विराटनगर

    Showing १६१-१७० of ९५२ items.
  • विराटनगरका १६ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

    विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा १६, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, बेलबारीमा २, उर्लाबारी, सुनबर्षी, मिक्लाजुङ, केराबारी र रतुवामाईमा १–१, झापाको विर्तामोड र दमकमा ४–४, अर्जुनधारा, बुद्धशान्ति, बाहृदशी, कनकाई र कमल गाउँपालिकामा १–१, सुनसरीको इनरुवामा ३, इटहरीमा २, दुहव

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ३८१ पटक पढिएको
  • वडाध्यक्ष अस्लम आलम नेपाली कांग्रेसमा प्रवेश

    विराटनगर-विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट पाएर उनले वडाध्यक्ष पदमा लडेका थिए । यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि नेपाली कांग्रेसमा प्रवेश गरे । उनी पनि संघीय समाजवादी पार्टीबाट टिकट पाएर वडा सदस्य जितेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रीत केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष आलमले नेपाली कांग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधै लाग्ने बताए । पछिल्लो समय नेप

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ३४९ पटक पढिएको
  • झिलिमिलि तिहार (फोटो फिचर)

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ४५५ पटक पढिएको
  • प्रदेश १ मा कोरोनाको मृत्यूदर घट्यो, २४ घण्टामा एकको मृत्यू

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाले मात्र ज्यान गुमाएका छन । पछिल्लो समयमा कोरोनाको खोप र जनमानसमा आएको चेतनाको कारण संक्रमणदर र मृत्यूदर क्रमश घट्दै गएको हो । गएको २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । झापाको दमकमा ६, विर्तामोडमा ५, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा २-२, गौ

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ३४६ पटक पढिएको
  • प्रदेश १ मा बिशेष आर्थिक क्षेत्र निर्माणमा परिसंघको चासो

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले दुई दशकदेखी उठाउदै आएको विषेश आर्थिक स्थापनाको मागलाई नेपाल उद्योग परिसंघले प्रदेश १ ले पुनः सरोकारवाला निकायमा छलफल चलाएको छ । सरकारले बजेट मार्फत सुनसरीको अमडुवामा विषेश आर्थिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । सुनसरी जिल्ला को अमडुवा मा रहेको करिब ६५० बिगाहा जग्गामा नेपाल सरकारले बिषेश औद्यौगिक क्षेत्र निर्माण गर्ने योजना अनुसार नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद्ध फोकल पर्सनहरु  र नेपाल उद्योग परिसंघका सदस्यहरु बुधबार परिसंघको संयोजनमा अनलाईन छलफल र अन्तरक्रिया गरिएको छ । छलफलमा नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ८५५ पटक पढिएको
  • १५ करोडको लागतमा कंचनबारीमा न्यूरो अस्पताल शुभारम्भ

    विराटनगर –विराटनगर-३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्यवस्थापनको क्षेत्रमा अनुभव प्राप्त छन् । प्रदेश सरकार मातहतको सम्बन्धनमा २५ शै्याको अस्पताल बुधबारदेखि नै सञ्चालनमा ल्याइने भएको हो ।न्यूरो सर्जरीमा नाम कमाएका डा.पंकज नेपाल अस्पतालका प्रबन्धक निर्देशक र डा.अर्जना चौधरी अध्यक्ष तथा अस्पताल व्यवस्थापनमा अनुभव प्राप्त दिनेश ठाकुरको टिमले नयाँ अस्पताल सञ्चा

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ५३३ पटक पढिएको
  • प्रदेश १ मा राजेन्द्र राई नयाँ मुख्यमन्त्री, पाँच सदस्यीय मन्त्री मण्डल

    विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सपथ लगत्तै संचारकर्मीसंग प्रदेशको नामाकरण गर्ने र बजेटको दायरा बढाउने प्रतिक्रिया दिएका छन । उनले नराम्रो काम नगर्ने राम्रो कामलाई प्राथमिकता दिने बताए । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ४२७ पटक पढिएको
  • ६७ दिनमा ढल्यो आचार्यको सरकार, विपक्षी गठबन्धनबाट राई मुख्यमन्त्री बन्दै

    विराटनगर-मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुदा १० जनाले एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य सफतग्रहण गर्दै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले सपथ ग्रहण गरेका थिए । तर दल विभाजन भएको ३० दिन भित्र आफुसंग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनु पर्नेमा उनले त्यसो नगरि संवैधानिक प्रावधानलाई छल्दै आफु अनुकुल ब्याख्या गरेर ६७ दिन सम्म सरकार टिकाएका थिए । उनले सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ४१२ पटक पढिएको
  • आचार्यले भने‘अब बन्ने सरकारलाई रचनात्मक सहयोग गर्छु’

    विराटनगर-मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत नरहेको भन्दै राजीनामा दिने जनाएका छन । प्रदेश १ को प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले राजीनामा दिने घोषणा गरेका हुन । उनको नेतृत्वमा एमालेले ६७ दिन सरकार चलाएको छ । उनले सरकारमा जो आएपनि रचनात्मक सहयोग गर्ने बताए । प्रदेश सरकारसंग युवाहरुको बढी अपेक्षा रहेको बताउदै उनले एमालेले थालेका राम्रा कामहरुको निरन्तरता हुनेमा आफु विश्वस्त रहेको जनाए । केही बेरमा उनले प्रदेश प्रमुख समक्ष राजीनामा दिदैछन । माधव नेपाल पक्षधर आचार्य मुख्यमन्त्री पद पाउने भएपछि ओलीको समर्थन गर्दै ओली पक्षमा लागेका थिए । एमाले विभाजित भएपछि भदौं १० गते उनी मुख

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ५१० पटक पढिएको
  • बाढीबाट सुनसरी मोरङ औद्योगिक करिडोरका ४१ उद्योगमा दुई अर्ब ४८ करोडको क्षति

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका ४१ उद्योगमा बाढीले २ अर्ब ४८ करोड ८९ लाख ८ हजार बराबरको क्षति पुगेको छ । उद्योग संगठन मोरङले गरेको सर्बेक्षणको पहिलो चरणको प्रतिवेदन सार्बजनिक गर्दै बाढिबाट प्रभावित उद्योगहरु मध्ये २७ वटा उद्योगहरु एक हप्ता पछि संचालनमा आएका थिए । त्यसैगरि  ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दाबढि समय लाग्ने बताइएको छ । बाढीको कारण  मेशिन औजार ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थ ७१ करोड २५ लाख सत्तरी हजार, तयारी वस्त ७६ करोड ४ लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा एक

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ४५२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल