आर्थिक

    Showing १७१-१८० of २९२ items.
  • एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने महिला कारागार चलान

    विराटनगर-  आफ्नो नाममा कायम रहेको जग्गा अलगअलग व्यक्तिलाई बेच्ने खोज्ने उर्लाबारीकी एक महिला जिल्ला अदालत मोरङको आदेशबाट कारागार चलान भएकी छन् । उर्लाबारी नगरपालिका–८ की ४५ वर्षीया जानुका भुजेल अदालतले माग गरेको धरौटीबापतको रकम बुझाउन नसकेपछि कारागार चलान भएकी हुन् । न्यायाधीश दुर्गा खड्काको इजलासलले उनलाई गत बिहीबार एक लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार धरौटीबापतको रकम बुझाउन नसक्दा जानुकालाई थुनामा राख्न कारागार चलान गरिएको हो । एक जनालाई बेचिसकेको जग्गा जानुकाले आफ्ना श्रीमान ५४ वर्षीय शिवकुमार भुजेलसँग मिलेर पुनः अर्कैलाई

    • प्रकाशित मितिः श्रावण २३, २०७८
    • ५९३ पटक पढिएको
  • तस्करीको माछासहित भारतीय महिला पक्राउ

    विराटनगर-  तस्करीको माछासहित प्रहरीले विराटनगरबाट आज बिहान एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट तस्करी गरेर माछा ल्याउँदै गर्दा ३९ वर्षीया नीलम सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार भाँडामा राखेर सीटी सफारीको प्रयोग गर्दै माछा ल्याउँदै गर्दा पक्राउ परेकी भारत अररियाकी सहनीलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयको जिम्मा लगाइएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ दक्षिण गेटबाट बिहान ८ बजेतिर तस्करीको आठ सय किलो माछासहित सहनीलाई प्रहरीले पक्राउ गरेको हो । तस्करीको जलकपुर र मंगुर

    • प्रकाशित मितिः श्रावण १९, २०७८
    • ३०६ पटक पढिएको
  • आर्थिक विकास र आर्थिक पत्रकारिता बिषयक एक दिने अनुशिक्षण सम्पन्न

    विराटनगर- आर्थिक क्षेत्रलाई अंगालेर पत्रकारिता गर्न चाहने पत्रकारहरुलाई ४ वटा संस्थाको संयुक्त आयोजनामा आर्थिक विकास र आर्थिक पत्रकारिता बिषयक एक दिने अनुशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उद्योग संगठनका अध्यक्ष सुयष प्याकुरेलले देशको आर्थिक समृद्धिमा संचारमाध्यमको भुमिका महत्वपुर्ण हुने वताउदै आर्थिक क्षेत्रका मुद्धालाई संचार माध्यमले संसक्त रुपमा उठाउनु पर्नेमा जोड दिए । उनले संचार माध्यम राष्ट्रको चौथो अंग भएकाले नीजि क्षेत्रले भोग्दै आएका समस्या र विषयलाई संचारकर्मिहरुले राज्य समक्ष उठाई समस्या समाधानमा झकझकाउनु पर्ने विचार व्यक्त गरे । अध्यक्ष प्याकुरेलले एकदिने अनुशिक्षण कार्यक्र

    • प्रकाशित मितिः श्रावण १७, २०७८
    • ४९७ पटक पढिएको
  • महिलालाई उद्यममा आकर्षण गराउन कर्जामा सहज पहुँच हुन आवश्यक

    विराटनगर-उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्तीका सहजिकरण, कर्जा प्राप्तीमा सहयोग पुर्‍याउने उद्देश्यका साथ महिला उद्यमशिलता कर्जा सम्वन्धी अन्र्तरक्रिया कार्यक्रम उद्योग संगठन मोरङ महिला उद्यम समितीले बुधबार गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयष प्याकुरेलले महिला उद्यमीहरुद्धारा संचालित उद्योगको विकास एवं विस्तारका लागि वैंक तथा वित्तिय संस्थाहरुले सहुलियपूणर् ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने वताए । वैंक तथा वित्तिय संस्थाको प्रकृयागत जटिलताका कारण तुलनात्मक रुपमा महिला उद्यमशिलताको संख्यामा बढोक्तरी नभईरहेको औल्याउद

    • प्रकाशित मितिः श्रावण १४, २०७८
    • ८०३ पटक पढिएको
  • उद्योगमा दक्ष मजदुर अभाव हुन नदिन उद्योग संगठनद्वारा यूवाहरुलाई तालिम

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुमा ५० हजार मजदुर दैनिक काम गर्छन । यसका अलावा उद्योगलाई दक्ष जनशक्ती जहिले पनि आवश्यक भइरहेको हुन्छ । तर दक्ष जनशक्ती नपाउदा काम चलाउ जनशक्तीमा निर्भर रहनु पर्छ या त भारतीय कामदार ल्याउनुको विकल्प हुदैन । उद्योगलाई मजदुर अभाव हुने र युवाहरु जहिले बेरोजगार हुने अवस्थाको अन्त्य गर्नका लागि उद्योग संगठनले दक्षजनशक्ती उत्पादन सुरु गरेको छ । युवाहरुले अब उद्योग संगठनले संचालन गरेको तालिम लिएर दक्ष भइ उद्योगमा काम पाउने छन । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तीको मागलाई सम्बोधन गर्न सीप सिकाइ कार्यक्रम सुरु गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुय

    • प्रकाशित मितिः श्रावण १३, २०७८
    • ३८४ पटक पढिएको
  • उद्योगमा दक्ष मजदुर अभाव हुन नदिन उद्योग संगठनद्वारा यूवाहरुलाई तालिम

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुमा ५० हजार मजदुर दैनिक काम गर्छन । यसका अलावा उद्योगलाई दक्ष जनशक्ती जहिले पनि आवश्यक भइरहेको हुन्छ । तर दक्ष जनशक्ती नपाउदा काम चलाउ जनशक्तीमा निर्भर रहनु पर्छ या त भारतीय कामदार ल्याउनुको विकल्प हुदैन । उद्योगलाई मजदुर अभाव हुने र युवाहरु जहिले बेरोजगार हुने अवस्थाको अन्त्य गर्नका लागि उद्योग संगठनले दक्षजनशक्ती उत्पादन सुरु गरेको छ । युवाहरुले अब उद्योग संगठनले संचालन गरेको तालिम लिएर दक्ष भइ उद्योगमा काम पाउने छन । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तीको मागलाई सम्बोधन गर्न सीप सिकाइ कार्यक्रम सुरु गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुय

    • प्रकाशित मितिः श्रावण ११, २०७८
    • २६१ पटक पढिएको
  • उद्योगीको माग ‘औद्योगिक पुनर्उत्थान गर्ने मौद्रीक नीति आवश्यक’

    विराटनगर-प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको एउटा समूहले बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर औद्योगिक पुनर्उत्थान हुने गरि मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको अगुवाईमा गएको टोलीले अर्थमन्त्री शर्मालाई २१ बुँदे सुझाव पत्र समेत बुझाएको छ । अध्यादेशबाट अघिल्लो सरकारले ल्याएको बजेटलाई खारेज गरि नयाँ बजेट ल्याउने तयारीमा रहेको सरकारले स्वेतपत्र जारी गरेको छ । मुलुकको अर्थब्यवस्थाको सहि जानकारी पछि बजेट कस्तो र कसरी ल्याउन सकिन्छ भन्ने विषयमा परामर्शमा रहेका अर्थमन्त्री शर्मालाई प्रदेश १ का उद्योगी व्यवसायीहरुले अर्थमन्त्रालय

    • प्रकाशित मितिः श्रावण १०, २०७८
    • ४६० पटक पढिएको
  • विराटनगरमा दैनिक १२ घण्टा भन्दा बढी लाईन जाँदा उपभोक्ता हैरान

    विराटनगर– विराटनगरमा दैनिक ३३ देखि ३५ डिग्री सम्म तापक्रम बढेको छ । तापक्रम बढेसँगै केही साता देखि विराटनगरमा अघोषित लोडसेडिङ हुँदा उपभोक्ता हैरान भएका छन् । एक घण्टामा दर्जन पटक बढी लाईन जाँदा अनलाईन कक्षाका विद्यार्थी बढी प्रभावित भएका छन् । विराटनगर र आसपासका क्षेत्रमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति बन्द हुने गरेको छ । तालिका बिना हुने लोडसेडिङको मार उपभोक्ताले खेपिरहे पनि विद्युत प्राधिकरणले दीर्घकालीन रूपमा समस्या समाधानका लागि चासो नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र स्रोतका अनुसार असार ३१ गतेसम्म टंकीसिनवारी सव–स्टेशनमा ब्रेकर जडान र

    • प्रकाशित मितिः श्रावण ८, २०७८
    • २७५ पटक पढिएको
  • प्रदेश १ मा बुधबार ४ सय ६७ कोरोना संक्रमित थपिए

    प्रदेश १ मा बुधबार ४ सय ६७ कोरोना संक्रमित थपिएविराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २,  पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि १ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा ५०, विर्तामोडमा ४८, कनकाई र भद्रपुरमा १६-१६, मेचीनगरमा १५, अर्जुनधारामा १४, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा २, झापा गाउँपालिका, बुद्धशान्ति र हल

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • ४४६ पटक पढिएको
  • २०० करोडमा किने शुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेज

    विराटनगर-काठमाडौं मेडिकल कलेज किनेको झण्डै तीन महिना पछि नै डा.सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर २०० करोडमा किनेका छन । विराटनगरको नोवेल मेडिकल कलेज सहित शर्मासंग अब तीनवटा मेडिकल कलेज छन भने काठमाडौंमा नै पिपुल डेन्टल कलेज संचालनमा छ । जहा अहिले सम्पूणर् सुविधा सहितको अस्पताल र विडिएस पढाइ हुदै आएको छ । सम्पूणर् पूर्वाधार सहितको पिपुल्स टेन्टललाई  मेडिकल कलेजका रुपमा संचालन गर्न सबै पूर्वाधार निर्माण गरिएको छ । तर सरकारले स्वीकृती नदिएको कारण मेडिकल कलेज संचालन हुन सकेको छैन । गोविन्द केसीको आन्दोलनका कारण सरकारले नयाँ मेडिकल कलेजको स्वीकृती नदिएपछि डा.शर्मा

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • ८,१४२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल