All Posts By खबर पलपल

    Showing २१-३० of १,०४२ items.
  • दुर्घटना रोक्न ट्राफिकबाट मात्रै सम्भव छैन : डीआईजी बीसी

    विराटनगर- प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी एक्लैबाट सम्भव नहुने बताए । सडकमा ट्राफिक प्रहरीले राजदूतको रूपमा काम गरिरहेको बताउँदै उहाँले बढ्दै गएको दुर्घटना न्यूनीकरणमा भने ट्राफिकबाट मात्रै सम्भव नहुने उल्लेख गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६६ औँ  प्रहरी दिवसको अवसर पारेर विराटनगर बसपार्कमा आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै डीआईजी बीसीले दुर्घटना नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए। सबै पक्षसँग हातेमालो र सहकार्य गर्दै सडक सुरक्षाका दृष्टिकोणले प्रदेश १ लाई मुलुककै नमुना बनाउने गरी काम भाइरहेक

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ३०४ पटक पढिएको
  • आइतबार प्रदेश १ मा १६८ जनामा कोरोना संक्रमण, चार पुरुषको मृत्यु

    विराटनगर — प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।झापाको विर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०–१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६–६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दिबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैचामा ४–४

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • १०८ पटक पढिएको
  • कालो झन्डा देखाउनेसँग कांग्रेस डराउँदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालोझन्डा देखाएका छन् ।क्रियाशील सदस्यता विवादबीच नै गत भदौ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले वडा अधिवेशन गरेका थिए। जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले क्रियाशील विवादबीच अधिवेशन नगर्न चेतावनी दिँदै बहिष्कार गरेका थिए ।फेरि वडा अधिवेशन गर्न माग गर्दै ११ दिनदेखि डडेल्धुरामा रिले अनसन थियो । आज पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यहरू शेखर कोइराला र गुरूराज घिमिरेको उपस्थितिमा दसैंसम्मका लागि अनसन स्थगित गरिएको छ । आज संस्थापनइतर समूहले गरेको सभामा सभापति दे

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ३०४ पटक पढिएको
  • करेन्ट लागेर मकुना हात्तीको मृत्यु

    इटहरी— सुनसरीको कोसी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आइतबार मकुना जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ ।  हात्तीसार उत्तरपट्टि अक्वा रिसोर्टदेखि तीन सय मिटर उत्तर, बाँधको पूर्वपट्टी जङ्गलमा हात्ती मृत भेटिएको संरक्षण कार्यकर्ता राजकुमार सिंहले बताए । कोसीटप्पु वन्यजन्तु आरक्षको नजिकैका गाउँ, धान तथा उखु खेतमा बिजुलीको नाङ्गो तार जोडिएकाले करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको छ । उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने अनुमान गरिएको बताए । आरक्षका वार्डेन अधिकृत अशोककुमार रामले हात्तीको पोस्टमार्टम गर्न स्वास्थ्यक

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ४७३ पटक पढिएको
  • अनुमतिबिना प्रयोग गरिएका डिजिटल तराजु नियन्त्रणमा

    झापा — गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ ।कार्यालयले असोज १ गतेदेखि १६ गतेसम्ममा २० वटा फर्महरू, पाँच वटा पेट्रोल पम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाई पसलहरुमा अनुगमन गरेको जनाएको छ ।कार्यालयका प्रमुख मुकुन्द चौहानले अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फर्महरूलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले कतिपय पसलहरूले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजुहरू नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको जानकारी दिनु भयो ।

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ११३ पटक पढिएको
  • सुनसरी र मोरङमा भएको दुर्घटनामा नाबालक सहित तीनजनाको मृत्यु

    विराटनगर- सुनसरीको दुहवी र मोरङको विराटनगरमा हिजोसाँझ अलगअलग दुर्घटना भएका छन् । दुर्घटनामा नाबालक र वृद्धसहित तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–१० स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किर दुर्घटना भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार साँझ ५ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक दुहवी–११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालम

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ३५८ पटक पढिएको
  • विराटनगर काँग्रेसको सभापतिमा चापागाई विजयी

    विराटनगर- नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी भएका छन । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाएका  चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित भएका छन । चार आकांक्षीमध्ये संस्थापन पक्षका सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरेका छन । यसैगरी अर्का पतिस्पर्धी कृष्ण कार्कीले १३३ र पौडेल समूह भनेर अगाडी सारिएका अरुण न्यौपानले १२७ मत प्राप्त गरेका छन । यसैगरी उपसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएकाछन । शनिब

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ३०४ पटक पढिएको
  • मोरङका ६ स्थानीय तहमा कांग्रेस नेतृत्वको टुङ्गो लाग्यो

    मोरङका ६ स्थानीय तहमा नेपाली काङ्ग्रेस नेतृत्वको टुङ्गो लागेको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नगरअधिवेशन भएकामध्ये कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका र बेलबारी र सुनवर्षी नगरपालिकाको नेतृत्व टुङ्गो लागेको हो । कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् । उनले ८४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गरे । नेपाली काङ्ग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । शम्भु भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन् । लिम्बूले एक सय ३६ मत प्राप्त गरे । भट्टराईले ९४ मत प्रा

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • ३२७ पटक पढिएको
  • सरस्वती सिकाई केन्द्रको रक्तदान, २७ पिन्ट रगत संकलन

    विराटनगर- सरस्वती सामुदायीक सिकाई केन्द विराटनगरले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अबिराम युवा क्लब र बिएफ ९१२ को सहयोग तथा वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल फोहोर ब्यवस्थापन परियोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको सरस्वती सामुदायीक सिकाई केन्द विराटनगर ६ का अध्यक्ष दामोदर पोखरेलले बताए । सामाजिक विकास मनत्रालय प्रदेश नं १ का उच्च महाशाखा प्रमुख फडिन्द्र खत्रीको प्रमुख आथित्यमा भएको कार्यक्रममा २७ जनाले रक्तदान गरेको पोखरेलले बताए ।

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • ३३२ पटक पढिएको
  • विराटनगरका बिजुलीको खम्बा प्रयोग गरेबापतको भाडा नतिर्ने कम्पनीको केबलको तार काटियो

    विराटनगर - नेपाल विद्युत प्राधिकरणले शनिबारबाट विराटनगरका ग्राहक सेवा केन्द्रले बिजुलीको खम्बा प्रयोग गरेबापतको भाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायक कम्पनीको तार काट्न थालेको छ । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको जानकारी दिएको छ  ।विराटनगर ३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ भने  बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ मा बिस्तार गरिएको इन्टरनेट र केबलको तार काटेको छ । यस्तै ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा बिच््याइएको तारपनि प्राधिकरणले काटेको छ । नेपाल विद्युत

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • ४०३ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल