स्वास्थ्य

    Showing १६१-१७० of २९७ items.
  • कोभिड अस्पतालले जनताको मन जितेको छ : मन्त्री राई

    विराटनगर-  प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताईन । कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उनले बताईन । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताईन । शुक्रबार अस्पतालको अनुगमन गर्दै सामाजिक विकास मन्त्री राईले प्रदेश १ सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रुपमा कोभिड अस्पताल सञ्चालन गरेको बताईन । उनले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको पनि बताईन । मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रु

    • प्रकाशित मितिः असार २५, २०७८
    • ८४८ पटक पढिएको
  • सुर्तीजन्य पदार्थको रणनीति राम्रो, कार्यन्वयनमा जोड दिऔं

    विराटनगर– सुर्तीजन्य पदार्थको प्रयोग न्युनीकरणका लागि सरकारले बनाएको रणनीति राम्रो भएको विज्ञले बताएका छन् । तर, कार्यन्वयन पक्ष अलि कमजोर भएको उनिहरुको भनाई छ । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटा, यूवा समाज नेपालको सहयोगमा बिभिन्न संचारमाध्यमले उत्पादन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा  जनस्वास्थ्य विद् डा. विनिताकुमारी पौडेलले नेपाल सरकारले तयार गरेको जनस्वास्थ्य रणनीति राम्रो भएको बताईन । उनले सार्वजनिक स्थानमा धुम्रपान प्रयोग गर्नेको संख्या पहलेको तुलनामा घटेको बताईन । जनस्वास्थ्य विद पौडेलले  भनिन‘ सार्वजनिक यातायातमा सुर्तीजन्य पदार्थको प्रयोग करिव शुन्यको अवस्थामा छ ।’ कार

    • प्रकाशित मितिः असार २५, २०७८
    • ६१९ पटक पढिएको
  • प्रदेश १ मा शुक्रबार ४ सय २७ संक्रमणमुक्त, ३५२ जना संक्रमित थपिए

    विराटनगर- प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ ।प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८,  संखुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, स

    • प्रकाशित मितिः असार २५, २०७८
    • १७४ पटक पढिएको
  • प्रदेश १ मा बिहिबार ३०७ संक्रमित थपिए, ३०८ संक्रमणमुक्त

    विराटनगर-  प्रदेश १ मा बिहिबार ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५–५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैच

    • प्रकाशित मितिः असार २४, २०७८
    • २५३ पटक पढिएको
  • प्रदेश १ मा मंगलबार ६३९ जना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा मंगलबार ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । प्रदेश १ मा मंगलबार ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र तेर्‍हथुममा २-२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको विर्तामोडमा ४४, दमक र मेचीनगरमा २१-२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बार्‍हदशीमा ३-३, कमलगाउँपालिका र

    • प्रकाशित मितिः असार २२, २०७८
    • ४९१ पटक पढिएको
  • प्रदेश १ मा सोमबार ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ माआज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।प्रदेश १ मा सोमबार ३५९ जनाकोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २-२,ताप्लेजुङ, तेर्‍हथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७-१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बार्‍हदशी र कमल गाउँपालिकामा २-२, गौरादह, ग

    • प्रकाशित मितिः असार २१, २०७८
    • २५१ पटक पढिएको
  • प्रदेश १ मा आईतबार ७ सय ९२ संक्रमणमुक्त, ३१२ संक्रमित थपिए

    विराटनगर-  प्रदेश १ मा आईतबार ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ ।प्रदेश १ मा आईतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, तेर्हथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको सुन्दरहरैचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे , रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा

    • प्रकाशित मितिः असार २०, २०७८
    • ३६० पटक पढिएको
  • प्रदेश १ मा ५८० संक्रमणमुक्त, २७१ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा शनिबार ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ ।प्रदेश १ मा शनिबार २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, तेर्‍हथुममा ४, इलाम र संखुवासभामा ३-३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहवीमा ३, बर्जु र गढीमा १-१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशन

    • प्रकाशित मितिः असार १९, २०७८
    • २९२ पटक पढिएको
  • प्रदेश १ मा बिहीबार ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

    विराटनगर-प्रदेश १ मा बिहीबार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।प्रदेश १ मा बिहीबार ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६-६, तेर्‍हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १-१  र  प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपा

    • प्रकाशित मितिः असार १७, २०७८
    • २५१ पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ

    विराटनगर-झापा, मोरङ, र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । मोरङको बेलवारी  नगरपालिका-१ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका-६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेका हुन् ।ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो बेलवारी नगरपालिका-१ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ, २७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई डियाजलेब १७ एम्पुल, फेनेरगन १७ एम्पुल, एभिल १७ एम्पुल र लुपिगेसिक १७ एम्पुल सहित पक्राउ ग

    • प्रकाशित मितिः असार १६, २०७८
    • २८३ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल