कला/साहित्य

    Showing 11-15 of 15 items.
  • ६ साहित्यकारलाई प्रतिभा पुरस्कार

    विराटनगर-छ जना साहित्यकारलाई प्रतिभा पुरस्कार प्रदान गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले मंगलबार साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको हो ।  आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा एउटा संस्थासहित आधा दर्जन स्रष्टालाई पुरस्कृत गरेको हो । कार्यक्रममा ५० हजार राशिको समाजसेवी दीनबन्धु गोयलद्वारा स्थापित साहित्य पुरस्कारबाट प्राज्ञ गंगा सुवेदी पुरस्कृत भएकी छन् ।प्रतिष्ठानले कविता, कथा, चित्रकला लगायतका विधामा चार दशकभन्दा लामो समयदेखि कलम चलाउँदै आउनु भएकी सुवेदीलाई नगद ५० हजार नगदस

    • प्रकाशित मितिः असार २९, २०७८
    • 286 पटक पढिएको
  • चित्र कोर्न पाउनुपर्ने कलाकारहरुको माग

    विराटनगर - कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् ।कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्क स्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दे महानगरलाई निवेदन दिएका हुन् ।  दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आइृतबार काठमाडौं महानगरपालिकाका प्रमुख&nbs

    • प्रकाशित मितिः असार २०, २०७८
    • 422 पटक पढिएको
  • बरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पताल भर्ना

    विराटनगर-वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि  उपचारका लागि काठमाडौंको धुम्बाराही स्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । उनलाई अस्पताल भर्ना गरिएको सुशिल नेपालले फेसबुक मार्फत सार्बजनिक गरेका छन । नेपाल गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्माता तथा उद्घोषक हुन । गायक श्रेष्ठलाई २ साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । नेपालले फेसबुकमा ‘महागुरू कोच दिपलाई शिध्र स्वास्थ्य लाभको कामना’गरेका छन । उनले स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 673 पटक पढिएको
  • साहित्यकार शंकर खरेलको ‘टिलो’ मुख्यमन्त्री चाम्लिङको हातमा

    विराटनगर-पत्रकार तथा कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासंग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको भारतमा पहिलो पटक विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषीमाँझ ‘टिलो’ सार्वजनिक भएको हो ।विमोचनमा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतले साथ दिएका थिए । न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथासङ्ग्रहमा २१ कथा छन् । १५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखे

    • प्रकाशित मितिः बैशाख ८, २०७८
    • 769 पटक पढिएको
  • सुरु भयो ‘चिसो मान्छे’को छायांकन

    विराटनगर - दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी दिइएकाृ छ । शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहन बताइृएको छ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिए । सुभाष भुषालको संगीत रहने यो चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिनेछ । निर्देशक खनालका अनुसार  चलचित्रलाई

    • प्रकाशित मितिः फाल्गुन १७, २०७७
    • 839 पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]

हाम्रो समूह

  • अध्यक्ष / प्रधान सम्पादक वेदराज पौडेल
  • सम्पादक कृष्णकुमार दाहाल ‘शिशिर’
  • कार्यकारी सम्पादक उमा थापा पोखरेल
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७