विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको लगभग ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी बहुचर्चित मुद्दाको अन्तिम बहस आईतबार देखि सुरु हुँदैछ । उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो । यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेदाहेर्दैमा राखिएको प्रस्तुत मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले बताए। फैसलाको चरणमा रहेको यो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालक
विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा ५, खोटाङ र इलाममा २–२, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा १४, बेलबारीमा ६, उर्लाबारी र बुढीगंगामा ४–४, सुन्दरहरैचा र कटहरीमा ३–३, कानेपोखरी र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३२, धरानमा ७, रामधुनीमा ५, बर
विराटनगर- भारततिर लैजान लागिएको १७ किलोग्राम गाँजासहित विराटनगरबाट शनिबार दिउँसो एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादवलाई प्रहरीले पक्रेको हो । घरमा छापा हान्दा १७ किलोग्राम गाँजा बरामद भएपछि यादवलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ । घरमै गाँजा किनबेच गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । गाँजाको कारोबारमा यादवको मात्रै संलग्नता छ कि अरु पनि संलग्न छन्भन्ने बारेमा अनुसन्धान थालिएको जिसीले बताए । भा
विराटनगर । अस्पतालहरुमा पछिल्लो समय देखीएको रगत अभावलाई केही सहयोग पुगोस भन्ने उधेश्यले नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ ले शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रसको सहकार्यमा बिराटनगर ९ स्थित बि प्लटमा गरीएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ का ईन्चार्ज कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।
विराटनगर- मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन एवं निरीक्षण तीव्र पारेकाछन । नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई लक्षित गर्दै दाहालले भारतसँग सीमा जोडिएका स्थानको आकस्मिक अनुगमन एवं निरीक्षण थालेकाहुन । उनी नेतृत्वको टोलीले मोरङको धनपालथान, रंगेली लगायत सिमावर्ती क्षेत्रको अनुगमन गरेको छ । अनुगमनमा नेपाल र सशस्त्र प्रहरीले सहयोग गरिरहेका छन् । मोरङमा भारतसँग जोडिएको ६३.४ किलोमिटर खुला सीमा छ । सीमा क्षेत्रबाट हुने चोरी, तस्करी लगायतका अवैध धन्दा नियन्त्रण र नेपाल–भारत सीमाको अवस्था बुझ्नलाई सुरक्षाकर्मीको सहयोग लिँदै प्रजिअ दाहाल आफै अनुगमनमा निस्किएका
विराटनगर- मोरङमा नेपाली कांग्रेसको पालिका (गाउँ/नगर) अधिवेशन रोकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार पालिका स्तरीय अधिवेशनको मिति तय भएको थियो । वडा अधिवेशन सम्पन्न भएका विभिन्न जिल्लामा पालिका अधिवेशन भइरहे पनि मोरङमा भने रोकिएको छ । मोरङ जिल्लाका निर्वाचन अधिकृत केदार कार्कीका अनुसार वडा अधिवेशनको नतिजा समयमै सार्वजनिक गर्न नसकिएकाले र पार्टीले गरेका केही महत्वपूर्ण निर्णयसँगै शनिबार जिल्लाभित्रका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न नसकिएको हो । मोरङमा १ सय ५९ वटा वडा छन् । यो समाचार तयार पर्दासम्म अधिवेशन भएकामध्ये १ सय ७ वटाको मात्रै मतगणनाको अन्तिम परिणाम
विराटनगर-निर्यात व्यापारका लागि आवश्यक पर्ने तयारी सरकारले गर्न नसक्दा मुलुकले ब्यापारघाटा ब्यहोर्नु परेको एक कार्यक्रमका सहभागिले बताएका छन । आर्थिक रुपमा नेपाल भन्दा पछि रहेका मुलुकहरुले निर्यात ब्यापारमा गरेको परिवर्तन र प्रोत्साहनले उनीहरु नेपाल भन्दा निकै अघि बढी सकेको समेत सहभागिले औंल्याए । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको माध्यमवाट वढ्दो व्यापार घाटा न्यूनिकरण गर्न नेपाल सरकारले ल्याएको नेपालव्यापार एकिकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजनामा अन्तरक्रिया कार्यक्रम सहभागिले
काठमाडौं— नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प
काठमाडाैँ— प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताए । नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिए । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’नेता बादलले पुष्पकमल दाहाल पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी
जनकपुरधाम— नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ ।रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो । दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिए ।नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याइ नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको छ ।खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्
विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको ...
विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोल ...
Copyright © 2021 / 2022 / Khabarpalpal.com / All Rights Reserved.