उर्लाबारी-मोरङको कानेपोखरीका किसानले बीउका लागि शीत भण्डारमा भण्डारण गरी राखेको आलु कुहिएको छ । गत चैतमा झापाको दमकस्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेको १ हजार ५ सय बोरा बीउ आलु कुहिएको मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी ७ का अध्यक्ष हिमप्रसाद तिम्सिनाले बताए ।उनकाअनुसार सहकारी संस्थाका किसानको २४१ बोरा र अन्य विभिन्न स्थानमा सङ्कलन भएको १ हजार ३ सय बोरा आलु कुहिएको छ । एक दशकदेखि सोही शीत भण्डारमा बीउ आलु भण्डारण गर्दैआएका किसान पहिलो पटक यस्तो समस्या आएको बताएका छन् ।चैतको दोस्रो साता किसानसँग प्रतिबोरा ४७५ रुपियाँ लिएर सहकारी संस्थाले आलु भण्डारणको जिम्मा लिएको थियो । किसानले
विराटनगर-३३ किलो सुन तस्करी प्रकरणमा जन्म कैदको सजाय पाएका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ । उप्रेतीलाई शाक्यको अपहरण गरि शरिर वन्धक वनाएको मुद्धामा दोषी ठहर गर्दै थप १० बर्ष सजाय सुनाएको हो । जिल्ला अदालतका मुख्य न्यायधिश भरत लम्सालको इजलसले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेती सहित ६ जनालाई जन्म कैद, एकलाई तिनवर्ष र एकलाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सवै प्रतिवादीलाई सफाई दिएको थियो ।त्यो बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द
विराटनगर- विराटनगरको हाटखोलास्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । मङ्गलबार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र बुझाएको हो ।ज्ञापनपत्रमार्फत संघका अध्यक्ष मून्दडाले विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडकखण्डमा पर्ने विराटनगरको हाटखोलास्थित सिंघिया पुलको नाजुक अवस्थाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाए । उनले मोरङ–सुनसर
विराटनगर-फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेशिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादीत सामाग्री प्रयोग वापद हुने खराबीको विमा(product liability insurance) गरेको छ । कम्पनीले एक करोड सम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरि हिमाल इन्स्योरेन्स कम्पनीसंग सम्झौता पनि गरेको छ । २७ बर्षदेखी नेपालमै इन्जिन आयल र ग्रिज उत्पादन गर्दै आएको फुजीमा कम्पनीको कन्ट्रोल लुब्रिकेन्ट निकै लोकप्रिय ब्राण्ड मानिन्छ । कम्पनीले म्याजिक प्लस र रोयल ब्राण्डमा पनि इन्जिन आयल र ग्रिजका ७० भेराटिजह
विराटनगर-पाँचदिन पछि विराटनगर विमानस्थल सुचारु भएको छ । आज विहानैबाट काठामाडौंका लागि उडान सुरु भएको छ । बेमौसमी बर्षाको कारण बस्ता खोलाको बाढी विमानस्थल भित्र प्रवेश गर्दा मंगलबारदेखी उडान हुन सकेको थिएन । धावनमार्ग बिहिबार नै क्लिअर भएपनि टर्मिनल, यात्रा आवागम कक्ष, भिआइपी कक्ष, कार्गो कक्ष लगायतका स्थानमा पानी जमिरहेको कारण शुक्रबार मात्र पानी सुकेकाले सरसफाई गरेर आवश्यक सुरक्षा उपकरण दुरुस्त बनाएपछि शनिबारबाट उडान सुरु गरिएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।
विराटनगर-बेमौसमी बर्षात र त्यसबाट उत्पन्न बिषम परिस्थितिको कारण बाढी र ढुवानबाट प्रभावितहरुका लागि उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले ४ लाख बराबरको खाद्य समाग्री जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन । मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीका अनुसार ४ लाख बराबरको चिउरा, भुजा, चाउचाउ, विस्कुट र खानेपानी सहितको सामाग्री सहायक प्रमुख जिल्ला अधिकारी द्वय महेश तिम्सिना र शरदकुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । मोरङ जिल्लामा बाढीको कारण धेरैले घरबार बिहिन बन्नु परेको अवस्थामा राहत स्वारुप प्रशासनलाई उक्त सामाग्री दुई चरणमा हस्तान्तरण गरिएको हो ।
विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका अधिकांस उद्योगहरुमा बेमौसमी बर्षाको कारणले पसेको बाढीले करोडौंको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलले सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांस उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन नभएको बताए । उनले भने‘हामीले उद्योगीहरुसंग तथ्यांक संकलन गरिरहेका छौं तथ्यांक सहित दुईतीन दिनमा क्षतिको विवरण सार्बजनि गर्नेछौं ।
विराटनगर-एनएमवी बैंकले प्रदेश १ मा आफ्ना ४ नयाँ शाखा विस्तार गरेको छ । सुनसरीको झुम्का, इनरुवा, मोरङको बुढीगंगा, विराटनगरको महेन्द्रचोकमा नयाँ शाखा आइतबारबाट सुचारु गरेको हो । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ को झुम्का बजारमा आइतबारबाट नयाँ शाखा सुभारम्भ भएको एनएमवी बैंक झुम्का शाखाका प्रवन्धक पंकज झाले जानकारी दिए । झुम्का शाखाले रामधुनी, बक्लौरी, कालाबञ्जर, डुम्राहा लगायतका ग्रामीण क्षेत्रका ग्राहकलाई समेत सुविधा दिने छ । शाखा प्रवन्धक झाका अनुसार एनएमबी बैंकका अन्य शाखाहरुले जस्तै सबै किसिमको सुविधा झुम्का शाखाबाट पनि प्रदान गरिने छ । विराटनगरको कंचनबारी र जलजला रोडमा यस अघि
विराटनगर-बैंकहरुले आफुखुसी ब्याजदर बृद्धि गरेपछि औद्योगिक त्यसबाट नराम्ररी प्रभावित हुने भन्दै नेपाल उद्योग परिसंघ प्रदेश १ समिति र उद्योग संगठन मोरङले छुट्टाछुटै ज्ञापन पत्र गर्भनरलाई पठाउदै तत्काल बैंकको ब्याजदर सिंगल डिजिटमा झार्न आग्रह गरेका छन । कोभिड महामारीको कारण अर्थतन्त्रमा परेको गम्भिर असरको वेवास्ता गर्दै बैंकहरुले सोमबारदेखी निक्षेपमा नयाँ ब्याजदर लागू गरि अत्यधिक र असामान्य तरिकाबाट ब्याजका दरहरु वृद्धि गरेकोमा नेपाल उद्योग परिसंघ प्रदेश १ ले र उद्योग संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाउदै गर्भनरलाई इमेल मार्फत ज्ञापन पत्र बुझाए हुन ।देशको अर्थ व्यवस्था दुई आर्थिक वर्ष
सोमबार रातिदेखि परेको अविरल वर्षाले धान डुबाइदिएपछि किसान निराश बनेका छन् । आइतबार बेलुकाको हावा पानी र सोमबार रातिबाट परेको अविरल वर्षाले धानखेतीलाई अधिक प्रभाव परेको छ ।काट्ने बेला भएको मात्र नभई काटेर सुकाइएको धानसमेत वर्षाले सखाप पारिदिएको मोरङको सुन्दरहरैँचा–११ की निर्मला आचार्यको गुनासो छ । १५ कठ्ठामा लगाएको धान वर्षाले डुबाएको बताउँदै उनी भन्छिन्, ‘दसैँछेक नै धान पाकपछि आठ कठ्ठाजतिको धान काटिसकेका थियौँ । जसोतसो पानी पर्दापर्दै धान कुन्यु लगायौँ । अरू बाँकी रहेको धानपनि वर्षा र हुरीले लडाइदिएको छ । अब, वर्षभरि के खाने भन्नेमा अन्यौल छ ।’सुन्दरहरैँचा नगरपालिकाका कृषि शाखा प्रमुख फणिन्द्र
विराटनगर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली ...
विराटनगर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली स्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जेठ १८ ...
Copyright © 2021 / 2023 / Khabarpalpal.com / All Rights Reserved.