विराटनगर-नेपाल उद्योग परिसंघको प्रदेश १ को अध्यक्षमा पुनः भीम घिमिरे सर्बसम्मत निर्वाचित भएका छन । शुक्रबार भएको परिसंघको प्रथम साधरणसभाले घिमिरेको अध्यक्षतामा २९ सदस्यीय प्रदेश सम ...
विराटनगर-विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन १२६ विगा जमिन अधिग्रहण गर्ने सरकारको योजनाको कारण विस्ताथपित हुनेहरुको विमानस्थल पीडित संघर्ष समितिले संस्कृती पर्यटन तथा नागरिक ...
मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । मोरङको विराटनगरबाट २ जना र सुन्दरहरैँचाबाट १ जना गरी तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श ...
झापाको दमक नगरपालिकाबाट प्रहरीले दुई महिलासहित ६ जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ ६ बजे दमक–५ स्थित दिपेश भट्टराईको खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगदसहित प ...
विराटनगर- मोरङमा घाँस झार्ने क्रममा रूखबाट लडेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारे की ७३ वर्षीया डम्बरकुमारी दाहाल रहेकी छन् ।आइतबार दिँउसो साढे २ ...
विराटनगर- मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राति ८ बजे कोसी लोकमार्गअन्तर्गत गङ्गा चोक उत्तरबा ...
विराटनगर-सुनसरी, मोरङ र झापामा लगाइएको उखु काट्ने बेला भएको छ । यी जिल्लामा दुई हजार ४०५ किसान परिवारले पाँच हजार २०० बिघा क्षेत्रफलमा लगाएको उखु काट्ने बेला भएको हो ।किसानको खेतमा ...
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेशमा १३ जनामा कोरोना संक्रम ...
विराटनगर- जिल्ला कारागार मोरङमा ‘गुन्डानाइके’ कैदी अभिषेक गिरीले चौकीदारको जिम्मेवारी पाएका छन् । मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदारसरह काम गर्ने गरी जिम्मेवारी दिएको हो ...
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा १७ र १ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन् ...
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयनका क्र ...