विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ । फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन् । प्रतिरक्षा बहसका लागि ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराइसकेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार गत आइतबारबाट मुद्दाको सुनुवाइ सुरु भएको हो । अस्ती आइतबार र हिजो सोमबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरे । सरकारका तर्फब
विराटनगर- करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा जारी छ । फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको हो । सुनुवाइमा सोमबार सरकार पक्षका कानुन व्यवसायी (सरकारी वकिल)को बहस सकिएको छ । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार सरकारी वकिलको बहस सकिएपछि सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीले पनि प्रतिरक्षा बहस प्रारम्भ गरेका छन् । प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा अदालतले फैसला सुनाउन
विराटनगर - उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायी कलामसिंह लामामाथि खुकरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेटमा ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो । आज मध्याह्नतिर काभ्रे घरका इँटा व्यवसायीमाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय माेरङले जनाएको छ । वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जना युवाहरूले एक्कासि खुकुरीले आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मो
विराटनगर- स्वचालित एवम् अत्याधुनिक हतियारधारी सङ्गठित समूहविरुद्ध जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दामा कानुन व्यवसायीबीचको थुनछेक बहस आइतबार हुँदैछ । हतियारका बलमा लुटपाट तथा आतङ्क मच्चाइरहेको माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित गिरोहका ७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा गत बुधबार मुद्दा दर्ता भएको थियो । न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सबै जनाको बयान गत शुक्रबार सकिएको छ । बयान सकिए पनि समय अभावका कारण शुक्रबार र सार्वजनिक विदा भएकाले शनिबार हिजो थुनछेक बहस हुन सकेन । अदालतका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच आईतबार थ
विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको लगभग ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी बहुचर्चित मुद्दाको अन्तिम बहस आईतबार देखि सुरु हुँदैछ । उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो । यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेदाहेर्दैमा राखिएको प्रस्तुत मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले बताए। फैसलाको चरणमा रहेको यो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालक
विराटनगर- भारततिर लैजान लागिएको १७ किलोग्राम गाँजासहित विराटनगरबाट शनिबार दिउँसो एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादवलाई प्रहरीले पक्रेको हो । घरमा छापा हान्दा १७ किलोग्राम गाँजा बरामद भएपछि यादवलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ । घरमै गाँजा किनबेच गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । गाँजाको कारोबारमा यादवको मात्रै संलग्नता छ कि अरु पनि संलग्न छन्भन्ने बारेमा अनुसन्धान थालिएको जिसीले बताए । भा
विराटनगर- स्वचालित हतियारको आडमा लुटपाट आतंक मच्चाउँदै आएको संगठित गिरोहका सात जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध विभिन्न चारवटा शीर्षकमा मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै सात जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । अभियुक्तविरुद्ध हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको जानकारी अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले दिए । उनका अनुसार जिल्ला अदालत मोरङका न्यायाधीश सुनर्दशन लामिछानेको इजलासमा प्रतिवादीको बयान लिने
विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरकी २२ वर्षीया रोजिना गिरी मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान शंकास्पद बनेको गुनासो माइती पक्षको छ । रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा गत आइतबार बिहान रोजिनाको शव घरकै कोठाभित्रको ओछ्यानमा फेला परेको थियो । माइती पक्षले उनको हत्या भएको दाबी गरिरहेका छन् । प्रहरीले भने रोजिनाले आत्महत्या गरेको भनिरहेको छ । अनुहार र शरीरका विभिन्न भागमा नीलडाम एवं चोटकपटक रहेको तथा रगत बगिरहेको अवस्थामा आफूहरुले शव देखेको रोजिनाका काका चक्र गिरीले बताए । हेर्दा कुनै ठाउँमा ठोक्काएर र कुटपिट गरेर हत्या गरेपछि झुण्ड्याइएजस्तो देखिने उनको भनाइ छ । चक्रले प्रहरीले घ
सङ्खुवासभा—सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरी थप चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।त्यसअघि नै प्रहरीले लोकबहादुरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गत भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका-१ उम्लिङको खोलागाउँमा एकै परिवारको ६ जनाको हत्या भएको थियो । उक्त पाँच कार्की दाजुभाइले सामूहिक हत्या गरेको खुल्न आएको हो ।उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले
विराटनगर- प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्र्तक्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए । जनवरी देखि जुन सम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्ष
विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला ...
विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचनका बेला जनताका बिचमा गरेको प्रतिबद्धता ...
Copyright © 2021 / 2023 / Khabarpalpal.com / All Rights Reserved.