स्वास्थ्य

    Showing १८१-१९० of २९७ items.
  • प्रदेश १ मा बुधबार ७ सय १३ संक्रमणमुक्त, ४२७ संक्रमित थपिए

    विराटनगर-  प्रदेश १ मा बुधबार  ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ ।प्रदेश १ मा बुधबार ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेर्हथुममा १ र प्रदेश १ बाहिरका  ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २–२, दुहवी,  बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ७२, बेलबारीमा

    • प्रकाशित मितिः असार ९, २०७८
    • २६७ पटक पढिएको
  • प्रदेश १ मा मंगलबार ६ सय २६ जना संक्रमणमुक्त, ३०८ संक्रमित थपिए

    विराटनगर- प्रदेश १ मा आज ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ ।प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेर्हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको  छ ।झापाको विर्तामोडमा ३५, भद्रपुरमा २२, मेचीनगरमा १७, अर्जुनधारामा ११, कनकाइमा १०, शिवसताक्षी र दमकमा ८–८, झापा गाउँपालिका, बुद्धशान्ति र स्थानीय तह नखुलेका ३–३, ह

    • प्रकाशित मितिः असार ८, २०७८
    • ३०१ पटक पढिएको
  • विराटनगर महानगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर मेसीन

    विराटनगर-  शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले विराटनगर महानगरपालिका वार्ड न.१९ को स्वास्थय केन्द्रलाई २ थान अक्सिजन कन्सन्ट्रेटर मेसीन दिएको छ ।एक्सपर्ट फाउन्डेसनका अध्यक्ष रोशन कडेलले   विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई  अक्सिजन कन्सन्ट्रेटर मेसीन सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेको हो । उक्त संस्थाले अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी विश्वभरका विद्यार्थीलाई शैक्षिक परामर्श समेत दिँदै आएको छ । विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई सहायता वितरण सुरु गरेको संस्थ

    • प्रकाशित मितिः असार ७, २०७८
    • २३१ पटक पढिएको
  • मोरङमा सातौँ पटक निषेधाज्ञा थप तर केही खुकुलो

    विराटनगर-मोरङ जिल्लामा सातौँ पटक थप गरिएको निषेधाज्ञामा केही खुकुलो बनाउँदै अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि निणर्य गरेको छ ।  निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान ११ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको छ । त्यस्तै मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा लगायत कृषिजन्य पसल बेलुकी ६ बजेसम्म  खोल्न पाइने भएको छ ।  उल्लेखित पसलहरु खोल्दा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको

    • प्रकाशित मितिः असार ७, २०७८
    • ५९१ पटक पढिएको
  • प्रदेश १ मा दैनिक संक्रमण दर घट्यो, ७ जिल्लामा नयाँ संक्रमित छैनन

    विराटनगर-वैशाकको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिएपनि लकडाउनको प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३ सय हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्ला मध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शुन्यमा झरेको छ । कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारमात्र प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड-१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समि

    • प्रकाशित मितिः असार ७, २०७८
    • ४०२ पटक पढिएको
  • प्रदेश १ मा आइतबार २५५ कोरोना संक्रमित थपिए

    विराटनगर–प्रदेश १ मा आइतबार २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेर्‍हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २-२ , रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १-१, झापाको विर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८-८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हल्दिबारी,  कनकाई र भद्रपुरमा २-२, कचनक

    • प्रकाशित मितिः असार ६, २०७८
    • १९७ पटक पढिएको
  • विराटनगर महानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग

    विराटनगर - विराटनगर महानगरपालिकाले विद्यमान कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग गरेको छ ।संघीय र प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोपका साथै स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तराष्ट्रि«य सहर र विभिन्न दातृ  संस्था संग सहयोगको लागि अपिल गरेको छ । शनिबार पत्रकारसँग जुम छलफलमा बोल्दै महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्वअनुसार खोप, स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको गुनासो गरेका छन्। उनले भने, ‘खोप खरिदका लागि स

    • प्रकाशित मितिः असार ६, २०७८
    • २५८ पटक पढिएको
  • प्रदेश १ मा शनिबार ४ सय ६० संक्रमणमुक्त, २७४ संक्रमित थपिए

    विराटनगर-  प्रदेश १ मा शनिबार ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ मा शनिबार २७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई, अर

    • प्रकाशित मितिः असार ६, २०७८
    • ३४३ पटक पढिएको
  • प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ४० जना संक्रमणमुक्त, ३ सय ७१ संक्रमित थपिए

    विराटनगर-  प्रदेश १ मा शुक्रबार १ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा७७७महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा७२, इलाममा७, पाँचथर, तेर्हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा७८, बेलबारीमा २७,पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा७–

    • प्रकाशित मितिः असार ४, २०७८
    • ३२० पटक पढिएको
  • पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएका १४ लाख नेपाली जोखिममा

    विराटनगर - कोरोना भाइरस कोभिड १९विरुद्ध पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएका नेपालका करिब १४ लाख नागरिक जोखिममा परेको एम्नेस्टी इन्टरनेसनले बताएको छ । शुक्रबार अपिल जारी गर्दै एम्नेस्टीको नेपाल कार्यालयले दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराएर खतरामा परेका नेपाली नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न पनि एम्नेस्टीले धनी र खोप भण्डार गरी राखेका देशहरूसँग आग्रह गरेको छ । ‘विशेषगरी बेलायत जस्ता ठूलो मात्रामा खोप भण्डारण गरेका धनी देशसहित अन्तर्राष्ट्रिय स

    • प्रकाशित मितिः असार ४, २०७८
    • ४१२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल