मुख्य समाचार

    Showing ११-२० of ८०१ items.
  • कर विवादमा एमालेले ‘फण्डा’ गर्यो : मेयर हेमकर्ण पौडेल

    इटहरी–इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवशस्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउने वि

    • प्रकाशित मितिः पुष १३, २०८०
    • १२८ पटक पढिएको
  • केएमसीमा मिनिमल एसेस सर्जरी प्रविधिबाट ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया

     काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि  पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस

    • प्रकाशित मितिः पुष १०, २०८०
    • ८८ पटक पढिएको
  • पाँचौ दिनमा ७ करोडको कारोवार, ८० हजारबढीले गरे अवलोकन

    विराटनगर–मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ मा सोमबार साँझ जम्मा भएको भिड देखेर प्रजिअ प्रेमप्रसाद भट्टराईले सोधे ‘यतिका मानिस कहाँवाट आएका हुन?’ सोमवार साँझ विराटनगर २ शंकरपुरमा दर्शकको खचाखच देखेर प्रजिअ भट्टराई ट्रेड एक्स्पोका आयोजकहरुसंग जिज्ञासा राखे ।े जिज्ञासालाई सान्त पार्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र पूर्वअध्यक्ष महेश जाजुले भने विराटनगर र आसपासका हुन सिडियो साव । उनीहरुले सोमवार मात्र झण्डै २५ हजार टिकट विक्री भएको पनि भट्टराईलाई प्रष्ट्याए ।त्यसैवेला गायिका आस्था राउत आइपुगिन । सवैले सेलिब्रेटीसंग फोटो खिचाउन थाले । उनले पनि मानिसको यति ठुलो भीड निकैपछि देख्न पाएको आफन

    • प्रकाशित मितिः पुष १०, २०८०
    • १५७ पटक पढिएको
  • वथनाह कटहरी कार्गो रेल सम्झौतामा भएको त्रुटी सच्याउन प्रधानमन्त्री तयार

    विराटनगर–भारतको वथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको करिव आठ किलोमिटर कार्गो रेलमार्गको गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्ष नरेन्द्र मोदीले नयाँ दिल्लीमा सयुक्त रुपमा उद्घाटन गरेपनि सात महिनादेखी कार्गाे संचालन हुन सकने । उद्घाटनको दिन आरती स्ट्रिपको कच्चा पदार्थ बोकेर आएको कार्गाे पुनः यार्डमा फर्केर आएको छैन । उद्घाटनकै दिन नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका तत्कालीन उद्योग तथा वाणिज्य मन्त्री पियूस गोयल वीच भएको पारवहन संशोधित सन्धिका कारण सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगीले कार्गो रेल मार्फत औधोगिक कच्चा पदार्थ र औधोगिक उत्पादन ढुव

    • प्रकाशित मितिः पुष ८, २०८०
    • ५९ पटक पढिएको
  • रोजगारी सृजना गर्न कृषि, वन र खनिजमा आधारित उद्योग संचालन गर्न राष्ट्रपतिको आग्रह

    विराटनगर–राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशममा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर गाउँघर रित्तिदै गएकोमा चिन्ता व्याक्त गर्दै यो स्थितिलाई रोक्नकालागि स्वदेशी कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गरी विदेशी ठूला कम्पनीहरूसंग सहकार्य गरेर रोजगारीका अवसर सृजनागर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।उद्योग परिसंघ कोशीले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विकसित देशहरूबाट उद्योग धन्दाल्यायी स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्ने अवसरको नेतृत्व लिन उद्योगपति र व्यापार

    • प्रकाशित मितिः पुष ८, २०८०
    • १०३ पटक पढिएको
  • अर्थतन्त्र संकटमा नभई दवावमा मात्र छ : प्रधानमन्त्री

    विराटनगर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दवावमा मात्र रहेको दावी गरेका छन । मोरङ व्यापार संघले आयोजना गरेको दसदिने ट्रेड एक्स्पो २०२३ को शुक्रवार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्वपूर्ण सूचाङकहरुमा क्रमिक सुधार आएको दावी गर्दै मुलुकको अर्थतन्त्र संकटमा नभई दवावमा मात्र रहेको वताएका हुन ।नकरात्मक भाश्यका कारण अहिले अर्थतन्त्र संकटमा रहेको कुप्रचार गरेर उद्योगी व्यवसायी र सर्वसाधारणलाई निराश पार्ने प्रयत्न भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न जरुरी रहेको दाहालको टिप्पणी थियो । नकरात्मक भाश्यका कारण मुलुक नै अन्धकारमा रहेको कुप्रचार भएको छ

    • प्रकाशित मितिः पुष ८, २०८०
    • ७९ पटक पढिएको
  • मोरङ ब्यापार संघ एक्स्पो २०२३ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

    विराटनगर-मोरङ ब्यापार संघ एक्स्पो २०२३ उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन । भोलि पुस ६ गते देखी संचालन हुने मेलाको सम्पूणर् तयारी पुरा भएको आयोजकले बताएका छन । मेला १० दिन सम्म संचालन हुन्छ । मेलामा ‘मुर्रा देखी माछाका भुरा’सम्म रहने बताइएको छ । खानेकुरामा तास देखी पाँचतारे होटलको स्वाद समेत स्टलहरुमा उपलब्ध हुने बताइएको छ । २४० वटा स्टलहरु रहनेछन । यो पटक ३० हजार बर्गफिटको नेपालकै सबैभन्दा ठुलो जर्मन प्रविधिको हेंगरमा निर्मित डोममा स्टलहरु रहेका छन । जुन अन्तराष्ट्रिय एक्स्पोहरुमा मात्र हुने गर्छ ।  मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले महोत्सवलाई अकर्षक बना

    • प्रकाशित मितिः पुष ५, २०८०
    • ४९ पटक पढिएको
  • २ सय ५० करोडको लगानीमा आरआर इन्टरनेशनल हस्पिटल दुईवर्ष भित्रमा संचालन हुने

    विराटनगर–आधा दर्जन उत्पादन मुलुक उद्योग संचालन गर्दै आएका बरिष्ठ उद्योगी राजेन्द्र राउतले उत्पादन मुलक उद्योगबाट सेवामुलक उद्योग तर्फ लगानी बढाएका छन । नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष समेत रहेका राउतले बुधबार बुढिगंगा गाउँपालिका १ मा रहेको राउत कन्ट्रक्सनको कम्पाउण्डमा २ सय ५० करोडको लगानीमा २ सय शैय्याको मल्टी स्पेसियालिटी अस्पतालको सीलान्यास गरेका हुन । पत्रकार सम्मेलनमा राउतले प्रदेश १ का ठुला अस्पतालबाट पनि विरामी रेफर भएर भारत जानुपर्ने बाध्यता रहेको आफूले धेरै पहिले देखी मनन गर्दै आएको र त्यसरी भारत जाने विरामीका लागि नेपालमै उपचार किन नगर्ने भन्ने उद्

    • प्रकाशित मितिः पुष ४, २०८०
    • २३७ पटक पढिएको
  • दुई अर्ब बढीका उद्योगको सुरक्षागर्न उद्योग परिसरमै प्रहरी परिचालन गरिने : मुख्यमन्त्री

    विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई अर्ब भन्दा बढी लगानीका उद्योग परिसरमै नेपाल प्रहरीको अस्थायी पोष्ट नै राखेर सुरक्षा दिने जनाएका छन । कोशी प्रदेश सरकारले औधोगिक शुरक्षा नीति भर्खरै जारी गरेको बताउँदै उनले २ अर्बभन्दा बढि लगानी भएका उद्योगका लागि आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुने गरी सुरक्षाकर्मी उपलब्ध गराउने बताए । उनले कोशी प्रदेशमा लगानी गर्न चाहने कसैलाई पनि सरकारबाट संरक्षण नपाएको महशुस हुन नदिने प्रतिवद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आव्हान समेत गरे । निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि

    • प्रकाशित मितिः पुष ४, २०८०
    • ६६ पटक पढिएको
  • कोशीका दुध उत्पादक किसानले पाएनन २५ करोड भुक्तानी

    विराटनगर–कोशी सरकारले दुध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दुध उत्पादक किसानको ६ महिनादेखिको २५ करोड भुक्तानी नदिपछि प्रदेश सरकारले निर्यातका लागि अनुदान दिन लागेको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित दुध उत्पादक किसानसँगको अन्तरक्रियामा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले यस प्रदेशमा दुध उत्पादक किसानहरुले भोग्दै आएको समस्या समाधानका लागि सरकारले तयारी थालेको बताएका छन् । ‘यस प्रदेशमा

    • प्रकाशित मितिः पुष ४, २०८०
    • ४७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल