राष्ट्रिय

    Showing ५१-६० of १४९ items.
  • दीर्घ रोगीलाई ओली सरकारको भन्दा बढी सुबीधा देउवा सरकारले दिने

    काठमाण्डौ -  अर्थमन्त्री शर्माको प्रतिस्थापन विधेयकअर्थमन्त्री जनार्दन शर्माले दीर्घकालिन दायित्व थप्ने गरि सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रम ल्याएका छन्।शुक्रबार शेरबहादुर देउवा सरकारका अर्थमन्त्रीका हैसियतले शर्माले प्रस्तुत गरेको प्रतिस्थापन अध्यादेशले मुलुकलाई सामाजिक सुरक्षाको ट्रयापमा पारेको छ।शर्माले द्धन्द्ध पीडित परिवारलाई मासिक तीन हजार दिने कार्यक्रम ल्याएका छन्।यो कार्यक्रमले राज्यको ढुकुटीमा दीर्घकालिन ब्ययभार थपेको छ। राजनीतिक लाभका लागि गरिएको यो निर्णय तत्कालै हेर्दा राम्रो भएपनि दीर्घकालमा हानी पुर्‍याउनेछ।यसैगरी मृगौला प्रत्यारोपण गरेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ३२९ पटक पढिएको
  • आज हरितालिका तीज, हर्षल्लासका साथ मनाइँदै

    विराटनगर - आज (बिहिबार ) हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।बिहिबार दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष तीजमा कुनै भीडभाड थिएन । यो वर्ष भने सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन । पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्व

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • २३३ पटक पढिएको
  • एमसीसीले नेपाललाई पठायो जबाफ : उपाध्यक्ष र नायब उपाध्यक्ष आज काठमाडौँ आउँदै

    काठमाडौँ—अमेरिकी सरकारबाट मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत नेपाललाई प्रदान गरिने ५० करोड अमेरिकी डलर अनुदान सहयोगबारे नेपाल सरकारबाट सोधिएका प्रश्नको जबाफ मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)ले दिएको छ । अर्थमन्त्रालयमार्फत सोधिएका एकीकृत स्पष्टीकरण प्रश्नमा नेपालस्थित अमेरिकी दूतावासमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेसनका जवाफ शीर्षकमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा दिइएको हो । एमसीसीका उपाध्यक्ष फातेमा जेङ सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरी प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई बोधार्थ दिइएको जवाफमा सरकारले सोधेका सबै ११ प्रश्नको बुँदागत जवाफ दिइएको छ । सरकारले अर्थमन्त्रालयको

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • २५२ पटक पढिएको
  • पाम आयलको गाडीमा पोस्ता भेटिएको भए जुनसुकै कारवाही भोग्न तयार : मुरारका

    विराटनगर-प्रशोधित पाम आयल निकासी गर्दा टिनको बट्टाभित्र पोस्तादाना फेला परेको भन्ने हल्ला तथ्यहिन भएको श्रीराम रिफाइनका संचालक प्रदीप मुरारका बताएका छन । उनले आफ्नो उद्योगबाट गएको तेलको टिनभित्र पोस्ता भेटिएको प्रमाणीत गरे जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन । केही समय देखी आफु विरुद्धमा नभएका कुराहरु मिडियामा उछाल्ने काम भएको बारे उनले दुखी हुदै भने ‘म सार्बजनिक स्थानमा मर्न तयार छु, तर २०/४० लाखको लोभमा यस्तो गलत कार्य गर्दिन ।’ नियोजित रुपमा हल्ला चलाउनेहरु उपर आफु कानूनी उपचारको तयारीमा रहेको मुरारकाले बताए । आफुले एक दाना पनि पोस्ता आयात नगरेको उनले बताए । केही ब्यक्तीको

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ७८९ पटक पढिएको
  • मलेसियामा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु ल्याइयो

    काठमाडाैँ — वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तु ल्याइएको हो ।नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्तुुमात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।विमानस्थलमा

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ५०६ पटक पढिएको
  • उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर छ- मुख्यमन्त्रि आचार्य

    विराटनगर-प्रदेश १ का मुख्यमन्त्रि भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन । आर्थिक बन्दी, कोभिड-१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउदैं उद्योग व्यवसाय प्रवद्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताए ।  शनिवार धरानमा सुनसरी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदैं यति बेला राजनीतिक परिस्थिति प्रतिकुल छ, परिस्थिति अनुकुल भए पछि सरकारले प्रदेश १ को आर्थिक मजबुद बनाउन नयाँ योजना ल्याउने बताए । क्याविनेटको पहिलो वैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • ४६९ पटक पढिएको
  • तीन अर्बको लगानीमा इटहरीमा भाटभटेनीको सबैभन्दा ठुलो सुपरस्टोर सुरु

    विराटनगर-भाटभटेनी सुपरमार्केट प्रालिले इटहरीको लभिपुरमा १ विगा १५ कठ्ठा क्षेत्रफलमा जमिन तीन अर्बको लगानीमा १९ औं सुपरस्टोर संचालनमा ल्याएको छ । शनिबार सुरपस्टोरका संचालक मीनबहादुर गुरुङले उद्घाटन गरेपछि सर्बसाधरणका लागि सुपरस्टोर खुला गरिएको छ । शुभारम्भको अवसरमा लिकर्स र टोबेको बाहेकमा १० देखी २० प्रतिशत सम्म छुट दिइएको छ । प्रदेश नम्बर १ मा धरान, विराटनगर पछिको यो तेश्रो स्टोर हो । उद्घाटनमा सहभागि हुन प्रदेश १ का विभिन्न तहका १ लाख उपभोक्तालाई आमन्त्रण गरिएको थियो । भाटभटेनीको यो क्षेत्रफलका हिसाबले अहिले सम्मकै ठुलो स्टोर हो । इटहरीचोकबाट ४ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमै टासि

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • ४६६ पटक पढिएको
  • चीनबाट काठमाडौँ आउँदै गरेको जहाजले एक आकाशमै फन्को लगायो

    चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ ।मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ । आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए । ‘जहाज सामान्य एप्रोचमा आएको

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ३६९ पटक पढिएको
  • प्रदेश १ मा छ जनाको मृत्यू, ३४८ जनामा कोरोना संक्रमण

    विराटनगर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ३ महिला र ३ पुरुष रहेका छन । ३ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६५ र ४ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेर्‍हथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४-४, गौरादहमा ३, भद्रपुर र बुद्

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • ४१३ पटक पढिएको
  • वर्षकै सबैभन्दा भारी वर्षा, अझै एक साता पानी पर्ने सम्भावना

    विराटनगर । पछिल्लो दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ ।शाखा प्रमुख मौसमविद् ईन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापनकेन्द्रमा अति भारी वर्षा भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापनकेन्द्र रहेका छन् । दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • ३५९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल