आर्थिक

    Showing १६१-१७० of २९२ items.
  • जग्गाको सट्टापट्टासम्बन्धी निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

    विराटनगर -  झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबारको बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले सो कम्पनीको स्वामित्वमा रहेको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।ओली सरकारको निर्णय भूमि व्यवस्था ऐन र भूउपयोग ऐन प्रतिकूल रहेकाले कार्यान्वयन नगर्न सरकारलाई सचेत गराइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिईन । ओली नेतृत्वको अघिल्लो सरकारले ग

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ४९० पटक पढिएको
  • महिलाश्रमिकमाथि दुव्र्यवहारको आरोपमा ट्राइकोट इन्डस्ट्रिजका प्रमुख चाण्डोक पक्राउ

    विराटनगर-  विराटनगर १३ स्थित रहेको तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इन्डस्ट्रिजका कार्यकारी प्रमुख सञ्जय चाण्डोक पक्राउ परेका छन । महिलाश्रमिकमाथि दुव्र्यवहार  गरेको आरोपमा कार्यकारी प्रमुख चाण्डोक पक्राउ परेका हुन । मोरङका प्रहरी नायव उपरीक्षक डिएसपी दीपक श्रेष्ठले दुव्र्यवहारको आरोप लागेपछि कार्यकारी प्रमुख चाण्डोकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उद्योगमै कार्यरत एक महिला कर्मचारीमाथि कार्यकारी प्रमुख चाण्डोकले दुव्र्यवहार गरेको आरोप छ । यता प्रमुख चाण्डोकमाथि कारबाहीको माग गर्दै उद्योगका मजदुर मंगलबार उधोग परिसरमै नाराबाजी गर्दै आन्दोलित भएका छन

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ३२१ पटक पढिएको
  • व्याण्ड भर्सेस ब्राण्ड प्रदेशको गौरवका लागि बनमारा उखेलेर कोदो रोपीने छ : मन्त्री राई

    विराटनगर-  प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताइन । उनले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताइन । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकीहुन । उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताइन । कानुन अड्चनहरुलाई

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ३३७ पटक पढिएको
  • अधिग्रहण सक्नु पर्ने १६ महिनाको अवधिमा बल्ल उपसमिति गठन

    विराटनगर-विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनामा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ । ओलाी सरकारको पालामा नै बजेट आउने र आफुहरुले मुआब्जा पाउने आशामा बसेका विमानस्थल पिडितहरु सरकारले बजेटको ब्यवस्था नगर्दा र स्थानिय प्रशासनले अधिग्रहणको काम अघि नबढाउदा निराश बनेका हुन । उनीहरुले अहिले आफ्नो रोक्का भएको जग्गा फुक्का गरिनु पर्ने मा

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ४३६ पटक पढिएको
  • बिराटनगरमा शेयर बजार सम्बन्धी एक दिने तालिम सम्पन्न

    बिराटनगर - बिराटनगरमा शेयर बजार सम्बन्धी एक दिने  निःशुल्क आधारभुत तालिम सम्पन्न भएको छ । नाशा इन्भेष्टमेन्ट प्रा. लि. विराटनगरको आयोजनामा  आज सो तालिम सम्पन्न भएको हो । फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगंजद्वारा सहजिकरण गरिएको सो तालिम स्थानीय विद्याभूमि प्लस टु स्कुलको सभाकक्षमा सम्पन्न भएको हो । १५ दिनको अन्तरालमा १२ पटक सम्म दिइने सो तालिमको पहिलो दिन ५० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । तालिमको पहिलो दिन शेयर बजार सम्बन्धी अधारभुत ज्ञानबारे सहभागीहरुलाई जानकारी गराएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताऐ ।  सहभागीहरुलाई  आर्थिक पत्रकार सुरज प्याकुरेलले प्रशिक्षण

    • प्रकाशित मितिः श्रावण ३०, २०७८
    • ९६० पटक पढिएको
  • मौद्रिक नीति सकारात्मक : उद्योग परिसंघ

    विराटनगर- नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले कोरोनाबाट सृजित समस्यालाई हल गर्ने प्रयास हुनु सकारात्मक भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले हिजो चालु आर्थिक वर्ष  २०७८–०७९ का लागि जारी गरेको मौद्रिक नीति कोरोना प्रभावित निजी क्षेत्रलाई राहत प्राथमिकतामा राखी आएको देखिएको परिसंघले आज विज्ञप्ति जारी गरि जनाएको हो । कोरोना महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने र निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने     ईएमआई–इक्यूआई वा सावाँ ब्याज  भूक्तानी गर्न

    • प्रकाशित मितिः श्रावण ३०, २०७८
    • ४६७ पटक पढिएको
  • कृषि व्यवसाय प्रबद्र्धन अनुदान सम्बन्धी विधेयक सर्वसम्मतले पारित

    विराटनगर - प्रदेश कृषि व्यवसाय प्रबद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको छ ।  प्रदेश १ प्रदेशसभा बैठकले  संसोधन सहित सर्बसम्मतले विधेयक पारित गरेको हो । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले बिधयेक पारित गरियोस् भनि राखेको प्रस्ताव संसोधनसहित सर्वसम्मतले पारित भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए । विधेयकमा सांसदहरू बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले कृषिमा अनुदान दिने व्यवस्था राख्न नहुने निश्चित समयका लागि निव्र्याजी ऋण दिने  व्यवस्था राख्न  संसोधन प्रस्ताव दर्ता गराएकाथिए । यस्तै सांसदहरूले&nbs

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • ४५४ पटक पढिएको
  • कलुमान भन्छन‘मिलेर काम गर्छौं ।’

    विराटनगर-दोश्रो पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणका नवनियुक्ती प्रवन्ध निर्देशक कुलमान घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेखिय सफलता हासिल गरेको र दोश्रो कार्यकालमा पनि सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन । बुधबार नियुक्ती लिएसंगै नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर उनले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।ओली सरकारले नियुक्ती गरेका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा चार वर्षका लागि जिम्मेवारी दिइएको छ । शाक्यले छोडेर गएकै ठाउँबाट आफूले काम अघि बढाउने घिसिङले बताए । आफ्नो दोस्रो कार्य

    • प्रकाशित मितिः श्रावण २७, २०७८
    • ३८२ पटक पढिएको
  • वाणिज्य बैंकहरुबाट एकाएक ६१ अर्ब रुपैंयाँ कहाँ गयो ?

    विराटनगर-साउन महिना लागेपछि बाणीज्य बैंकहरुबाट २२ दिनमा नै ६१ अर्ब रुपैयाँ झिकीएको छ । कस्ले र किन यति छोटो समयमा यति रकम निकाले त ? अहिले बित्तिय क्षेत्रमा चासोको बिषय बनेको छ । आर्थिक बर्ष सुरु भएको २२ दिनमा नै के त्यस्तो बित्तिय अवस्था आइपर्‍यो जसले गर्दा अर्बौं रुपैयाँ निकासी भयो त । प्रायजसो साउन महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग न्यून हुने र डिपोजिट भने बढ्ने हुन्छ । अघिल्ला वर्षहरुका साउन महिनाको ट्रेण्ड यही रहेको बैंकरहरु बताउँछन् । असार महिनामा सकारी खर्च बढ्ने, अधिकाँश चेक क्लियरिङस् समेत साउन १५ गतेसम्मै हुने भएकाले साउन महिनालाई बैंकिङ प्रणालीमा अधिक तरलताको रुपमा

    • प्रकाशित मितिः श्रावण २७, २०७८
    • २६७ पटक पढिएको
  • महिलालाई उद्यमशीलतामा आकर्षित गर्न पहुँच सुनिश्चित गर्न माग

    विराटनगर-महिलालाई उद्यमशिलता तर्फ आकर्षित गर्न सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिएको सुविधाहरुमा महिला उद्यमीहरुको पहँुच सुनिश्चित हुने वातावरण बन्नु पर्ने माग गरिएको छ । उद्योग संगठनले आयोजना गरेको ‘महिला बित्तिय अधिकार सम्बन्धि’ कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उक्त माग गरेका हुन । उनले महिलाहरुले स्थानीय शिप र श्रमको प्रयोग गरी संचालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला शसक्तिकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनुपर्ने वताए ।महिला उद्यमशिलता प्रवद्र्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई उद्यमशिलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद

    • प्रकाशित मितिः श्रावण २५, २०७८
    • ५३४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल