विराटनगर

    Showing १-१० of ९४८ items.
  • नोना कोइराला स्मृती प्रतिष्ठानको स्वास्थ्य शिविरमा ३ सय २५ को निशुल्क परिक्षण

    विराटनगर-नोना कोइराला स्मृती प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।शिविरको उद्घाटन वडाध्यक्ष दिलिप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे ।  शिविरमा आएका सबै विरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क ल्याब, निशुल्क औषधि  र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोग लगायतका अन्य रोगहरुका विरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि सचे

    • प्रकाशित मितिः चैत्र ११, २०८०
    • ११५ पटक पढिएको
  • नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा म छैन : एस.डी.मुनी

    विराटनगर–जवहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयामहरु’ विषयमा भएको अन्तरक्रियामा एसडी मुनीले उक्त कुरा बताएका हुन ।  राजनीतिक प्रशंगमा मुनीले आफु राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रष्ट्याउदै गणतन्त्र भित्र मौलाएका विकृतीलाई भने निमूल पार्नुपर्ने उल्लेख गरे । जनताको अपेक्षा अनुसार गणतनत्र चल्नुपर्नेमा उनले जोड दिए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउदै उनले सय

    • प्रकाशित मितिः चैत्र ५, २०८०
    • ८३ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीको निणर्य प्रति असन्तुष्ट देखिए डा.शेखर कोइराला

    विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत आफुलाई समर्थन गर्ने दलका नेताहरुलाई गाडी सुविधा दिने उद्येश्यले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टी ब्यक्त गरेका छन । कोइरालाले मुलुक आर्थिक रुपमा संकटमा रहेको बेला जनताका आधारभूत कुराहरुमा ध्यान दिनुपर्नेमा दलका नेतालाई खुसी पार्न विलासिताका बस्तुमा प्रदेश सरकारले गर्न लागेको लगानीको कुराले आफूलाई दुख लागेको बताएका छन । सांसदलाई भौतिक सुविधा थप्ने कुरा अहिलेको परिस्थितिमा उपयुक्त नभएको बताउदै डा.कोइरालाले इकोनोमिक क्राइसिस संग

    • प्रकाशित मितिः माघ १६, २०८०
    • १९३ पटक पढिएको
  • १० करोडको लागतमा प्राङ्गारिक मल तथा बायोग्यास सञ्चालनमा

    विराटनगर-प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योगसञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहा

    • प्रकाशित मितिः पुष २९, २०८०
    • ११५ पटक पढिएको
  • इण्डियाज बेष्ट डान्सर विजेता समर्पण लामाको प्रस्तुती आज एमबीएस एक्स्पोमा

    विराटनगर–आइतबार पुस १५ गते हुने एमबीएस सोलो डान्स कम्पिटिसनको फाइनलमा निर्णायक र प्रस्तुती लिएर भारतीय टिभी च्यानल सोनीको इण्डियाज बेष्ट डान्सर २०२३ का विजेता समर्पण लामा आइसकेका छन । उनले शनिबार भएको डान्स कम्पिटिसनको सेमी फाइनलमा आफ्नो निर्णायकका भूमिका निर्वाह गरि सकेका छन । आज उनको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।शनिबार भएको सेमीफाइनलबाट पाँच जना फाइनलमा प्रवेश पाएका छन । एक्स्पो आयोजक मोरङ व्यापार संघका अनुसार नेपाली मुलका लामाले फाइनल प्रतिष्पर्धाको अवलोकन गर्दै निर्णायक बन्ने जनाइएको छ । त्यसका साथै उनको प्रस्तुति समेत रहने संघले जनाइएको छ । आइतबार लामा सहित वाङदेन शेर्पा, डीजे ताम

    • प्रकाशित मितिः पुष १५, २०८०
    • ९५ पटक पढिएको
  • इष्ट्रन सुगर मिलले किसानबाट हाताहाती नै उखु किन्नथाल्यो

    विराटनगर–मुलुकका अधिकांश चिनी मिलले किसानलाई विगत वर्षको उखुको भक्तानी नदिदा अहिले किसान आन्दोलनमा छन । तर कोशी प्रदेशको स्ट्रन सुगर मिलले दुई वर्षदेखि नगदमा उखु खरिद गरेर क्रसि» गर्दै आएको छ । मिलले यसपालिपनि किसानसंग हाताहाती उखुी किनेर क्रसिङ सुरु गरेको छ । सुनसरीको बर्जुमा रहेको यो सुगर मिलले दुईवर्षदेखि किसानले उखु मिलमा पु¥याएको तिनसाता भित्रमा रकम भुक्तानी गर्दै आएको छ । कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भने यस क्ष्ँेत्रका उखु किसानले दुई वर्षदेखि मिललाई हाता हाती जस्तै उखु विक्री गर्दै आएका छन । किसानले मिललाई सरकारी अनुदान वाहेक प्रति क्वीन्टल ५ सय ६५ रुपैयाँमा उखु वि

    • प्रकाशित मितिः पुष १५, २०८०
    • १११ पटक पढिएको
  • सुरेन्द्र र शेखर गोल्छालाई मातृशोक

    विराटनगर–नेपालको प्रष्तिष्ठीत औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका सदस्य, हुलास मोटर्स तथा खाद्यान्नका संचालन सुरेन्द्र गोल्छा र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । सुरेन्द्र र शेखरकी माता  पुखराजदेवी गोल्छाको ८४ वर्षको उमेरमा मंगलबार राति साढे ९ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।पिशावमा भएको इन्फेक्सनको कारण उहालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत अवस्थामा छैठौँ दिन उहाँ ब्रम्हलिन हुनभयो । नेपालमा औद्योगिकीकरणका अभियन्ता रामलाल गोल्छाकी उनी कान्छी बुहारी हुन । रामलालका २ छोरा जेठा हंसराज र कान्छा हुलासचन्दमध्ये उनी

    • प्रकाशित मितिः पुष १४, २०८०
    • १५७ पटक पढिएको
  • छ प्रदेशका मुख्यमन्त्री एकै पटक प्रधानमन्त्री भेट्न किन पुगे ?

    विराटनगर–छ प्रदेशका मुख्यमन्त्रीहरु एकै पटक प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन । उनीहरु किन वालुवाटार पुगे भन्ने जिज्ञासामा हेटौंडामा सम्पन्न भएको मुख्यमन्त्रीहरुको भेलाले पारित गरेको नौं बुदेँ मागहरु तत्काल प्रधानमन्त्री मार्फत कार्यान्वयन गराउन मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन ।  मुख्यमन्त्रीहरुको सामुहिक कुरा सुनेपछि प्रहरी समायोजन प्रक्रिया टुंग्याउन गृहमन्त्रीको उपस्थितिमा सर्वदलीय बैठक बस्न प्रधानमन्त्री राजी भएका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूलाई आज नै सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासनदिएका छन्

    • प्रकाशित मितिः पुष १४, २०८०
    • १३८ पटक पढिएको
  • दुई हजार बालबालिकालाई निःशुल्क पढाउँदै जीवन विकास

    विराटनगर–विराटनगर महानगरपालिका– १३ रानी महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे । शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका  ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् । निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आट आएको छ ।‘ सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्कुल जान्छु,’उनले भने,‘ यहाँ आएर पढ्न र लेख्न सिकेको छु ।’ महतो टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क ट्युसन सेन्टर खोलेर महतोलाई शिक्षक नियुक्त गरेप

    • प्रकाशित मितिः पुष १०, २०८०
    • ३४५ पटक पढिएको
  • केएमसीमा मिनिमल एसेस सर्जरी प्रविधिबाट ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया

     काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि  पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस

    • प्रकाशित मितिः पुष १०, २०८०
    • ८८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल