राष्ट्रिय

    Showing ८१-९० of १४९ items.
  • महिलालाई उद्यममा आकर्षण गराउन कर्जामा सहज पहुँच हुन आवश्यक

    विराटनगर-उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्तीका सहजिकरण, कर्जा प्राप्तीमा सहयोग पुर्‍याउने उद्देश्यका साथ महिला उद्यमशिलता कर्जा सम्वन्धी अन्र्तरक्रिया कार्यक्रम उद्योग संगठन मोरङ महिला उद्यम समितीले बुधबार गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयष प्याकुरेलले महिला उद्यमीहरुद्धारा संचालित उद्योगको विकास एवं विस्तारका लागि वैंक तथा वित्तिय संस्थाहरुले सहुलियपूणर् ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने वताए । वैंक तथा वित्तिय संस्थाको प्रकृयागत जटिलताका कारण तुलनात्मक रुपमा महिला उद्यमशिलताको संख्यामा बढोक्तरी नभईरहेको औल्याउद

    • प्रकाशित मितिः श्रावण १४, २०७८
    • ८०२ पटक पढिएको
  • अमेरिकी डलर र भारतीय नोट सहित दुई पक्राउ

    विराटनगर-विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलर सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत उत्तर प्रदेश लखनउ  का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान जम्मा एक लाख भारतीय रुपैयाँ र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान , र १ को ४ थान  गरि दुई हजार दुई सय १४ अमेरिकी डलर (शुक्रबारको डलरको भ

    • प्रकाशित मितिः श्रावण ९, २०७८
    • २७६ पटक पढिएको
  • प्रदेश १ का १४ जिल्लामा एक बर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता

    विराटनगर- प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी कार्यालयले  २०७७ साल श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा  ४० करोड भन्दा बढी राजश्व संकलन गरेका छन ।  समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी,  नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी  र ट्राफिक ब्यबस्थापनका क्रममा गरिएको कारवाहीबाट ४० करोड भन्दा बढी राजश्व संकलन भएको हो । गत आर्थिक बर्षको १२ महनिा अवधीमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै

    • प्रकाशित मितिः श्रावण ७, २०७८
    • ४९७ पटक पढिएको
  • २०० करोडमा किने शुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेज

    विराटनगर-काठमाडौं मेडिकल कलेज किनेको झण्डै तीन महिना पछि नै डा.सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर २०० करोडमा किनेका छन । विराटनगरको नोवेल मेडिकल कलेज सहित शर्मासंग अब तीनवटा मेडिकल कलेज छन भने काठमाडौंमा नै पिपुल डेन्टल कलेज संचालनमा छ । जहा अहिले सम्पूणर् सुविधा सहितको अस्पताल र विडिएस पढाइ हुदै आएको छ । सम्पूणर् पूर्वाधार सहितको पिपुल्स टेन्टललाई  मेडिकल कलेजका रुपमा संचालन गर्न सबै पूर्वाधार निर्माण गरिएको छ । तर सरकारले स्वीकृती नदिएको कारण मेडिकल कलेज संचालन हुन सकेको छैन । गोविन्द केसीको आन्दोलनका कारण सरकारले नयाँ मेडिकल कलेजको स्वीकृती नदिएपछि डा.शर्मा

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • ८,१३४ पटक पढिएको
  • मंगलबार (आज ) हरिशयनी एकादशि घर–घरमा तुलसीको बिरुवा रोपेर विशेष पूजा आराधना गरेर मनाईदै

    विराटनगर - मंगलबार (आज ) हरिशयनी एकादशि हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा रोपेर विशेष पूजा आराधना गरेर मनाईदै छ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा मंगलबार  मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । मंगलबार देखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा राम

    • प्रकाशित मितिः श्रावण ५, २०७८
    • ४१० पटक पढिएको
  • देउवा सरकारलाई पूर्ण बजेट ल्याउन दुई महिना लाग्ने

    विराटनगर-अध्यादेश मार्फत पूर्ण बजेट ल्याउनु हुदैन भनेर विरोध गरिरहेको दलनै अहिले सत्तासिन भएपछि ओली सरकारले ल्याएको बजेट खारेज हुने सम्भावना बढेको छ । बजेटको बैधताको बिषयमा सर्बोच्च अदालतले समेत प्रश्न उठाएपछि ओली सरकारले ल्याएको महत्वकांक्षी चुनावी बजेट संकटमा परेको छ ।  कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत भन्छन् कामचलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउनु सरासर गलत भएको आफुले पहिले देखिनै भन्दै आएको बताउछन । उनी भन्छन‘हो, यसकारण नयाँ सरकार बन्नेबित्तिकै यो रद्द हुन्छ भनेर मैले सुरुदेखि नै भन्दै आएको हो । अहिले अदालतको फैसलाले पनि त्यसलाई पुष्टि गरेको छ।’नयाँ आर्थि

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ३३५ पटक पढिएको
  • सरकार निर्यात व्यापार बढाउन नीजिक्षेत्रसंग हातेमालो गर्न तयार : उद्योग सचिव भट्टराई

    विराटनगर-सरकार निर्यात व्यापार बढाउन नीजीक्षेत्रसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको उद्योग बाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताएका छन । उद्योग संगठन मोरङले बुधबार गरेको ‘निर्यात प्रवद्र्धन सम्भावना र चुनौतिहरु’ विषयक अन्तरक्रियामा उद्योगीहरुको गुनासो सुनिसकेपछि प्रतिक्रिया दिदै सो कुरा बताएका हुन । अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले निर्यातमुलक उद्योगहरुले भोग्दै आएका नीतिगत, प्रकृयागत समस्याहरुर समाधान गरी निर्यात व्यापारलाई वढावा दिदै देशको वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउन उद्योगी व्यवसायीले सचिव भट्टराई समक्ष अनुरोध गरेका थिए । सचिव भट्टराईले नीतिगत, प्रकृयागत सु

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ३५५ पटक पढिएको
  • देउवा सरकारले नयाँ बजेट ल्याउने

    विराटनगर-बजेट अधिवेशन एकाएक भंग गरेर ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट खारेज गरि देउवा सरकारले संसद भित्रबाटै बजेट ल्याउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार सर्बोच्च अदालतले समेत चलिरहेको संसद विघटन गरि अध्यादेश मार्फत ल्याइएको बजेट प्रति प्रश्न उठाएपछि सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको हो । कोरोनाको कारण थला परेको अर्थतन्त्रलाई झन भार थप्नेगरि ल्याइएको बजेटले संचित कोषको रकम खर्च गर्ने र ऋण थोपर्ने काम मात्र गर्ने भएकाले चुस्त किसिमको बजेट ल्याउने तयारी भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार कोरोना महामारीमा परेको जनता, नी

    • प्रकाशित मितिः असार ३०, २०७८
    • ६१३ पटक पढिएको
  • चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना तयार

    विराटनगर-प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा ४ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य विद्युत आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले संचालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाहरुको अवरोध भएपनि आयोजना तोकिएको ४ महिना समय भित्रै तयार भएको कम्पनीले दाबी गरेको छ ।आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी भएको छ । यो नेपालमा निजि क्षेत्रले संचालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत आयोजना

    • प्रकाशित मितिः असार २९, २०७८
    • ४१८ पटक पढिएको
  • सरकार गठन गर्दा दलको हृवीप नलाग्ने सर्बोच्चको फैसला

    काठमाडौं-प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ । सोमबार बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ने

    • प्रकाशित मितिः असार २८, २०७८
    • ५८४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल