All Posts By खबर पलपल

    Showing 51-60 of 1,042 items.
  • 'मेरो देश मेरै उत्पादन'अभियानलाई राष्ट्रपतिको समर्थन

    विराटनगर-प्रदेश १ का उद्योगी व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार राष्ट्रपति कार्यालय सीतल निवासमा भेट गरेका छन । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र  बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपतिलाई हस्तान्तरण गरेको छ ।   उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 652 पटक पढिएको
  • चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

    युट्युब च्यानल सञ्चालन गरी तस्बिरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ।  महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेकपलको खबर  युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षी

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 163 पटक पढिएको
  • प्रदेश १ मा बुधबार २ सय ५३ जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको हो । झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३८, पथरीशनिश्च

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 246 पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रदेश सरकारले समाधान गर्छ : मन्त्री साम्सोहाङ

    विराटनगर-  प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताएकाछन । प्रदेश सरकारले प्रदेश स्तरिय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता संवन्धी सम्पूर्ण काम सो समितिले गर्ने उनले बताए । भीमा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेर समितिलाई पूर्णता दिएसँगै अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जाने उनले बताए । २ वर्षदेखि उपाध्यक्ष नियुक्त हुन नसक्दा समितिले काम गर्न सकिरहेको थिएन ।  प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट तयार गर्दा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताको स

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 191 पटक पढिएको
  • सनम हत्या एवं सुन तस्करी प्रकरण : १४ जना प्रतिवादीका पक्षमा बहस

    विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवासायीले प्रतिवादीका पक्षमा बहस गरेका छन् । १३ जना कानुन व्यवसायीले मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए  । उनका अनुसार अधिवक्ताहरु विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तिराम भण्डारी, रामप्रसाद भाण्डारी, अमरबहादुर राउत र रामबहादुर शर्माले प्रत

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 319 पटक पढिएको
  • प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा !

    अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ । साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सोसम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनले साईकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 73 पटक पढिएको
  • आइपिओ जारी गर्दै मध्य भोटेकोसी

     काठमाडौँ— मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ ।  कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो ।     निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पन

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 283 पटक पढिएको
  • प्रदेश १ मा थपिए २५३ जना कोरोना संक्रमित

    विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको हो ।झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 74 पटक पढिएको
  • मोरङबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ

    मोरङको भिन्नाभिन्नै स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ परेका छन् । मङ्गलबार बेलुका ५ बजे बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–३ का २३ वर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।यसैगरी, हिजै बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका–८

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • 117 पटक पढिएको
  • सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण : मंगलबार एक जनाको मात्रै बहस

    विराटनगर-करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका क्रममा मंगलबार एक जना प्रतिवादीका पक्षमा मात्रै बहस भएको छ । मुद्दामा प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता रमेश कोइरालाले बहसगरे  । निरौलाको पक्षमा हिजो अधिवक्ता भानुभक्त निरौलाले पनि बहसगरे  । बहसका क्रममा वरिष्ठ अधिवक्ता कोइरालाले सुन तस्करी एवं सनम हत्यामा पूर्वडीआईजी निरौलाको संलग्नता नरहेको जिकिर गरे । उनले लगभग साढे २ घण्टा बहस गर्दै निरौलाले सफाइ पाउनुपर्ने बताए । फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल

    • प्रकाशित मितिः आश्विन १२, २०७८
    • 264 पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]

हाम्रो समूह

  • अध्यक्ष / प्रधान सम्पादक वेदराज पौडेल
  • सम्पादक कृष्णकुमार दाहाल ‘शिशिर’
  • कार्यकारी सम्पादक उमा थापा पोखरेल
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७