शिक्षा

    Showing ४१-४५ of ४५ items.
  • देउवा डराएकाले ओली सरकारको विकल्प तयार गर्न पौडेलको सशांकलाई आग्रह

    विराटनगर-केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प दिन पार्टी सभापति शेरवहादुर देउवा डराएकाले संसदीय दलको नेता अर्को छानेर भएपनि सरकारको विकल्प दिन नेपाली कांग्रेस तयार हुनुपर्ने बरिष्ट नेता रामचन्द्र पौडेलले बताएका छन । उनले शुक्रबार उक्त कुरा बताएका हुन । नेपाली कांग्रेस मोरङले शुक्रवार आयोजना गरेको पूर्वसभापति अशोक कोइरालाको श्रद्धाञ्जली कार्यक्रममा नेता पौडेलले मञ्चमा रहेका महामन्त्री सशांक कोइरालाको नाम नै किटान गरेर ओली सरकारको विकल्प दिन पार्टी सभापति देउवा डराउनु भएको हो भने संसदीय दलको नेताको विकल्प खोजेर सरकारको विकल्प दिने अग्रसर हुन आग्रह गरे ।केही दिन पहिला सभापति देउवाले विराटनग

    • प्रकाशित मितिः चैत्र १४, २०७७
    • ६९३ पटक पढिएको
  • प्रदेश स्तरी लेखन प्रतियोगितामा तेर्हथुमकी निरौला प्रथम

    विराटनगर  - प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा तेर्हथुमकी सीता निरौला प्रथम भएकी छिन् ।  सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा शुक्रबार विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरिय लेखा प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्धितिय, झापाकी अम्विका भट्टराई तृतिय, मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेल सान्तवना भएका छन् । प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सच

    • प्रकाशित मितिः फाल्गुन २९, २०७७
    • ५१४ पटक पढिएको
  • मेरिल्याण्ड कलेजले विद्यार्थीलाई ठग्ने गरेको खुलाशा

    विराटनगर -  विराटनगर ५ भृकुटी चौकमा रहेको मेरिल्याण्ड कलेजले विद्यार्थीलाई ठग्ने गरेको खुलाशा भएको छ । मेरिल्याण्ड कलेजमा अध्यापन हुँदै आएको वीवीएमले भारत लगायतका देशमा मान्यता नपाउँदा विद्यार्थीले थप अध्ययन अगाडी बढाउन नपाउने भएपछि विद्यार्थी अन्यौलमा परेका हुन । सन् २०१४ मा मेरिल्याण्ड कलेजबाट वीए अनर्श विजनेश म्यानेजमेन्ट (वीवीएम) गरेकी  विराटनगरकी नितिका अग्रवालले भारतमा थप अध्ययन गर्न नपाएपछि मेरिल्याण्डले विद्यार्थीलाई ठग्ने गरेको खुलेको हो । उनले भारतको एक विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएर पठन पाठन शुरु गरेपनि वीवीएमको इक्युभ्यालेन्ट भारतको एशोसिएन्सन अफ इन्डियन युनिर्भस

    • प्रकाशित मितिः फाल्गुन २७, २०७७
    • २९८ पटक पढिएको
  • विराटनगर महेन्द्र मोरङ क्याम्पसविरुद्ध उच्च अदालतमा विद्यार्थीको रिट

    विराटनगर  - महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसविरुद्ध विद्यार्थीले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै निवेदन दायर गरेका छन् । सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका–३ का १८ वर्षीय कविर पन्तले परमादेश माग गर्दै निवेदन दायर गरेका हुन् ।काठमाडौँ शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्त महेन्द्र मोरङ क्याम्पसमा बिबिएको आवेदन फारम भर्न आएका थिए । तर क्याम्पस प्रशासनले अन्य क्याम्पसबाट इन्ट्रान्स उत्र्तीण गरेका विद्यार्थीले आवेदन फारम भर्न नपाउने भन्दै फर्काइदिएकोबताएकाछन ।क्याम्पसले प्रवेश परी

    • प्रकाशित मितिः फाल्गुन २६, २०७७
    • १,४६९ पटक पढिएको
  • शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस भोलिबाट सुरु हुने

    विराटनगर, ४ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस भोलिबाट मात्रै सुरु हुने भएको छ । श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यो घटना सम्बन्धी मुद्दाको बहस आज भने सुरु हुन सकेन । जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले न्यायाधीशहरुले नभ्याएका कारण बेन्चको टुंगो नलागेको बताउनु भयो । उहाँका अनुसार गोलाप्रथामार्फत बेन्चको टुंगो लागेपछि भोलिबाट बहस सुरु गर्ने तयारी छ । मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठक

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • ४७६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल