स्वास्थ्य

    Showing १७१-१८० of २९७ items.
  • प्रदेश १ मा बुधबार ७१७ संक्रमणमुक्त, ३६८ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।प्रदेश १ मा बुधबार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५,  धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १-१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २-२, सुनबर्षी, रं

    • प्रकाशित मितिः असार १६, २०७८
    • १८४ पटक पढिएको
  • १६५ केजी गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा

    विराटनगर-पछिल्लो समय गाँजा बोक्न एम्बुलेन्स प्रयोग हुन थालेको छ । आकष्मिक सेवा अन्तरगत पर्ने एम्बुलेन्सलाई हत्तपत्त सुरक्षा चेकजाँच गरिन्न । यसैको फाइदा उठाएर तस्करहरुले सुरक्षीत रुपमा गाँजा ओसार पसार गर्न एम्बुलेन्सलाई प्रयोग गर्न थालेका हुन । कोशी गाउँपालिका-८ स्थित भण्टाबारीबाट सुनसरी प्रहरीले जेठ १६ गते राति १ सय ६५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थियो । गाँजा भण्टाबारीसम्म ल्याउन एम्बुलेन्सको प्रयोग गरिएकोमा सुनसरी प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात् एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको थियो । गाँजा बोक्ने एम्बुलेन्स तत्काल भाग्न सफल भए पनि को.१ च ६८८० नम्बरको एम

    • प्रकाशित मितिः असार १६, २०७८
    • ३२६ पटक पढिएको
  • मंगलबार ४६३ संक्रमणमुक्त, ४२९ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा मंगलबार ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२,  झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २-२, पाँचथर, ताप्लेजुङ र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४,  दुहवी र गढीमा २-२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १-१ र स्थानीय तह

    • प्रकाशित मितिः असार १५, २०७८
    • २४५ पटक पढिएको
  • प्रदेश १ मा आइतबार ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा आइतबार ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ ।प्रदेश १ मा आइतबार ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७,  झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा ३६, उर्लाबारीमा ८, बेलबारीमा ७, बुढीगंगामा ६, केराबारीमा ४, सुनबर्षीमा ३, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र ग्रामथा

    • प्रकाशित मितिः असार १३, २०७८
    • १८४ पटक पढिएको
  • प्रदेश १ मा शनिबार ९ सय ५४ संक्रमणमुक्त, २२७ संक्रमित थपिए

    विराटनगर-  प्रदेश १ मा शनिबार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ । प्रदेश १ मा शनिबार २२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, तेर्हथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान

    • प्रकाशित मितिः असार १२, २०७८
    • २३८ पटक पढिएको
  • प्रदेश १ मा शुक्रबार ९५३ संक्रमणमुक्त, ३५७ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा शुक्रबार ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ । प्रदेश १ मा शुक्रबार ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, तेर्‍हथुममा ४, इलाम र भोजपुरमा २-२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको विर्तामोडमा ३७, मेचीनगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बार्‍हदशीमा ३, गौरादह र शि

    • प्रकाशित मितिः असार ११, २०७८
    • २६७ पटक पढिएको
  • केएमसीले हिंसा पीडित महिला र बालबालिकाको निशुल्क उपचार गरिदिने

    विराटनगर-काठमाडौं मेडिकल कलेज (केएमसी)का अध्यक्ष डा.सुनिल शर्माले झण्डै दशहजारको संख्यामा यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेका छन । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरूलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको हो ।घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच बिहीबार निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।‘केएमसीले अब माइती नेपालको सिफारिसमा दशौं हजार यौनकर्मी, हज्जारौं एचआइभी पिडित तथा सयौं अन

    • प्रकाशित मितिः असार ११, २०७८
    • ५८५ पटक पढिएको
  • प्रदेश १ मा बिहिबार ६१९ संक्रमणमुक्त, ३८३ संक्रमितथपिए

    विराटनगर-प्रदेश १ मा बिहिबार ६१९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५८ हजार ४७७पुगेको छ ।प्रदेश १ मा बिहिबार ३८३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२,उदयपुरमा १८,  धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा२-२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११,  बेलबारी र लेटाङमा ५-५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३-३,धनपालथान, मिक्लाजुङमा

    • प्रकाशित मितिः असार १०, २०७८
    • १६८ पटक पढिएको
  • मजदुर युनियनद्धारा कोभिड विरुद्धको खोपको माग

    विराटनगर–नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको छ । सात वटै प्रदेशमा आज विहान १० वजे एकै पटक ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण  पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने माग गरेको छ । जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अ

    • प्रकाशित मितिः असार १०, २०७८
    • २५७ पटक पढिएको
  • प्रधानमन्त्री को अर्को आश्वासन , २०२१ भित्र देशका सबै नागरिकलाई खोप लगाइन्छ

    विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र देशका सबै नागरिकलाई खोप लगाइसक्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताएकाछन । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त ल

    • प्रकाशित मितिः असार १०, २०७८
    • ४७४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल