स्वास्थ्य

    Showing ९१-१०० of २९७ items.
  • बिचौलिया बनेर बिरामीलाई ठग्ने १० जना पक्राउ

    विराटनगर-  बिचौलिया बनेर बिरामी ठग्ने १० जनालाई प्रहरीले विराटनगरबाट मंगलबार राति पक्राउ गरेको छ । बिचौलियाको भूमिकामा रहेर ठूला अस्पतालमा उपचारका जाने बिरामीलाई निजी क्लिनिक र फार्मेसी (औषधि पसल)तिर लैजानेहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगरको नोबेल शिक्षण छेउछाउबाट सात र कोसी अस्पतालनजिकबाट तीन जनालाई पक्राउ गरिएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालनजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का १९ वर्षीय

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • २९७ पटक पढिएको
  • प्रदेश १ मा २४ घण्टामा १३ जनाले ज्यान गुमाए

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन भने ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यू हुनेमा ४ महिला ९ पुरुष छन । एक हजार ३ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा २७, कनकाई र विर्तामोडमा २१-२१, शिवसताक्षीमा १६, मेचीनगरमा १५, अर्जुनधारामा १२, भद्रपुरमा १०, कमल गाउ

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • २७४ पटक पढिएको
  • प्रदेश १ मा १८ जनाको मृत्यू, ४२१ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ पुरुष र ५ महिला गरि १८ जनाको मृत्यू भएको छ भने ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । ९ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९ र ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६-२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४,

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ३५२ पटक पढिएको
  • साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने

    विराटनगर-महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र  हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पाईन्छ भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश प्रदान गर्नका लागि साझा हेल्पलाईन सेवा अति आवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरकारवालाहरुले जोड दिएका हुन । सोमबार साझा अधिकारका लागि साझा मञ्च (कोकन) ले कोभिड महामारीका बेला अल्पकालिन रुपमा आफनै पहलमा सञ्चालन गरेको हेल्पलाईन स

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ४७१ पटक पढिएको
  • वीपीको छानविन प्रतिवेदन चाडै कार्यान्वयन हुने विश्वास

    धरान–धरान नागरिक दबाब सञ्जालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति, भ्रष्टाचार, मनपरीतन्त्रको छानबिन गरी सार्वजनिक समेत भएको वैकुण्ठ अर्याल समितिको प्रतिवेदन कार्यान्वयन हुन केही समय प्रतिक्षा गर्नुपर्ने निश्कर्ष निकालेको छ । सञ्जालको आइतवार बसेको बैठकको निर्णयमा उक्त कुरा उल्लेख गरिएको छ । धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाण्डू गएको सञ्जाल सहितको सर्वदलिय, सर्वपक्षिय प्रतिनिधि मण्डलले समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकार तथा गठबन्धन दलका शिर्षस्थ नेताहरु संग गरेको पहल सकारात्मक रहेको ठहर सञ्जालले गरेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • ३०५ पटक पढिएको
  • प्रदेश १ मा ६ जनाको मृत्यू, ५३४ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, तेर्‍हथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो  ।झापाको दमकमा ३४, विर्तामोडमा ३२, कनकाईमा १६, अर्जुनधारामा १५, शिवसताक्षीमा १३, बुद्धशान्तिमा १०, मेचीनगरमा ८, कमल गाउँपालिकामा ४, भद्रपुर, गौरीगञ्ज र बार्‍हदशीमा २-२, हल्दिबार

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • २४८ पटक पढिएको
  • प्रदेश १ मा २४ घण्टामा १३ जनाको मृत्यू, ४७९ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यू भएको छ । जसमा ३ महिला र १० पुरुष छन । ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३९ जनाको पीसीआर परीक्षणगर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा संक्रमण देखिएको छ ।मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३-३, रंगेलीमा २, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहवी, इनर

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • १४१ पटक पढिएको
  • डेन्टल एसोसिएसनमा डा. प्रेक्षा निर्वाचित

    विराटनगर । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् ।विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी प्रतिस्पर्धी डा. नुतन नौलाखे समान २४/२४ मत ल्याएकी थिइन् । एसोसिएसनमा ५० जना सदस्य भएपनि ४८ मत खसेको थियो । दुई जना सदस्य उपस्थित भएनन् । डा. प्रेक्षा र डा. नुतनले समान २४/२४ मत पाएपछि अध्यक्ष गोला प्रथाबाट निर्वाचन गर्ने निर्वाचन समितिले निणर्य गरेको थियो । सोही अनुसार डा. प्रेक्षा गोलाप्रथाबाट नेपाल डेन्टल एसोसिएसन मोरङको दुई वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • १९९ पटक पढिएको
  • प्रदेश १ मा शुक्रबार ७ सय ६९ जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा ३२, विर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौर

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ३१४ पटक पढिएको
  • कोभिडको कारण संकटमा परेका उद्योगका संचालकलाई उत्प्रेरणा तालिम

    विराटनगर–वर्तमान महामारीका कारण उद्योग व्यवसाय लगायतका क्षेत्र हरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोर»को आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ३८१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल