मनोरञ्जन

    Showing १-३ of items.
  • बरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पताल भर्ना

    विराटनगर-वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि  उपचारका लागि काठमाडौंको धुम्बाराही स्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । उनलाई अस्पताल भर्ना गरिएको सुशिल नेपालले फेसबुक मार्फत सार्बजनिक गरेका छन । नेपाल गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्माता तथा उद्घोषक हुन । गायक श्रेष्ठलाई २ साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । नेपालले फेसबुकमा ‘महागुरू कोच दिपलाई शिध्र स्वास्थ्य लाभको कामना’गरेका छन । उनले स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ५६ पटक पढिएको
  • साहित्यकार शंकर खरेलको ‘टिलो’ मुख्यमन्त्री चाम्लिङको हातमा

    विराटनगर-पत्रकार तथा कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासंग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको भारतमा पहिलो पटक विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषीमाँझ ‘टिलो’ सार्वजनिक भएको हो ।विमोचनमा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतले साथ दिएका थिए । न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथासङ्ग्रहमा २१ कथा छन् । १५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखे

    • प्रकाशित मितिः बैशाख ८, २०७८
    • ३०८ पटक पढिएको
  • सुरु भयो ‘चिसो मान्छे’को छायांकन

    विराटनगर - दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी दिइएकाृ छ । शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहन बताइृएको छ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिए । सुभाष भुषालको संगीत रहने यो चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिनेछ । निर्देशक खनालका अनुसार  चलचित्रलाई

    • प्रकाशित मितिः फाल्गुन १७, २०७७
    • ३०५ पटक पढिएको