स्वास्थ्य

    Showing १२१-१३० of २९७ items.
  • गम्भीर लक्षण भएका संक्रमित बढ्न थालेसँगै प्रदेश १ मा आईसीयूको अभाव

    विराटनगर-  प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि बिरामीको उपचार गराउन आईसीयूको अभाव हुन थालेको छ । पछिल्लो समय प्रदेश १ मा संक्रमण अनियन्त्रित बन्दै जाँदा गम्भीर लक्षण भएका संक्रमित पनि बढ्न थालेका छन् । गम्भीर एवं जटिल लक्षण भएका संक्रमितको संख्या बढ्न थालेपछि उपचार गराउन सरकारी एवं निजी अस्पतालहरुमा आईसीयू बेडको अभाव हुन थालेको हो । प्रदेश १ मा एक दिनमा सात सयदेखि एक हजार दुईभन्दा बढी संक्रमित थपिँदैछन् । अस्पतालहरुमा गम्भीर बिरामीको चाप बढ्न थालेको छ । अक्सिजनको सहारामा आईसीयूको पालो पर्खिएर बस्ने संक्रमितको संख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । मोरङको बूढीगंगास

    • प्रकाशित मितिः श्रावण २४, २०७८
    • २८८ पटक पढिएको
  • प्रदेश १ मा शनिबार ७ सय ६५ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेर्हथुम र उदयपुरमा २–२ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचा, उर्लाबारी र बेलबारीमा ३–३, बुढीगंगा, रतुवामाई  र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, विर्तामोडमा ८, शिवस

    • प्रकाशित मितिः श्रावण २३, २०७८
    • ५२९ पटक पढिएको
  • प्रदेश १ मा २४ घण्टामा ७ जनाको मृत्यू ८ सय ४७ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ महिला र ५ पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन भने ८ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेर्‍हथुममा ४-४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा,

    • प्रकाशित मितिः श्रावण २२, २०७८
    • २२१ पटक पढिएको
  • नेपालमै पहिलो पटक रोर्वटिक सर्जरी केएमसीमा

    काठमाडौं । नेपालमा अब रोवर्टबाट उपचार ! विकासोन्मुख त्यसमाथि स्वास्थ्य सेवामा पछि परेको मुलुकका नागरिकका लागि अचम्मको खबर हो । तर, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ लागि परेका विराटनगरका डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेशियालिटीको हव बनाउँदै नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका छन् ।गतवर्षबाट डा. शर्माको लगानी र व्यवस्थापनमा आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सुरु गर्ने भएको हो । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागे

    • प्रकाशित मितिः श्रावण २२, २०७८
    • १९६ पटक पढिएको
  • प्रदेश १ का ५ प्रतिशत नागरिकलाई पूर्ण खोप ,सबैभन्दा बढी झापामा

    विराटनगर - प्रदेश १ मा  बुधबारसम्म १ लाख ५२ हजार ५१६ जनाले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । प्रदेश १ मा रहेका १४ जिल्लाका नागरिकमध्ये ५२ हजार ८५५ जनाले कोभिसिल्ड र ६४ हजार १८५ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका हुन् ।स्वाथ्य निर्देशानालय धनकुटाका अनुसार ६ लाख १० हजार ८१९ जनाले खोपको पहिलो मात्रा लगाईसकेका छन् । जसमध्ये बुधबार बेलुकासम्मको तथ्यांक अनुसार ३ लाख ७ हजार १८० जना कोभिसिल्डको पहिलो मात्रा लगाउने रहेका छन् । प्रदेशमा ३ लाख ३ हजार ७११ जनाले भेरोसेल र ३५ हजार ४७६ जनाले जोनसेन खोपको पहिलो मात्रा लगाईसकेका छन । प्रदेशको जनसंख्याका आधारमा झण्डै ५ प्रतिशत नागरिक मात्रै पू

    • प्रकाशित मितिः श्रावण २१, २०७८
    • ६५१ पटक पढिएको
  • प्रदेश १ मा बुधबार ९ सय २२ जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६६ जनाको पीसीआर परीक्षणगर्दा ४८५ र १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र संखुवासभामा २–२,  इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा १५२, विर्तामोडमा २२, भद्रपुरमा १९, मेचीनगरमा ११, कनकाईमा ४, अर्जुनधारामा ३, कमल गाउँपालिका, बुद्धशान्ति, गौरादह र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४१,

    • प्रकाशित मितिः श्रावण २०, २०७८
    • २९६ पटक पढिएको
  • सरकारी वार्ता टोली संग ६ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता

    विराटनगर– सुनसरीको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि गत असार १ गतेदेखि आन्दोलनरत पक्षले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम फिर्ता लिएको छ । बुधबार बिहान सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन कार्यक्रम फिर्ता लिएको आन्दोलनरत पक्षका डा. पदम नेपालीले जानकारी दिएकाछन ।प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई आफ्ना माग पूरा गर्न आन्दोलनकारीले ७२ घन्टे अल्टिमेटम दिएका थिए। उनीहरूले आफ्ना माग सम्बोधन नभए बुधबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने धम्की दिएका थिए। डाक्टर कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली र आन्दोलनकारीबीच मंगलबार रातिदेखि चलेको वार्ताले

    • प्रकाशित मितिः श्रावण २०, २०७८
    • ३९७ पटक पढिएको
  • प्राध्यापक पुष्टि हुने कागजात पेश गर्न उपकुलपति डा.गिरीलाई ७ दिनको अल्मिेटम

    विराटनगर– सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई प्राध्यापक पुष्टि हुने कागजात पेश गर्न ७ दिनको अल्मिेटम दिईएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वको छानवीन समितिले ७ दिन भित्र प्राध्यापक पुष्टि हुने कागजात पेश नगरे कारवाहीका लागि सिफारिस गरेको छ । सिफारिस समितिले ७ दिन भित्र कागजात पेश नगरे गिरीलाई प्राध्यापक दावी गर्न नदिने र प्रचलित कानुन अनुसार कारवाही प्रकृया अघि बढाउन सुझाव समेत दिईएको छ । उपकुलपति गिरीको व्यवहार अस्वभाविक र पदिय आचरण अनुकुल नभएको देखिएको छानवीन समितिले निश्कर्ष निकालेको छ । यसैबिच

    • प्रकाशित मितिः श्रावण २०, २०७८
    • ३४० पटक पढिएको
  • प्रदेश १ मा मंगलबार ९ सय ६३ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, तेर्हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बार्हदशीमा ५–५,

    • प्रकाशित मितिः श्रावण १९, २०७८
    • २९६ पटक पढिएको
  • विराटनगरमा अमेरिकी खोप जोनसन एन्ड जोनसन लगाउन सुरु

    विराटनगर-  विराटनगर महानगरपालिका क्षेत्रभित्र मंगलबार बाट कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउन सुरु गरिएको छ । महानगरको १९ वटा वडामध्ये मंगलबार र बुधबार १७ वटा वडामा जोनसन एन्ड जोनसन खोप लगाइने छ । ५० देखि ५४ वर्ष उमेर समूहकालाई मंगलबार खोप दिइने महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए  । उनका अनुसार यसअघि छुटेका स्वास्थ्य, सुरक्षा र सरसफाईकर्मी, चिकित्सा क्षेत्रमा अध्ययनरत विद्यार्थी एवं अपांगता भएकालाई बुधबार खोप लगाइने छ । विराटनगरको १ र ३ नम्बर वडाले भने आगामी बिहीबार र शुक्रबार खोप कार्यक्रम राखेका छन् । विराटनगर–१ का वडाध्यक्ष उद्धव अर्यालले सर्वसाधारणको सहजताका

    • प्रकाशित मितिः श्रावण १९, २०७८
    • २६१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल