मुख्य समाचार

    Showing १४१-१५० of ८०२ items.
  • शेखरले शुरू गरे प्रचार, भने- ‘एकपटक, यसैपटक’

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी डा. शेखर कोइरालाले प्रचारप्रसार शुरू गरेका छन् । इतर पक्षको साझा उम्मेदवार उठाउनुपर्ने दबाबका बीच शेखरले प्रचारप्रसार शुरू गरेका हुन् ।आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताउँदै आएका शेखरले अर्का आकांक्षी प्रकाशमान सिंहले दाबी छाडे आफूले पनि छाड्ने बताएका थिए । तर, सिंहले आफ्नो दाबी कायमै रहेको बताएपछि शेखरले पनि आफूले केन्द्रीय सभापतिको पदमा उम्मेदवार दिने बताएका छन् ।पौडेल भने सिंह र शेखरबीच सहमति नबन्दा दुखी छन् । उनले बुधबार बसेको बैठकमा दिक्क मान्दै सहमति नबने राजनीतिबाटै बिदा हुन्छु भनेका थिए ।यी तीनैजना नेताहरू बिहीबार बोल

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • २९० पटक पढिएको
  • चाैतर्फी विवादका बीच ‘गुन्डानाइके’ गिरीलाई मोरङ कारागारमा चौकीदारको जिम्मेवारी

    विराटनगर-  जिल्ला कारागार मोरङमा ‘गुन्डानाइके’ कैदी अभिषेक गिरीले चौकीदारको जिम्मेवारी पाएका छन् । मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदारसरह काम गर्ने गरी जिम्मेवारी दिएको हो । जेलर महेन्द्रसिंह खड्काका अनुसार कारागारले लिखित नियुक्ति भने दिएको छैन । तर अपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको उनले बताए । मंसिर ९ गते उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार ल्याइएको थियो । कारागार ल्याएपछि गिरीले कैदीबन्दीको आन्तरिक प्रशासन हेर्ने चौकीदारको जिम्मेवारी पाएका हुन् । गिरीलाई विराटनगर आउन नदिन प्रदर्शन तथा आन्दोलन भएको थियो । चौकीदारको जिम्म

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • ४३६ पटक पढिएको
  • नेपालमा पनि फेला पर्यो ‘ओमिक्रोन’

    काठमाडौं- नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’  फेला परेको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्रा डा. समिरकुमार अधिकारीले जानकारी दिए ।सोमबार मन्त्रालयलल पत्रकार सम्मेलन गर्दै उक्त ओमिक्रोन पृष्टि भएको जनाकारी दिएको हो । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्र

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • २८९ पटक पढिएको
  • कांग्रेस प्रदेश नं १ को निर्वाचनको मतगणना सुरु

    विराटनगर  । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका क्रममा शनिबार सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो १ बजेबाट मतगणना सुरु भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको उनको भनाइ छ ।शनिबारको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो । बिहान ८ बजेदेखि भनिएको मतदान अपराह्न २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए । मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बना

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • २९५ पटक पढिएको
  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, महामन्त्रीमा रेखा थापा पराजित

    काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएको छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कमल थापाले अध्यक्षमा विजयी भएकाेमा लिङ्देनलाइ बधाइ दिएका छन् । राप्रपा अध्यक्षमा लिङ्देन १८ सय १७ मतसहित विजयी यसैगरी, राप्रपाको एकमहिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी हुनुभएको छ । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वीबीचमा प्रतिस्पर्धा भएको थियो ।राप्रपा महामन्त्रीमा कुन्ती शाही,

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ३९२ पटक पढिएको
  • काङ्ग्रेस प्रदेश १ अधिवेशन : १७५२ मत खस्यो, मतगणना आइतबार

    विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ। शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ। निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो। निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो।प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो। अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरूले नामछुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • २५२ पटक पढिएको
  • लुब्रिकेन्टमा आत्मनिर्भर बन्ने तर्फ अघि बढ्न उद्योगीलाई अर्थमन्त्रीको सुझाव

    विराटनगर-अर्थमन्त्री जनार्दन शर्माले नेपाली लुब्रिकेन्ट उद्योगहरुलाई आत्मनिर्भर बनाउने तर्फ आफु र अर्थमन्त्रालय सकारात्मक रहेको बताएका छन । उनले शुक्रबार हात्तिमुढामा रहेको फुजिमा आयल कम्पनी प्रालिको उद्योग भ्रमण गरि नेपाली लुब्रिकेन्ट उद्योगहरुको अवस्था र उत्पादन क्षमताको बारेमा जानकारी लिएका थिए । अर्थ सचिव मधुकुमार मरासिनी, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो लगायतले उद्योगको भ्रमण गरेका थिए । उद्योगका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नेपाली उद्योगहरुले पूणर् क्षमतामा संचालन हुन पाए र विदेशबाट आउने लुब्रिकेन्टमा सरकारले अतिरिक्त शुल्क लगाउने हो भने नेपाल लुब्रिकेन्टमा आ

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ९५८ पटक पढिएको
  • अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे मोरङ ब्यापार संघ अर्थमन्त्रालयको सल्लाहकार संस्था

    विराटनगर-मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ ब्यापार संघलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयको सल्लाहाकारको रुपमा घोषणा गरेका छन । ब्यापार संघको ६५ औं साधरण सभालाई सम्बोधन गर्दै सरकार र नीजि क्षेत्र एकअर्काका प्रतिद्वन्दी नभई सहयोगी हुनु पर्ने र आर्थिक विकासको मेशिन नै नीजि क्षेत्र भएको बताउदै मन्त्री शर्माले नीजि क्षेत्रको सुझाव सल्लाहा र आलोचनाबाटै आफुहरु अघि बढ्ने बताए ।                                               उनले भने‘म मोरङ ब्यापार संघलाई

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ७७६ पटक पढिएको
  • प्रदेश १ अधिवेश उद्घाटन गर्दै देउवाले भने- महाधिवेशनबाट कांग्रेसलाई अझ बलियो बनाउनुपर्छ

    काठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताएका छन् । महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताए  ।प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गरे । उनले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए । संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ३६३ पटक पढिएको
  • ६० वर्षदेखि मुआब्जा माग्दै कोसीपीडित

    इनरुवा- बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ ।गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ । कोसी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन् । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । २०११ सालमा नेपाल–भारतबीच कोसी बाँध निर्माणसम्बन्धी सम्झौता भएको थियो । कोस

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ३५८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल