विराटनगर

    Showing ९१-१०० of ९४९ items.
  • सुनसरी मोरङ औद्योगिक करिडोरको उत्पादन ४० प्रतिशतमा सिमित

    विराटनगर–सुनसरी मोरङ औद्योगिक करिडोरमा एक सातादेखी अघोषित रुपमा १४ घण्टा लोडसेडिङ हुन थालेपछि उद्योगहरुको उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ । तरलताको अभाव, बढ्दो ब्याजदर र रुस युक्रेन युद्धको असर खेपीरहेका उद्योगलाई फेरि विद्युतको समस्या झेल्नु पर्ने देखिएको छ ।नेपाल विद्युत प्राधिकरणले भारतबाट खरिद गरि ल्याएको बिद्युत मंहगो परेको भन्दै एक मेगावाट विद्युत खपत गर्ने र सो भन्दा माथि खपत गर्ने उद्योगहरुमा विद्युत आपूर्ति विना तालिका बन्द गरिदिएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरु त्यसको प्रतिकारमा उत्रने भएका छन ।मोरङ ब्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त

    • प्रकाशित मितिः चैत्र १५, २०७८
    • ४४३ पटक पढिएको
  • कांग्रेस एक ढिक्का भएर निर्वाचनमा जान्छ, महाधिवेशनको तुष सकियो

    विराटनगर-नेपाली कांग्रेसले स्थानिय तहको निर्वाचनलाई लक्ष्य गरेर घोषणा गरेको एक महिने ‘घर घर जाऔं कांग्रेसलाई जिताऔं’ कार्यक्रमको मोरङ जिल्लामा पनि आइतबारबाट शुभारम्भ गरेको छ । विराटनगर महानगर पालिकाको वडा नम्बर ८ भगवती थानबाट नेपाली कांग्रेसले अभियानको शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ पछि नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै अभियानका मोरङ प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसको यो अभियानलाई टोलटोल सम्म पुर्‍याउने दायित्व मोरङ जिल्लामा आफूले लिएको बताए । आवश्यक परेको बेला कांग्रेस जहिले पनि एक भएको इतिहास रहेकाले

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७८
    • ३४७ पटक पढिएको
  • उपभोक्तावादी संस्थाहरु भन्छन‘खाने तेलको अभाव हुन नदिन निकासी रोक्नु पर्छ’

    विराटनगर-रसिया र युक्रेन बिचको युद्धको कारण खाद्यान्न लगायतको कच्चा पदार्थको आयातमा समस्या भएपछि तयारी बस्तुको निकासीमा सरकारले नियन्त्रण गर्नुपर्ने उपभोक्तावादी संस्थाहरुले माग गरेका छन । युक्रेनबाट नेपालमा तोरीको दाना, भटमास, सूर्यमुखी तेलको क्रुड, गहँु, हरियो मटर लगायतको खाद्यान्न आयात हुदै आएको थियो । तर रसियाले युक्रेनमा आक्रमण थालेपछि भने अर्डर गरिएका सबै मालबस्तु रद्ध भएपछि नेपाली बजारमा माग बमोजिमको बस्तु उपलब्धतामा समस्या हुने भन्दै उपभोक्तावादी संस्थाहरुले सरकारले उद्योगी र व्यापारीसंग तत्काल समन्वय थालेर बजारमा अभाव हुन नदिने गरि खाद्यान्न लगायतका बस्तु स्टक गर्न र मूल्य बृद्धि

    • प्रकाशित मितिः फाल्गुन २९, २०७८
    • ३२८ पटक पढिएको
  • बजेट अनुत्पादक क्षेत्रमा खर्च हुदा तरलतामा समस्या : अर्थ विज्ञ

    विराटनगर-मुलुकको आर्थिक नीति निर्दयी बन्दै जाँदा विनियोजित बजेटको बढी हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुँदा मुलुकमा आर्थिक तरलता बढेको यहाँका अर्थ विज्ञहरुको विश्लेषण छ । मोरङ व्यापार संघको युवा उद्यम समितिले आयोजना गरेको अर्थ व्यापार संवादमा उनीहरुले देशको जनशक्ति विदेश पलायन हुनुमा सरकार नै उद्धत भएको आरोप लगाउदै जनशक्तिको अभावमा उत्पादनमा परेको असरले पनि तरलता निम्त्याएको औल्याए ।अर्थशास्त्री प्राडा पिके झाले मुलुकको आर्थिक नीति निर्दयी भएकै कारण अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा आर्थिक जटिलता बढेको उल्लेख गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको वताए । राष्ट्र बैंक पनि बज

    • प्रकाशित मितिः फाल्गुन २९, २०७८
    • ३७६ पटक पढिएको
  • नेउवा महासंघ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्स बिच भगिनी सम्बन्ध

    विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श वीच बुधबार  भगिनी सम्वन्ध स्थापित भएको छ । दुवैले सम्झौतामा हस्ताक्षर गरेका छन । भगिनी सम्वन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारीक समुदायको कानुनी दायरा भित्र रही आपसी सम्वन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान प्रदान गर्ने कार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार गर्ने, व्यापारिक अवसरहरु प्रवाह गर्ने, संघका सदस्यहरु वीच आपसमा सहज वातावरण बनाउने, आर्थिक तथा व्यापरिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त पर

    • प्रकाशित मितिः फाल्गुन २६, २०७८
    • ३४३ पटक पढिएको
  • फुजिमा आयलले स्तन क्यान्सरको निशुल्क उपचारका लागि थाल्यो उपचारकोष

    विराटनगर- फुजिमा आयल कम्पनी प्रा.लिले स्तनक्यान्सर परिक्षण र स्तनक्यान्सर भएका महिलाको निशुल्क उपचारका लागि उपचारकोषको थालनी गरेको छ । नारी दिवशको अवसरमा कम्पनीले बार्षिक ३५ लाख बरबरको रकम जम्मा हुनेगरि स्तन क्यान्सरको उपचार कोष संचालनको घोषणा गरेको हो । नारी दिवशको अवसरमा उद्योग र स्थानिय हात्तिमुढाका ५० जना महिलाहरुको विराट मेडिकल अस्पतालमा निशुल्क स्तन क्यान्सरको परिक्षण गराएको छ । फुजिमाले महिलाहरुलाई अस्पताल सम्म ल्याउने र लाने समेत निशुल्क गरेको थियो । फुजिमा आयलका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नारी दिवशको अवसर पारेर आफुहरुले अब बर्ष भरि नै मुलुकका विभिन्न स्थानहरुका महिलाको

    • प्रकाशित मितिः फाल्गुन २६, २०७८
    • ३३५ पटक पढिएको
  • महिला प्रहरीलाई स्यानिटरी भेन्डिङ मेशिन प्रदान

    विराटनगर-११२ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा उद्योग संगठन र अमेरिकन कर्नरले संयुक्तरुपमा मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानिटरी भेन्डिङ मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।संगठनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत मंसिरबाट यस क्षेत्रका उद्योगमा भेन्डिङ मेसिन जडान गर्ने अभियान थालेको थियो । सोही अभियानअन्तर्गत यसअघि मोरङको टंकीसिनुबारीस्थित दुगड फुड एन्ड स्पाइसेस प्रालिमा एक थान भेन्डिङ मेसिन जडान गरिसकेको छ ।उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा महिलाको स्वास्थ्य सुरक्षालाई

    • प्रकाशित मितिः फाल्गुन २५, २०७८
    • ३३४ पटक पढिएको
  • चौधरी ग्रुपले आफ्ना उद्योगका कामदार कर्मचारीको गर्‍यो निशुल्क स्वास्थ्य परिक्षण

    विराटनगर-चौधरी ग्रुपको सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा काम गर्ने ५५३ जना कर्मचारी, मजदुर र मजदुरका आफन्त समेतको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न भएको स्वास्थ्य शिविरमा ५५३ जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालको अनुसार शिविरमा १७७ जनाको रगत परिक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको इसीजी र ३१ जनाको दाँत फुकालिएको छ । नोवेल मेडिकल अस्पतालको सहयोगमा हुने हरेक शिव

    • प्रकाशित मितिः फाल्गुन २१, २०७८
    • ९२२ पटक पढिएको
  • प्रदेश सरकार गठबन्धनको मूलमर्म अनुसार चल्न सकेन : राजिव कोइराला

    विराटनगर-कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणामुखी नदेखिएको निश्कर्ष निकालेको छ ।संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार  मुल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा  गठबन्धनको संस्कृति र मूलआत्माबाट नै नै विमुख भएको देखिएको ठहर गरेको छ । कांग्रेस सचेतक सूयर्माराज राईका अनुसार बैठकले दलहरुको बीचमा सहमति हुनुपर्ने, मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह हुनुपर्ने, दल दलहरुबीच अनि नेता नेताहरुबीच पनि समन्वयको अभाव देखिएको

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • ४४५ पटक पढिएको
  • युक्रेनमाथि रुसी आक्रमणको नेपालमा असर, खाद्यान्न, कोइला, खानेतेलको मूल्य बृद्धिहुने

    विराटनगर-युक्रेन माथि रुसी आक्रमणले विश्वको अर्थ व्यवस्थामा असरपरेसंगै त्यसको असर नेपालमा समेत देखिएको छ । रुसी आक्रमणसंगै विश्वव्यापी रुपमा शेयरबजारमा त्यसको नकारात्मक असर देखिएको छ । युक्रेनबाट सोझै नेपालमा तोरीको दाना, सूर्यमुखी र भटमासको क्रुड आयल र गहँुको आयात हुदै आएको छ । जसमा प्रतिटन ३० देखी ६० डलर मूल्य बढेको छ । विश्वब्यापीरुपमा कोइला, पेट्रोलियम लगायतमा हुने मृल्यबृद्धिको असरसमेत नेपालमा पर्ने देखिएको छ । कोइलाको मूल्य बृद्धिले इँटा र सिमेन्ट उद्योगको उत्पादन लागत बढ्छ भने अबको एक महिना भित्र नेपालमा खानेतेलको मूल्य एक सय रुपैयाँ सम्म बढ्ने अनुमान उद्योगीहरुले गरेका छन । घ

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • ३५५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल