विराटनगर-विराटनगर विमान स्थलको धावनमार्गमा एक फिट भन्दा बढी पानी जमेको कारण विराटनगरबाट राजधानी काठमाडौंका लागि हुने बुधबारका उडानहरु रद्ध गरिएका छन ।duban 9

विमानस्थलको मूलगेट र विमानस्थलको धावन मार्ग उत्तर पश्चिममा रहेको बस्ता खोला धानमार्गमा पसेपछि जलमग्न बनेको विमानस्थल टर्मीनल भवन समेत जलमग्न बनेको छ ।duban 4

विराटनगरमा मंगलबार बेलुका ५ बजेर ४५ मिनेट देखी बुधबार बुधबार विहान ८ : ४५ बजे सम्ममा ३२३ मिलिमिटर पानी परेको विराटनगर विमानस्थलमा रहेको हावापानी कार्यालयले जनाएको छ ।

duban 3फोटो फिचर ।

duban 2

duban 6

duban 7

duban 8

duban 1