अन्तराष्ट्रिय

    Showing ११-१७ of १७ items.
  • अष्ट्रियामा नेपालीहरु बिच खुल्ला भलिबल प्रतियोगिता हुने

    विराटनगर-नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को आयोजनामा नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । आगामी नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगिताका लागि टिमको टुंगो लागेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । घमालका अनुसार द एभरेष्ट क्लब, नेपाली युथ अष्ट्रिया,  एनईएससी, एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लब, धौलागिरी चेक रिपब्लिक र एनएफटी म्युनिक जर्मनीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो । एभरेष्ट क्लबबाट खिम कार्की, सुरेन्द्र प्रसाईं, गणेश थापा, झविन्द्रप्रसाद अर्याल,

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ५९१ पटक पढिएको
  • उभोक्तालाई राहत दिन सरकारले खाने तेलमा भन्सार शुल्क घटाउनु पर्नेमाग

    विराटनगर-अन्तराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा समेत त्यसको असर परेकाले उपभोक्तालाई राहत दिन सरकारले भन्सार शुल्क घटाउनु पर्ने उद्योगीले माग गरेका छन । भारतले खाने तेलको मूल्य बृद्धिपछि दुई पटक भन्सार शुल्क घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि, ढुवानीको भाडा र प्याकिङ सामाग्रीको मूल्य बढेका कारण नेपालमा खानेतेलको मूल्य बृद्धि भएको नेपाल बनस्पती ध्यू तेल उत्पादक संघले जनाएको छ । उद्योगहरुले मनोमानी रुपमा खानेतेलको मूल्य बढाए भन्ने गुनासो बढेपछि संघले विज्ञप्ती मार्फत तेलको मूल्य बृद्धिको कारण खुलाएको हो । संघका अध्यक्ष सन्दिपकुमार अग

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ६३६ पटक पढिएको
  • दश करोडको पुरस्कार जित्ने यी शिक्षकले त्यस्तो के गरेका थिए ?

    रणजीत सिंह दिसले भारतको महाराष्ट्र राज्यको सोलापुर जिल्लाको एउटा प्राथमिक स्कुलका शिक्षक हुन्। रणजीत सिंहले जव नियुक्त्ति पाएर गाउ पुगे त्यो स्कुल हालत एकदमै दयनिय थियो।  स्कुल गाइ-भैसीको गोठ र गोदाम घरको रुपमा प्रयोग गरिन्थियो। त्यस स्कुलको पढाई पनि खासै गतिलो थिएन। त्यस बाहेक पनि त्यो स्कुलको पढाईमा अर्को समस्या पनि थियो। त्यस स्कुलका सबै किताबहरु अंग्रेजीमा थिए। जबकी त्यो गाउका केटाकेटीहरू अङ्ग्रेजी फिट्टिकै बुझ्दैन थिए । उनले एक-एक गरेर सबै किताबहरुलाई त्यो गाउको मातृभाषामा अनुवाद गरे। र त्यसमा उनले अर्को प्रवाधि पनि जोडिदिए। रणजीत सिंह दिसले आइटी इंजीनियरिंग ड्रप आउट थिए। उ

    • प्रकाशित मितिः श्रावण १८, २०७८
    • ७४२ पटक पढिएको
  • हाइटीका राष्ट्रपति मोइजको हत्या

    विराटनगर/  अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभोनेल मोइजको बुधबार बिहानै हत्या गरिएको छ । हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको हो ।हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेपलाई उधृत गर्दै बीबीसीले राष्ट्रपति मोइजको राजधानी पोर्ट ओ प्रिन्सस्थित निजी निवासमै बुधबार बिहान १ बजे हत्या गरिएको जनाएको छ ।प्रधानमन्त्रीले एक विज्ञप्ति निकाली हत्याको पुष्टि गरे पनि कसले हत्या गरेको भन्ने खुलाइएको छैन ।आक्रमणकारीहरुले स्पेनिस भाषा बोलेको भने बताइएको छ । बन्दुकको गोली लागि फस्र्ट लेडी पनि घाइते भएको पनि उल्लेख छ ।प्रधानमन्त्री जोसेपले राष्ट्रपतिको हत्यालाई ‘बदमाश, अमानवीय, र ब

    • प्रकाशित मितिः असार २३, २०७८
    • १,०४२ पटक पढिएको
  • एक केजी तरकारीको मूल्य १ लाख भारु !

    नयाँदिल्ली । समान्य तया हामीले किन्ने तरकारीको मूल्य धेरै मंहगो भयो भने २ सय किलोमा पर्न जाला अथवा तीन सय पर्न जाला तर एक किलो तरकारी मूल्य एक लाख ६० हजार नेपाली रुपैयाँ पर्छ भन्ने सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा १ लाख भारु प्रतिकिलो रहेको छ ।यो  तरकारको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक शुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ । भारतका एक जना आईएस अफिसरले बिहीव

    • प्रकाशित मितिः असार ७, २०७८
    • ४९४ पटक पढिएको
  • ट्विटर संग भारतीय सरकारको विवाद

    विराटनगर-  भारतीय सरकार र ट्विटरबीच पछिल्लो समय  विवाद उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ट्विटरलाई नयाँ डिजिटल नियम तुरुन्त लागू गर्न अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।विवाद उत्कर्षमा पुगेपछि ट्विटरले केही भारतीय नेताहरुको भेरिफिकेसन (ब्लु टिक) हटाइदिएको छ । ट्विटरले सत्तारुढ दल भाजपा निकट राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)का प्रमुख मोहन भागवतको अकाउण्ट अनभेरिफाइ गरेको छ ।यस्तै संघका सुरेश सोनी, अरुणकुमार, सुरेश जोशी र कृष्णगोपालको पनि भेरिफिकेशन हटाइएको बताइएको छ । भारतमा गणतन्त्र दिवसको दिनमा भएको कृषि कानुनको विरोधको आन्दोलनमा किसानले ट्याक्टर र्याली नि

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ३४३ पटक पढिएको
  • कोरोना भाइरसका अलग अलग भेरियन्टका छुट्टाछुट्टै नाम

    विराटनगर -  विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका अलग अलग भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । डब्लुएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’ नामाकरण गरेको छ  ।ब्राजिलमा भेटिएको भेरियन्टको नाम ‘गामा’, राखिएको छ भने दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ तथा भारतमा भेटिएका दुई प्रकारका भेरियन्टलाई ‘डेल्टा’ र ‘कप्पा’ नाम दिइएको छ । डब्लुएचओले ग्रीक भाषाबाट भाईरसको भेरियन्टलाई चिनाएको हो । भारतमा फेला परेका भेरियन्टहरु नेपालमा पनि देखिएकोले अब नेपालमा पनि यो भाईरसलाई कोभिड डेल्टा र कप्पा भन्नुपर्ने बताइएको छ ।ज्यादै संक्रामक मानिने ‘डेल

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • ५६२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल