विराटनगर-पछिल्लो समय युरोपमा बढ्दै गएको कोरोनाको दोश्रो भाइरस नेपालमा समेत पाइएको छ । प्रदेश १ मा सोमबार ५५ जना कोरोना संक्रमति थपएिका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहरिका ६ जनामा संक्रमण देखएिको सामाजकि वकिास मन्त्रालयले जनाएको छ ।
मोरङको वरिाटनगरमा १० महलिा र १४ पुरुष गरी जम्मा २४ जना, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १-१ जनामा संक्रमण पुष्ट िभएको जनाइएको छ ।
त्यस्तै झापाको वर्तिामोडमा ५, कनकाई र भद्रपुरमा ३-३, दमक र मेचीनगरमा २-२, अर्जुनधारा र झापा गाउँपालकिामा १-१, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १-१ र प्रदेश १ बाहरिका ६ जनामा संक्रमण देखएिको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ३० हजार ७०२ पुगेको छ । संक्रमति मध्ये २९ हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । सक्रयि संक्रमतिको संख्या ३ सय १९ पुगेको छ ।
प्रदेश १ मा सोमबार ३ सय २५ जनाको पीसीआर परीक्षण गरएिको छ । परीक्षण गरएिका मध्ये २२ महलिा र ३३ पुरुषको रपिोर्ट पोजेटभि आएको सामाजकि वकिास मन्त्रालयले जनाएको छ ।



