राजनीति

    Showing १११-१२० of १७० items.
  • बामदेब गौतमद्वारा एमाले पार्टीका सबै पदबाट राजीनामा

    काठमाडौं— नेकपा एमालेका नेता बामदेब गौतमले एमाले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । सचिव तामाङले गौतमको राजीनामा प्राप्त भएको जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ३३८ पटक पढिएको
  • स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गए । 

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • १८३ पटक पढिएको
  • एमाले त्यागेर नेकपा ‘एस’ रोज्न निर्वाचन कार्यालय जाँदै प्रदेश १ का १० सांसद

    प्रदेश १ का १० सांसदले बुधबार (आज) माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने भएका छन् । एमालेका ५१ सांसदमध्ये १० जना सांसद आज दल रोज्नका लागि निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन जाने भएका हुन् । एमाले छाडेर नेकपा ‘एस’मा जान तयार भएका उनीहरू प्रदेश १ को निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन आज मध्याह्न १२ बजेतिर जान लागेको प्रदेशसभा सदस्य राजेन्द्र राईले जानकारी दिए । नेकपा एमाले माधव पक्षका १० सांसद दुई दिनयता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउसमा बसेका छन् । गेष्ट हाउसबाट निर्वाचन आयोगको कार्यालय मोरङमा आउनेछन् । सांसदलाई होटलमा

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • ३८४ पटक पढिएको
  • काङ्ग्रेसको १४औँ अधिवेशन : निर्वाचित हुन ५० प्रतिशत मत ल्याउनुपर्ने

    नेपाली काँग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ । काँग्रेसले आसन्न १४औँ महाधिवेशनमा हुने विभिन्न तहको निर्वाचनलाई लक्षित गरी जारी निर्वाचन निर्देशिका–२०७८ ले निर्वाचनसम्बन्धी सो व्यवस्था गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सोअनुरूप ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले ल्याउन नसकेको अवस्थामा पहिलो र दोस्रो मत प्राप्त गरेका दुई उम्मेदवारबीच पुनः मतदान गराउनुपर्ने छ ।यस्तै, पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत गरी

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • २९८ पटक पढिएको
  • एमालेको ३२५ सदस्यीय जिल्ला कमिटी गठन, पदाधिकारीहरुको कार्यविभाजन

    विराटनगर -  नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको  समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो । अहिले एकीकृत समाजवादीले वडातहसम्म गठन भएका समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधि तिब्र बनाएको छ । शनिबार सुन्दरहरैंचामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला पदाधिकारीहरुको जिम्मेवार

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • ४५२ पटक पढिएको
  • एमालेको बहुमत पुग्छ, आचार्यले विश्वासको मत पाउछन : राई

    विराटनगर - प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा नेकपा एमालेको बहुमत रहेको बताए । मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शुक्रबार प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश १ मा नेकपा एमालेको बहुमत रहेको बताएका हुन  । मुख्यमन्त्रीबाट बिहिबार राजीनामा दिएका राईकै प्रस्तावमा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बनेकाहुन ।तर पार्टी विभाजन भइसकेको अवस्थामा बहुमत नपुग्ने प्रतिपक्षी दलहरुले बताइरहेका छन् । निवर्तमान मुख्यमन्त्री राईले प्रदेशमा नेकपा एमालेको एकल बहुमत रहेको  दाबी गरेकाहुन । पार्टी एकताका निम्ती आफूले पद त्याग गरेको भन्दै उनले साढे तीन वर्ष 

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • ४४३ पटक पढिएको
  • प्रदेश १ मा मन्त्री मण्डल विस्तार, थपिए दुईमन्त्री

    विराटनगर-प्रदेश १ सरकारमा भीम आचार्य मुख्यमन्त्री भएको दोश्रो दिन शुक्रबार दुई मन्त्री थपिएका छन । माधवकुमार नेपाल समूहमा रहेका ताप्लेजुङबाट निर्वाचित बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि माधव नेपाल समूहबाट मन्त्री बनाउनै पर्ने बाध्यताका कारण तत्कालै साम्सोहाङ र तिवारीलाई मन्त्री बनाइएको हो । निवर्तमान मुख्यमन्त्री शेरधन राईले संखुवसभाका तुलसी न्यौपानेलाई मन्त्री नियुक्त गर्न दबाब दिएका थिए । न्यौपानेलाई मन्त्री बनाउन एमाले अध्यक्ष ओलीले पनि निर्देशन दिएकोमा आचा

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • ४४७ पटक पढिएको
  • भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ

    विराटनगर-माधव नेपाल समूह छाडेका भीम आचार्य प्रदेश १ को नयाँ मुख्यमन्त्री बनेका छन । सुनसरीको इनरुवा घर भएका आचार्य सुनसरी क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनले बिहिबार सपथ ग्रहण गरेका हुन । यस अघि संसदीय दलको निर्वाचनमा उनी शेरधन राईसंग दुईमतले पराजीत भएका थिए । विराटनगरको होटल एसियाटिकमा बिहिबार नै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • ५४७ पटक पढिएको
  • माधव नेपालको पार्टी विस्तार सुरु, पेशाकर्मीहरुको पहिलो भेला

    विराटनगर । माधवकुमार नेपाल अध्यक्ष रहेको नवगठित नेकपा (एकीकृत समाजवादी)ले केन्द्रमा पार्टी दर्ता भए लगत्तै आफ्नो गतिविधि तीब्र बनाएको छ ।उक्त पार्टीले आफू समर्थित विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीको विराटनगर महानगरपालिकाको भेला विराटनगरमा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले तत्कालिन पार्टी नेतृत्वले एकताका सबै ढोका बन्द गरेकोले अर्को पार्टी निर्माण गर्नु परेको बताए । उनले नेपालको कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जा गर्ने, बद्नाम गर्ने एवम् समाप्त पार्ने कोशिस भएपछि आफूहरुले बाध्य भएर विद्रोह गरेको बताए ।नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • ४३८ पटक पढिएको
  • प्रदेश १ मा सरकार परिवर्तनको चर्चा

    विराटनगर - केन्द्रमा नेकपा (एमाले)भित्र देखिएको उथलपुथलको प्रभाव प्रदेश १ मा परेको छ । एमालेबाट माधवकुमार नेपाल समूह अलग भएपछि प्रदेश १ को राजनीतिक माहोल गर्माएको हो । एमालेबाट अलग भएर नेकपा (एमाले समाजवादी)को नेतृत्व गर्न नेपाल पुगेपछि प्रदेश १ सरकारको भविष्यसँग जोडेर राजनैतिक चर्चा एवं परिचर्चा हुन थालेको छ । केन्द्रमै माहोल फेरिएपछि अब प्रदेशको राजनीति कसरीअगाडि बढ्छ भनेर चर्चा हुनु स्वभाविक भएको एमालेका एक नेताले बताए । यद्यपि केन्द्रमा माधवकुमार नेपाल अलग भएपछि सुविधाजनक बहुमतसहित एमालेबाट प्रदेश १ सरकारको नेतृत्व गरिरहनु भएका मुख्यमन्त्री शेरधन राई अप्ठेरोमा भने पर्नु भएको छ । ‘समस्या टर

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ४५५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल