राजनीति

    Showing 1-10 of 154 items.
  • गठबन्धनका नेताहरुको एकै स्वर‘हाम्रा उम्मेदवारको जित सुनिश्चित’

    विराटनगर–पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् । नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा गठबन्धन एकढिक्का रहेको बताइन् । “हिजोअस्ति के थियो, के भयो त्यतातिर नजाऔं अब विराटनगरका सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भनिन्, “यो मञ्चमा गठबन्धनका सबै नेता उपस्थिति हुनुले न

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • 307 पटक पढिएको
  • जनप्रतिनिधिको छनौट र हाम्रो दायित्व

    विनोद भट्टराईजनप्रतिनिधिको छनौट अहिले स्थानीय निर्वाचनको चटारो छ । नयाँ शक्तिका रुपमा विकल्प नभएकाले चाहेर होस वा नचाहेर होस हालकै राजनीतिक दलहरुबाटै आगामी पाँच वर्षका लागि नयाँ प्रतिनिधि हामीले चुन्नुपर्नेछ । स्थानीय निर्वाचनबाट चुनिने जनप्रतिनिधिलाई आफनो गाउ, शहर र वडाको विकासमा अह्म भूमिका निर्वाह गर्ने भएकाले वैशाख ३० गतेका लागि तय भएको निर्वाचनबाट योग्य र जनताप्रति जवाफदेही प्रतिनिधि चयन गर्ने दायित्व हामीमा आएको छ । गत स्थानीय निर्वाचनमा सर्वसाधारणले आफुले चुनेका प्रतिनिधिले सामुहिक हितलाई ध्यानमा राखी पारदर्शि तवरले गुणस्तरीय सेवा प्रदान गर्ने र विकास निर्माणको कार्यले गतिलिने

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • 463 पटक पढिएको
  • विराटनगर विमानस्थलको मुआब्जाको समस्या समाधानका लागि पहल गर्छु : नागेश कोइराला

    विराटनगर–देशमा दोश्रो ठुलो शहरको रुपमा रहेको विराटनगर अहिले छैठौं स्थानमा पुगेको कारण विराटनगरको पुरानो शाख फर्काउन अहिलेकै स्थानमा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनु पर्ने र विमानस्थलको मुआब्जाको समस्या समाधानका लागि आफुले पहल गर्ने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले प्रतिबद्धता जनाएका छन । विराटनगर ४ का सुकुम्बासी र अब्यवस्थित बसोवास, सडक, ढल लगायतका समस्याको समेत समाधानका लागि आफुले पहल गर्ने र महानगरले गरिरहेका तर सम्पन्न हुन बाँकी योजनाहरुलाई चाडो सम्पन्न गर्न आफुले पहल गर्ने उल्लेख गरे । इक्राहीको पोखरी चोक देखी पश्चिम रिङरोड सम्मको सडकको केहीभाग ग्राभेल रहेकोमा

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • 442 पटक पढिएको
  • कोइरालासहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीको साथ

    विराटनगर–आसन्न स्थानीय निर्वाचनका लागि प्रचारप्रसारलाई तीव्रता दिएको नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीले साथ दिने भएका छन् । विराटनगर–११ स्थित नयाँगुद्री बजारमा कार्यक्रम आयोजना गरेर कांग्रेसका तर्फबाट विराटनगर महानगरका लागि मेयरका उम्मेदवार नागेश कोइराला र गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई जिताउने प्रतिबद्धता जनाएका छन् । गुद्री बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष पशुपति भगतले विराटनगरवासीका मन र मुटुमा बसेका नागेश कोइरालालाई जिताउन आफूहरु लागिपर्ने बताए । “विराटनगरको विकास र समृद्धिका लागि नागेश कोइरालाले जित्नुपर्छ,” उन

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • 247 पटक पढिएको
  • नागेशसंगै घरदैलोमा मत माग्दै नेतृ संग्रौला

    विराटनगर–आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा कांग्रेसका केन्द्रीय नेताहरु जोडिने क्रम पनि चलिरहेको छ । आज केन्द्रीय सदस्य डा. डिला संग्रौला विराटनगरमा संचालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासंगै मतदाताका घरघर गई मत मागिरहेकी छन् । विराटनगर १२ मा संचालित घरदैलो कार्यक्रममा संग्रौलाले विराटनगरको विकासको लागि कांग्रेसका उमेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।सोही वडाको पंचमुखीाचोक हुँदै बखरीसम्म चुनावी रयालीसमेत आयोजना गरिएको थियो । विराटनगर ६ मा आयो

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • 171 पटक पढिएको
  • प्रधानमन्त्री देउवाको उद्घोष‘नागेश र अमरेन्द्रलाई जिताउनोस् विराटनगरको विकास मेरो जिम्मा’

    विराटनगर–नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर महानगर पालिकाको निर्वाचनमा नागेश र अमरेन्द्रलाई जिताउन आग्रह गरे । उनले गठबन्धन आम निर्वाचन सम्म जाने भएकाले विराटनगरको विकासको जिम्मा आफुलाई दिन आग्रह गरे । उनले विराट राजाको दरबार, विराटनगर विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउन आफुले बजेटको ब्यावस्था गर्ने बताउदै वीपी र गिरिजा प्रसाद कोइरालाले देखेको समृद्ध विराटनगरको सपना पुरा गर्न आफुपनि लागिपर्ने उल्लेख गरे । आफु रहरले प्रधानमन्त्री नभएको दोहोर्याउदै दुई तिहाइको ओली सरकारले गणतन्त्रनै

    • प्रकाशित मितिः बैशाख २१, २०७९
    • 312 पटक पढिएको
  • कांग्रेस एक ढिक्का भएर निर्वाचनमा जान्छ, महाधिवेशनको तुष सकियो

    विराटनगर-नेपाली कांग्रेसले स्थानिय तहको निर्वाचनलाई लक्ष्य गरेर घोषणा गरेको एक महिने ‘घर घर जाऔं कांग्रेसलाई जिताऔं’ कार्यक्रमको मोरङ जिल्लामा पनि आइतबारबाट शुभारम्भ गरेको छ । विराटनगर महानगर पालिकाको वडा नम्बर ८ भगवती थानबाट नेपाली कांग्रेसले अभियानको शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ पछि नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै अभियानका मोरङ प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसको यो अभियानलाई टोलटोल सम्म पुर्‍याउने दायित्व मोरङ जिल्लामा आफूले लिएको बताए । आवश्यक परेको बेला कांग्रेस जहिले पनि एक भएको इतिहास रहेकाले

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७८
    • 188 पटक पढिएको
  • प्रदेश सरकार गठबन्धनको मूलमर्म अनुसार चल्न सकेन : राजिव कोइराला

    विराटनगर-कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणामुखी नदेखिएको निश्कर्ष निकालेको छ ।संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार  मुल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा  गठबन्धनको संस्कृति र मूलआत्माबाट नै नै विमुख भएको देखिएको ठहर गरेको छ । कांग्रेस सचेतक सूयर्माराज राईका अनुसार बैठकले दलहरुको बीचमा सहमति हुनुपर्ने, मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह हुनुपर्ने, दल दलहरुबीच अनि नेता नेताहरुबीच पनि समन्वयको अभाव देखिएको

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • 280 पटक पढिएको
  • एमसीसी पारित हुनु मुलुकको समृद्धिका लागि शुभसंकेत : अर्याल

    विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अमेरिकी परियोजना एमसीसी पारित हुनु मुलुकको आर्थिक विकास र समृद्धिका लागि शुभसंकेत भएको बताएका छन् । विराटनगरस्थित अर्याल निवासमा संवाददातासित कुरा गर्दै अर्यालले संसदबाट बहुमतले एमसीसी पारित हुँदा दातृ राष्ट्रहरूको नेपाललाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने दाबी गरे । “एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुनुले दातृ राष्ट्र र दातृ निकायहरूले नेपाललाई विश्वास गर्ने वातावरण बनेको छ,” अर्यालले भने, “यदि एमसीसी अनुमोदन नभएको भए अमेरिकाले त सहयोग रोक्थ्यो नै अन्य दातृ राष्ट्र र संस्थाले पनि सहयोग रोक्थे । अनि त्यसपछिको नेपालको आर्थिक अवस्थाक

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • 220 पटक पढिएको
  • प्रदेश १ मा थपिए ८ मन्त्री, १४ सदस्यीय मन्त्री मण्डल

    विराटनगर-नाम राख्न नसकेको प्रदेश १ मा आइतबार मन्त्री मण्डल विस्तार भएको छ । प्रतिपक्ष दल एमालेको विरोधका बावजुद प्रदेश सरकारमा ७ नयाँ मन्त्री र एक राज्यमन्त्री थपिएका हुन । अब प्रदेश १ को सरकारको आकार १४ सदस्यीय बनेको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईले अनावश्यक खर्च कटौती गर्ने प्रतिबद्धता जनाएका पनि मन्त्रालयको संख्या र मन्त्रीमण्डलको आकार बढ्दा प्रदेश सरकारले अनावश्यक आर्थिक भार थेग्नु पर्ने देखिएको छ । थपिएका ६ मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको सफत ग्रहण गराएका छन । थपिएका नयाँ मन्त्रीहरुमा नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा वन

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 325 पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]

हाम्रो समूह

  • अध्यक्ष / प्रधान सम्पादक वेदराज पौडेल
  • सम्पादक कृष्णकुमार दाहाल ‘शिशिर’
  • कार्यकारी सम्पादक उमा थापा पोखरेल
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७