आर्थिक

    Showing १९१-२०० of २९४ items.
  • देउवा सरकारले नयाँ बजेट ल्याउने

    विराटनगर-बजेट अधिवेशन एकाएक भंग गरेर ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट खारेज गरि देउवा सरकारले संसद भित्रबाटै बजेट ल्याउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार सर्बोच्च अदालतले समेत चलिरहेको संसद विघटन गरि अध्यादेश मार्फत ल्याइएको बजेट प्रति प्रश्न उठाएपछि सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको हो । कोरोनाको कारण थला परेको अर्थतन्त्रलाई झन भार थप्नेगरि ल्याइएको बजेटले संचित कोषको रकम खर्च गर्ने र ऋण थोपर्ने काम मात्र गर्ने भएकाले चुस्त किसिमको बजेट ल्याउने तयारी भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार कोरोना महामारीमा परेको जनता, नी

    • प्रकाशित मितिः असार ३०, २०७८
    • ६२० पटक पढिएको
  • चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना तयार

    विराटनगर-प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा ४ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य विद्युत आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले संचालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाहरुको अवरोध भएपनि आयोजना तोकिएको ४ महिना समय भित्रै तयार भएको कम्पनीले दाबी गरेको छ ।आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी भएको छ । यो नेपालमा निजि क्षेत्रले संचालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत आयोजना

    • प्रकाशित मितिः असार २९, २०७८
    • ४२० पटक पढिएको
  • मोरङका ६ जना पत्रकार पुरस्कृत

    विराटनगर  -  सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आईतबार आफ्नो दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका राष्टिय समाचार समितिका मोहम्मद सदरुल, बिजमाण्डुका अनन्तराज न्यौपाने, मकालु टेलीभिजनका मीनकुमार श्रेष्ठ, न्युज २४ की तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन् । उनीहरुलाई राष्ट्रिय समाचार समितिकी पुर्व कर्मचारी मीना श्रेष्ठद्धारा स्थापित ‘मीना श्रेष्ठ परिश्रमी महिला पत्रकार पुरस्कार–२०७७’ ले पुरस्कृत गरिएको हो । आईतबार प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई नगद र कदर पत

    • प्रकाशित मितिः असार २७, २०७८
    • २९५ पटक पढिएको
  • प्रदेश १ सरकारको बजेट बहुमतले पारित

    विराटनगर– प्रदेश १ सरकारको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ । विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल शुक्रबार सकिएपछि निर्णयार्थ पेश गरिएको थियो । विधेयक बहुमतले पारित भएको छ ।प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। खर्च कटौतीको प्रस्ताव राख्दै नेपाली कांग्रेसका सांसद शिवनारायणसिंह गनगाईले अर्थ विविध शिर्षकमा ३ अर्ब रुपैयाँ बजेट स्वेच्छाचारी ढंगले खर्च गर्ने उद्देश्यले राखिएको भन्दै त्यसलाई कटौ

    • प्रकाशित मितिः असार २५, २०७८
    • २८१ पटक पढिएको
  • हुलास वायरले ९३ जना मजदुरलाई निकालेपछि आन्दोलन सुरु

    विराटनगर-  मोरङको बूढीगंगा गाउँपालिकास्थित हुलास वायर इन्डष्ट्रिज प्रा.लिविरुद्ध मजदुरले सुरु गरेको आन्दोलन बिहिबार पनि जारी छ । एकै पटक ठूलो संख्यामा मजदुर निकालेपछि उद्योगविरुद्ध बुधबार देखि आन्दोलन सुरु भएको थियो । उद्योगले ज्यालादारी तथा करारमा काम गरिरहेका ९३ जनालाई निकालेपछि मजदुर हड्तालमा उत्रिएका हुन् । नियुक्ति पत्र र कानुन अनुसार सेवासुविधा दिइनुपर्ने माग राखेर मजदुरले गत मंगलबार विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका थिए । समस्या सुल्झाउनुको साटो उद्योगले छलफल र जानकारी बिना नै भोलिपल्ट मजदुरलाई निष्कासन गरेको नेपाल कारखाना श्रमिक संघ इकाई उपाध्यक्ष सुरेश श्रेष्ठल

    • प्रकाशित मितिः असार २४, २०७८
    • ४८७ पटक पढिएको
  • खाना पकाउने ग्यास १४२५, पेट्रल १२९, डिजल र मट्टितेल अब ११२ कायम

    विराटनगर-दुईसाता नपुग्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । अब खाना पकाउने ग्यासको मूल्या प्रति सिलिण्डर १४ सय २५, पेट्रोल प्रतिलिटर १२९ रुपैंयाँ र मट्टितेल र डिजेल प्रति लिटर ११२ रुपैयाँ पुगेको छ । यो मंगलबार रातीबाट बृद्धि गरिएको मूल्य हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः असार २३, २०७८
    • ६१३ पटक पढिएको
  • होसियार ! साउन १ गतेबाट तपाईको मोबाइल नचल्न सक्छ

    विराटनगर-नेपाल टेलिकमले साउन १ गतेबाट आईएमइआई दर्ता नभएको मोबाइल नचल्ने घोषणा गरेको छ । तर संचालनमा रहेका पुराना मोबाइलको भने इन्टरनेसनल मोबाइल इक्यूपमेन्ट आइडेन्टिटी(आईएमइआई) दर्ता गर्नु पर्दैन । संचालनमा रहेका मोबाईल सेट भने साउन १ गते पछि पनि संचालनमै रहने छन । तर तपाईलाई साउन १ गते पछि विदेशबाट उपहार आएको छ वा लिएर आउनु भएको छ भने त्यस्ता मोबाईल सेट भने आईएमइआई नम्बर दर्ता नगरि चल्दैन । चोरी पैठारीबाट करोडौंका मोबाइल भन्सार नतिरि भित्रने गरेपछि टेलिकमले दर्ता गर्नु पर्ने व्यवस्था गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता अनिवार्य गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी

    • प्रकाशित मितिः असार २३, २०७८
    • ६८४ पटक पढिएको
  • पत्रकार माझ डिआइजी बिसीले भने‘गौंडा बाँडेर भइरहेको तस्करी रोकीन्छ’

    विराटनगर-प्रहरीकै मिलेमतोमा चाइनिज स्याउ तस्करी भएको र चार प्रहरीलाई कारवाही भएको घटना लगत्तै प्रदेश १ को प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न आइपुगेका प्रहरी नायव महानिरीक्षक(डिआइजी) अरुणकुमार बिसीले सोमबार तस्करी रोक्न आफु कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धता पत्रकारमाझ जाहेर गरे । अघिल्लो लक डाउनका बेला नेपाल भारत सीमामा भएको कडाइको कारण नेपाली खाद्यान्न उद्योगले आफ्ना सबै उत्पादन नेपालमा नै विक्री गरेका थिए । दोश्रो पटकको कोरोना संक्रमणको लहर रोक्न गरिएको नेपाल भारत सीमा सील नाममात्र थियो । त्यहि बेला स्याउ तस्करी भएर सीमा पारि पुगेको थियो । भारतीय उत्पादन विना कुनै रोकतोक नेपाल प्रवेश गरेक

    • प्रकाशित मितिः असार २१, २०७८
    • ८५६ पटक पढिएको
  • जीवन विकास लघुवित्तको सेयर शुक्रबार बाँडफाँड हुने

    विराटनगर-जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले अन्तिम बाँडफाँट शुक्रवारसम्म गरिसक्ने गरी काम गरिरहेको बताएको छ । आवेदकहरुको डाटा भेरिफिकेसनको काम अन्तिम चरणमा रहेकाले सोमवार वा मंगलवारभित्रमा प्रि - अलोटमेण्ट सम्पन्न गर्ने तयारी विक्री प्रबन्धकको छ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री  गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।सिड

    • प्रकाशित मितिः असार २१, २०७८
    • ४०७ पटक पढिएको
  • बंगलादेशलाई छुट नेपाललाई एन्टी डम्पिङ ड्यूटी लगाउने भारत सरकारको नीति विभेदपूर्ण

    विराटनगर-भारतले नेपालबाट निकासी हुने जुटका तयारी बस्तुमा लगाउदै आएको एन्टी डम्पिङ ड्यूटी (एडीडी)हटाउन उद्योगीहरुले माग गरेका छन । बंगलादेशबाट भारत निकासी हुने जुटमा भने भारतले एन्टी डम्पिङ ड्यूट लगाएको छैन । नेपाली उद्योगीले एन्टी डम्पिङ वापद भारत सरकारलाई ३० करोड रुपैयाँ बार्षिक शुल्क बुझाउदै आएका छन । तर बंगलादेशका उद्योगीहरुले भने एक पैसा बुझाउदैनन । नेपाली उद्योगले बार्षिक साडे ७ अर्बको तयारी जुट निकासी गर्दै आएका छन । ५० प्रतिशत भन्दा बढी कच्चा जुट भारतबाट नै ल्याएर नेपालका उद्योगहरुले यहाबाट जुटका तयारी बस्तु भारतीय बजारमा बिक्री गर्दै आएका छन । भारतीय जुट बजारमा नेपालको उत्पाद

    • प्रकाशित मितिः असार २०, २०७८
    • ४५९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल