राष्ट्रिय

    Showing १०१-११० of १४९ items.
  • भारतबाट भन्सार छलेर ल्याउदै गरेको ७० बोरा चिनी बरामद

    विराटनगर-भारतबाट तस्करी गरी ल्याइएको अवैध चिनीसहित सुनसरीका राजेशकुमार खत्वे पक्राउ परेका छन् । तस्करी गरी नेपाल भित्र्याइएको चिनी बोकेको ट्रकसहित चालक खत्वेलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको हो । बिओपीका इन्चार्ज इन्स्पेक्टर दिलबहादुर पन्तको टोलीले विराटनगर-६ ब्रम्हापुरादेखि अवैध चिनी बोकेको को १ ख २१२९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए ।मिनी ट्रकका चालक सुनसरी देवनगन्ज गाउँपालिका - २ का २८ वर्षीय खत्वे पक्राउ परेका हुन । उ

    • प्रकाशित मितिः असार १८, २०७८
    • २४२ पटक पढिएको
  • पाम आयलको निकासी प्रतिबन्ध खुल्यो, ब्यापार घाटामा २५ अर्बको योगदान थपिने आशा

    विराटनगर–भारतले १ बर्षपछि नेपालबाट हुने पाम आयलको पैठारी छ महिनाको लागि खुला गरेको छ । गत बर्षको मे महिनाको पहिलो साताबाट भारतले नेपालबाट हुने पाम आयलको निकासीको कोटा दिइएका लाइसेन्स खारेज गरेर निकासी रोकेको थियो । अहिले भारतमा खाने तेलको मूल्यमा बृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाल लगायतका अन्य मुलुकलाई समेत अनुमति दिएको छ । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार सुचना प्रकाशित गर्दै पाम तेलको आयात छ महिनाको लागि खुला गरेको हो । उद्योग संगठन मोरङका कोषाध्यक्ष तथा क्वालिटी रिफाइनरीका संचालक विपिन कावराले बुधबारदेखी भारतले नेपाल लगायत विश्वका जुन सकै मुलुकले पनि भा

    • प्रकाशित मितिः असार १८, २०७८
    • ४५४ पटक पढिएको
  • दुई महिना पछि हवाइ उडान सुचारु

    विराटनगर- ​निषेधाज्ञाका कारण ५८ दिनसम्म बन्द भएका आन्तरिक हवाई उडान बिहीबारदेखि शुरु भएको छ । बिहीबारको उडानमा ५० प्रतिशत उडानमा मात्रै विमान कम्पनीहरुले सेवा प्रवाह गरेका छन् । कोटा प्रणालीका आधारमा उडान छुट्टयाइएकोमा बुध्द एयरले सबैभन्दा बढी ३१ वटा उडान पाएको थियो । कम्पनीका अनुसार ३१ वटा उडानबाट ३८ सय यात्रुले यात्रुले यात्रा गर्न सक्ने भए पनि बिहीबार ३५ सय बुकिङ भएको छ ।बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले यो निकै उत्साहजक संख्या भएको बताए । नागरिक उड्ययन प्राधिकरणका अनुसार उडान तालिका अनुसार प्रतिघण्टा ७ वटा मात्रै उडान हुने हुँदा विमानस्थलमा यात्रुको भिड देखिएको छैन । क

    • प्रकाशित मितिः असार १७, २०७८
    • २९५ पटक पढिएको
  • प्रदेश १ मा बिहीबार ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा बिहीबार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।प्रदेश १ मा बिहीबार ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६-६, तेर्‍हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १-१  र  प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपा

    • प्रकाशित मितिः असार १७, २०७८
    • २५१ पटक पढिएको
  • प्रदेश १ मा बुधबार ७१७ संक्रमणमुक्त, ३६८ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।प्रदेश १ मा बुधबार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५,  धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १-१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २-२, सुनबर्षी, रं

    • प्रकाशित मितिः असार १६, २०७८
    • १८३ पटक पढिएको
  • जीवन विकासको आइपीओमा २१ लाखको आवेदन

    विराटनगर-मंगलबार बेलुकासम्म जीवन विकास लघुवित्त कम्पनीको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन । यो हालसम्मकै उच्च आवेदन हो । यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा  १८ लाख ४२ हजार ४८० आवेदन दिएका थिए । कम्पनीको आइपीओमा कुल ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ  । कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको हो ।कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर

    • प्रकाशित मितिः असार १६, २०७८
    • २७५ पटक पढिएको
  • १६५ केजी गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा

    विराटनगर-पछिल्लो समय गाँजा बोक्न एम्बुलेन्स प्रयोग हुन थालेको छ । आकष्मिक सेवा अन्तरगत पर्ने एम्बुलेन्सलाई हत्तपत्त सुरक्षा चेकजाँच गरिन्न । यसैको फाइदा उठाएर तस्करहरुले सुरक्षीत रुपमा गाँजा ओसार पसार गर्न एम्बुलेन्सलाई प्रयोग गर्न थालेका हुन । कोशी गाउँपालिका-८ स्थित भण्टाबारीबाट सुनसरी प्रहरीले जेठ १६ गते राति १ सय ६५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थियो । गाँजा भण्टाबारीसम्म ल्याउन एम्बुलेन्सको प्रयोग गरिएकोमा सुनसरी प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात् एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको थियो । गाँजा बोक्ने एम्बुलेन्स तत्काल भाग्न सफल भए पनि को.१ च ६८८० नम्बरको एम

    • प्रकाशित मितिः असार १६, २०७८
    • ३२४ पटक पढिएको
  • कांग्रेस तटस्थ, माओवादी र एमाले विच सहमति हुन सकेन

    विराटनगर-नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले मंगलवार समेत प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नुपर्ने माग राख्दै सोमवार पनि सभा अवरुद्ध पारेका थिए । दैनिक प्रदेशसभा बैठक प्रभावित भएपछि बजेट अधिवेशन लम्बिने संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने तटस्थ बसेको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, नेकपा एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको र त्यो गैरसंसदीय तथा असंवैधानिक कार्य हुने भन्दै त्यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने

    • प्रकाशित मितिः असार १६, २०७८
    • ५५५ पटक पढिएको
  • मंगलबार ४६३ संक्रमणमुक्त, ४२९ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा मंगलबार ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२,  झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २-२, पाँचथर, ताप्लेजुङ र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४,  दुहवी र गढीमा २-२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १-१ र स्थानीय तह

    • प्रकाशित मितिः असार १५, २०७८
    • २४५ पटक पढिएको
  • संचारकर्मीको अधिकारका लागि मात्र काम गर्ने योजना

    विराटनगर-मोरङमा पत्रकारहरूको मंगलबार बसेको बैठकले पत्रकार फाउण्डेसन केन्द्रीय समिति गठन गरेको छ । संचारकर्मीको अधिकारका लागि मात्र काम गर्ने उद्देश्य राखेर समिति गठन गरिएको हो । न्यू सृष्टि दैनिकका प्रकाशक/प्रधान सम्पादक शंकर खरेल अध्यक्ष रहेको समितिमा कौशल निरौला वरिष्ठ उपाध्यक्ष छन् । ब्रम्हदेव यादव र निर्मल ढुंगाना उपाध्यक्ष चयन भएका छन् । महासचिवमा वीरेन्द्रकुमार साह, सचिव गोपाल काफ्ले छन् भने कोषाध्यक्षमा सुधा थापा छिन् ।सदस्यहरूमा श्रीमन्त भट्टराई, राज पोखरेल, प्रकाशनारायण झा, अनुज सापकोटा, रोसिका अधिकारी, नवराज काफ्ले, दिलीप अग्रवाल, सरिता कर्मकार, एलएन गच्छदार छन् । मंगलबार विराटन

    • प्रकाशित मितिः असार १५, २०७८
    • ९१६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल