रहेको बताएका हुन् ।आफू सचिवका लागि योग्य रहेको र त्यो क्षमता राख्ने बताउँदै उनले पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने बताए ।एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रसमेत रहेका राई भोजपुर क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी २०७४ माघ २ गते प्रदेश १ को मुख्यमन्त्रीमा निर्वाचित भएका थिए । 

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • २४३ पटक पढिएको
  • मोरङ ६ मा देवराज र सुनसरी १ मा सुजेन्द्र क्षेत्रीय सभापतिमा निर्वाचित

    विराटनगर - नेपाली कांग्रेस मोरङको क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिमा देवराज तामाङसहित उनको प्यानलै निर्वाचित भएको छ । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार तामाङले ३२० मत प्राप्त गरेका हुन् । सभापतिका प्रतिद्वन्द्वी चेतराज रेग्मी १०८ मतले पराजित भएका छन् ।तामाङ कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाको समर्थनमा उम्मेदवार बनेका हुन् । क्षेत्र नं. ६ कोइरालाले निर्वाचन लडेकै क्षेत्र हो । क्षेत्रीय समितिका पदाधिकारी र सदस्यको मतगणना सम्पन्न गरी अहिले महाधिवेशन प्रतिनिधिको गणना जारी रहेको जनाइएको छ ।क्षेत्र नं. ६ को क्षेत्रीय समितिको सचिवमा जितेन्द्र गोल्छा र लोकनाथ चौधरी, सह–सचिवमा केशव गिरी र प्र

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • २६४ पटक पढिएको
  • कांग्रेसको सभापतिमा बान्तवा

    भोजपुर। नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका थिए । वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए ।तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताए । जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो ।यो सहमतिसँगै भोजपुर कांग्रेसमा लामो समयदेखि कायम राई र थापाको बर्चस्व पनि त

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • २९० पटक पढिएको
  • आइसिपीका श्रमिक आन्दोलित, १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी

    विराटनगर - विराटनगरको रानीमा रहेको एकीकृत भन्सार चौकीमा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत कारखाना श्रमिक संघले श्रम ऐन कार्यान्वायन गर्न माग राख्दै भन्सार ठप्प पार्ने चेतावनी दिएको हो । संघका अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए । हाल कार्यरत सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग अघि सारेका छन् । उनीहरूले त्यहाँभित्र रहेको ठेकेदार प्रथाको अन्त्य गर्नुपर्

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • २१९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल