कोशी प्रदेश

    Showing ७१-८० of १,१३८ items.
  • अचेत भएका प्रताव सदालाई मृतक सम्झेपछि दिनभरि भाइरल

    विराटनगर–कहिलेकाँही भाइरल भइरहेको बिषय बस्तुको गहिराईमा नपुगि अथवा त्यसलाई दोहोरो परिक्षण नगरि त्यस्ता सामाग्रीलाई संचारमाध्यमले समेत महत्व दिँदा हुदैनभएको खबर प्रचार र प्रसार हुनपुग्छ । जसले आम पाठकमा भ्रम श्रृजना गर्छ । पत्रकारिता पेशाप्रति नै प्रश्नचिन्ह खडा हुन्छ । आइतबार त्यस्तै भयो । इनरुवा ३ बन कार्यालय छेउका ४५ बर्षिय प्रताव सदालाई अस्पतालले मृत घोषणा गरेर पठाएको तर उनी घाट लाने बेलामा उनी ब्यूझिएको खबर सनसनी भयो । अनलाईन, यूट्यूब र सामाजिक संजालमा खबर भाइरल बन्यो । उनको उपचारका लागि भर्ना भएको विराटनगरको मेट्र न्यूरो अस्पतालका संचालक सन्तोष मेहताले अस्पतालले मृतक घोषणा नगरि

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • ३१० पटक पढिएको
  • चार जनालाई उपचारका लागि नेपाली सेनाको स्काईट्रक मार्फत राजधानी पठाइयो

    विराटनगर–सातघुम्ति रोडमा बुधबार आगलागि हुदाँ कवाडी संचालक दिपक मण्डल र अर्की एक महिलाको मृत्यू भएको छ । महिलाको पहिचान खुलेको छैन । कवाडी गोदाममा कसरी आगोलाग्यो भन्ने खुलेको छैन । दमकल र स्थानिय प्रहरीले आगो नियन्त्रणमा लिएका छन । आगलागिमा परि ४ जना गम्भिर घाईते भएका छन । चारैजनालाई नेपाली सेनाको स्काइट्रक  मार्फत संघिय राजधानी काठमाडौं उपचारका लागि लगिएको छ । आगलागिको कारणबारे अध्ययन भइरहेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार कबाडीमा कुनै प्रज्ज्वलनशील पदार्थको क्यान कुच्याएको र त्यहिबाट ग्याँस लिक भई आगोको सम्पर्कमा आएर घटना भएको हुनसक्ने अनुमान गरिएक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • ४४४ पटक पढिएको
  • पाँच जनालाई ३९ वर्ष कैद र ६८ करोड ३२ लाख २२ हजार रुपैयाँ असुल गर्न आदेश

    विराटनगर–यातायात ब्यावस्था कार्यालय इटहरीमा भएको राजश्व हिनामिनाका ५ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पाँचजनालाई ३९ बर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख राजश्व असुल गर्न बिषेश अदालतले यस अघि नै फैसला सुनाएको थियो । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन प्रमुख उप सचिव नयराज नेपाल सहित पाँच जनालाई पक्राउ गरिएको हो । नेपाल अवकाश पाउनु एक बर्ष पहिले यातायात कार्यालयमा सरुवा भएका थिए ।  । प्रहरीले लेखापाल मणीराम दाहाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज ने

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • २८५ पटक पढिएको
  • अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्छ : मेयर कोइराला

    विराटनगर–विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले औपचारिक क्षेत्रका मात्र नभएर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्ने बताएका छन ।  छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेसम्म औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्रै कोषले समेटेको बताए । उनले कोषले उद्योगमा कार्यरत मजदुरलाई मात्रै नसमेटेर पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिए । उनले भने‘अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमि

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • २९२ पटक पढिएको
  • उद्योगी व्यवसायीका माग सम्बोधन गर्ने स्थानिय सरकार प्रमुखहरुको प्रतिबद्धता

    विराटनगर–उद्योगी व्यवसायीका मागहरु सकेसम्म सम्बोधन गर्दै स्थानिय तहको क्षेत्रभित्र पर्ने उद्योग व्यवासायलाई उथ्थानका लागि सकेसम्म मागहरुको सम्बोधन गरिएको एक अन्तरक्रियामा स्थानिय तहका प्रमुखहरुले बताएका छन । सोमबार मोरङ–सुनसरी करिडोरका तीनवटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायीका बिच भएको अन्तरक्रियामा प्रमुखहरुले उक्तकुरा बताएका हुन ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशीप्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका बिराटनगर महानगरपालिका, कट

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ३२६ पटक पढिएको
  • कला संस्कृती र स्थानीय उत्पादनलाई प्रवर्दन गर्न लक्ष्मीमार्ग महोत्सव

    विराटनगर–स्थानीय उत्पादन र रैथाने कला संस्कृतीको प्रवर्दन गर्ने उधश्यले मोरङको लक्ष्मीमार्गमा सोमवारदेखि सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरुभएको छ ।डाँगीहाट युथ क्लबको आयोजनामा सुरुभएको दुईसाता लामो लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । महोत्सव उद्घाटनका क्रममा विभिन्न जात जातीको पहिचान झल्कीने सांस्कृतीक झाँँकी प्रर्दशन गरिएको थियो ।महोत्सवमा १५ वटा प्रदर्शनी स्टल राखिएको छ । महोत्सवको दिउँसो दिउसो अवलोकन गर्नेलाई निशूल्क प्रवेशको व्यवस्था गरिएको र साँझ हुने साँस्कृतिक कार्यक्रमकालागि टिकटको व्यवस्था गरिएको आयोजक समितीका स्टल संयोजक रो

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • २६८ पटक पढिएको
  • हात्ती आक्रमणबाट चार जनाको मृत्यू

    विराटनगर–हात्तीको आक्रमणवाट मोरङमा सोमवार थप एकको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणवाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।मोरङको वेलवारी १० भाउन्ने स्थित सृजना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षिय कमल माझीको मृत्यु भएको प्रहरीले वताएको छ । उनी जंगलवाट जाँडरक्सी वनाउन प्रयोग गरिने कच्चा पदार्थ मोर्चा लिएर फर्कदै गरेको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हात्ती जाँडरक्सी र त्यसको कच्चा पदार्थप्रति बढी आक्रामक हुने गर्छ ।यसअघी गत विहिवार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंग

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • २५७ पटक पढिएको
  • प्रयोग भएको अन्तशुल्कको स्टिकर पुनः विक्री गर्ने एक पक्राउ

    विराटनगर–गुट्खा र सुर्तीजन्य वस्तुको प्याकेटमा टाँसीएको अन्तशूल्क स्टीकर संकलन गरेर त्यस्ता उद्योगलाई विक्री गर्दै आएका एक व्यापारीलाई प्रहरीले मोरङको कर्सिया बजारवाट नियन्त्रणमा लिएको छ ।ति व्याक्तिले गुट्खा र सुर्तीजन्य वस्तु विक्री गर्ने किराना पसलवाट प्रति गोटो ३ रुपैयाँमा त्यस्ता स्टीकर खरिद गरेर गुट्खा उत्पादन गर्ने उद्योगलाई प्रति गोटा ७ रुपैयाँमा विक्री गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।मोरङको धनपालथान ४ कर्सिया बजारको निराला पसलका सञ्चालक समेत रहेका सुनिलकुमार राजबंशीलाई प्रहरीले ३ हजार १ सय ४० थान अन्तशूल्क स्टीकर सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाह

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • २३८ पटक पढिएको
  • ‘चराको स्वर्ग’ कोशीटप्पुमा ल्याइएका दुई गैंडा पर्यटकका प्रमुख आकर्षण

    विराटनगर–चितवनमा मात्र रहेको एकसिंगे गैंडा अब चराको स्वार्ग भनेर चिनिने कोशीटप्पु बन्यजन्तु आरक्षमा पनि देख्न पाइन थालेको छ । चितवनबाट असोज १० गते ल्याइएका पोथी गैंडा चार बर्षिय पुष्पा र तीन बर्षिय अन्जलीले पूर्वेली पर्यटकलाई तानेका छन । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालय सुनसरीमा भएपनि आरक्ष मेधश प्रदेशको सप्तरी र कोशी प्रदेशकै उदयपुर गरि तीन जिल्लालाई समेटेर बनेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक बासस्थान रहेको कोशी टप्पु चराका लागि पनि स्वार्गिय भूमि मानिन्छ । अझ यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशीटप्पुका अधिकृत बीरेन्द्र गौतम बताउ

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • २९२ पटक पढिएको
  • १४ करोडको कपडा अबैध भएको आशंकामा राजश्वको छापा

    विराटनगर-१४ करोडको कपडा आयात गरि गोदाममा राखिएको अवस्थामा विराटनगर महानगरको जनपथटोलमा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्व अनुसन्धान विभागको टोलीले आइतवार छापा मारेर भन्सारवाट आयात भएको परिमाण अनुसार मालवस्तुको गणना सुरु गरेको छ । विभागको टोलीले एकवर्ष अवधिमा यो सप्लायर्समा छापा मारेको यो तेश्रो पटक हो ।यो सप्लायर्समा यसअघी स्थानीय प्रशासन र आन्तरिक राजश्व कार्यालयले पनि छापा मारेर स्टक परिमाणको अध्ययन गरेको थियो । यसअघी गरिएको छापामा आन्तरिक राजश्व कार्यालय र विभागको टोली रित्तोहात फर्केको सप्लायर्सका मालिक सञ्जीव भगतको दावी छ ।सुति र पप्लिन कपडाको कारोवार गर्ने यो सप्लायर्समा हाल १४

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • २३८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल