विराटनगर-मोरङको बुढगिंगा गाउँपालकिा २ टंकसिनिवारी स्थतिमा सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआइसी एशिया बैंकको एटिएम बुथमा रकम चोरी गर्ने उद्येश्यले तोडफोड गररिहेको अबस्थामा २ जनालाई प्रहरीले पक्राउ गरएिको छ ।
पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालकिा ९ का २४ बर्षीय मोहमद ईम्तयिाज र २५ बर्षीय मोहमद अनषि हुसेन रहेका छन् । सोमबार बहिानको राती पौने ३ बजे बभिन्नि हाते औजारहरु प्रयोग गरेर तोडफोड गररिहेको अबस्थामा जल्लिा प्रहरी कार्यालय मोरङबाट खटएिको प्रहरी टोलीले फेला पारेको थयिो । हाते औजार सहति पक्राउ परेका उनहिरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको छ ।

