आर्थिक

    Showing १३१-१४० of २९४ items.
  • आयल निगमको नोक्सान चुलियो

    इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ९६१.८८ लागत पर्ने

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • २७६ पटक पढिएको
  • उद्योग संगठन मोरङको चारदिने नव उद्यमी व्यवसायीक रुपान्तरण कार्यक्रम सुरु

    विराटनगर-उद्योग संगठन मोरङले नविन योजना सहित छनौट गरेका नव उद्यमीका लागि चार दिने व्यवसायीक रुपान्तरण कार्यक्रमको शुक्रबारबाट सुभारम्भ गरेको छ । संगठनले स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौविस स्टार्टअप व्यवसायीहरुको समूह यसमा सहभागि छ । कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरण गर्न सक्दैन तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने वताउदै उद्योग संगठन मोरङले नया उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल वनाउन सबैमा आग्रह गरे । उनले चार दिने वुट क

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • ४२९ पटक पढिएको
  • न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

    न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो ।कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • २१९ पटक पढिएको
  • विराटनगर भन्सारबाट निस्किएको ट्याक्टर सशस्त्रको नियन्त्रणमा

    विराटनगर-  विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर गन्तव्यतर्फ जाँदै गरेको कपडा लोड गरिएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगरबाटै पक्रिएको छ । सशस्त्र प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि हिजोसाँझ राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट चालक भारत जोगवनीका ३२ वर्षीय पङ्कज यादवसहित ट्याक्टर नियन्त्रणमा लिइएको बताए । उनँका अनुसार ट्याक्टरमा ३४ लाख मूल्य बराबरको कपडा लोड गरिएको थियो । ‘भिसिटिएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • २६७ पटक पढिएको
  • 'मेरो देश मेरै उत्पादन'अभियानलाई राष्ट्रपतिको समर्थन

    विराटनगर-प्रदेश १ का उद्योगी व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार राष्ट्रपति कार्यालय सीतल निवासमा भेट गरेका छन । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र  बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपतिलाई हस्तान्तरण गरेको छ ।   उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • ७२१ पटक पढिएको
  • आइपिओ जारी गर्दै मध्य भोटेकोसी

     काठमाडौँ— मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ ।  कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो ।     निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पन

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • ३४० पटक पढिएको
  • उद्योग संगठनले सुरुगर्‍यो ‘औद्योगिक सर्वेक्षण २०७८’

    विराटनगर-उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलनको कार्य आइतबारदेखी सुरु गरेको छ ।  तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी-मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण - २०७८ शुरु गरिएको जानकारी दिदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले “एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिए । संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठान

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • ७८९ पटक पढिएको
  • हेटौँडा सिमेन्टको मूल्य घट्यो, अब प्रतिबोरा ७०२ रुपैयाँ

    वाग्मती—गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयामा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर

    • प्रकाशित मितिः आश्विन १०, २०७८
    • १४१ पटक पढिएको
  • ब्यापार घाटा कम गर्न सहज निर्यात नीति आवश्यक

    विराटनगर-निर्यात व्यापारका लागि आवश्यक पर्ने तयारी सरकारले गर्न नसक्दा मुलुकले ब्यापारघाटा ब्यहोर्नु परेको एक कार्यक्रमका सहभागिले बताएका छन । आर्थिक रुपमा नेपाल भन्दा पछि रहेका मुलुकहरुले निर्यात ब्यापारमा गरेको परिवर्तन र प्रोत्साहनले उनीहरु नेपाल भन्दा निकै अघि बढी सकेको समेत सहभागिले औंल्याए ।  अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको माध्यमवाट वढ्दो व्यापार घाटा न्यूनिकरण गर्न नेपाल सरकारले ल्याएको नेपालव्यापार एकिकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजनामा अन्तरक्रिया कार्यक्रम सहभागिले

    • प्रकाशित मितिः आश्विन ९, २०७८
    • ५३६ पटक पढिएको
  • नेपालको दुई महिनाको वैदेशिक व्यापार घाटा २ खर्ब ७० अर्ब

    विराटनगर  - चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ७० रुपैयाँ नाघेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनासम्म २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ नाघेको छ । दुई महिना अवधिमा नेपालमा कुल आयात ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही समयमा नेपालको निर्यात भने आयातको तुलनामा न्यून रहेको छ । भदौसम्म ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात भएको विभागको तथ्यांक छ । दुई महिना अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ बराबरको भएको छ । चा

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • ३२२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल