All Posts By खबर पलपल

    Showing ११-२० of १,०४२ items.
  • जन्मदोष पहिचानको लागि विराटनगरका नर्सिङ कर्मचारीहरुलाई अभिमुखीकरण

    विराटनगर-  अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत नर्सिङ कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १, करुणा फाउन्डेसन नेपाल र विराटनगर महानगरपालिकाको आयोजनामा जन्मदोष पहिचानको लागि नर्सिङ कर्मचारीहरुलाई भएको अभिमुखीकरण कार्यक्रममा विराटनगर महानगरपालिका अन्र्तगत रहेका १९ वटै स्वास्थ्य संस्थाका २० जना को सहभागिता रहेको करुणा फाउण्डेसनका कार्यक्रम अधिकृत राजिवकुमार चौधरीले बताए । अभिमुखीकरण पछि जन्मदोष पहिचान गर्न नर्सिङ कर्मचारीहरु सक्षम हुने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रदेश स्वास्थ्य निर

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • ३२९ पटक पढिएको
  • सनम हत्या एवम् सुन तस्करी मुद्दाको फैसला आउँदै

    विराटनगर- लगभग ३८ क्वीन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्यको हत्या सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले गर्दैछ । प्रतिवादी पक्षका कानुन व्यवसायी र वादी नेपाल सरकारतर्फका कानुन व्यवसायीको प्रतिरक्षा तथा प्रतिउत्तर बहस न्यायाधीश भरत लम्सालको इजलासमा सकिएको छ । अन्तिम सुनुवाइ सकिएकाले मुद्दा फैसलाको तयारी भइरहेको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जङ्ग राणाले बताए । उनका अनुसार दसैंअघि मुद्दाको किनारा लगाउने तयारी भएअनुरप सम्भव भए आज, भोलि मुद्दाको फैसला हुने छ । दसैं बिदाका कारण बुधबारदेखि काम बन्द हुने भएकाले पनि अदालतले मुद्दा फैसलाको तयारी गरिरहेको हो । मुद्दामा मुख्य अभियुक्त

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • ३९८ पटक पढिएको
  • भाडा वृद्धिकाे माग गर्दै सार्वजनिक बस व्यवसायी हड्तालमा

    काठमाडौँ— पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेकाे भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी) संजीव शर्मा दासले बताए ।व्यवसायीहरुले रिङ्गरोड बाहिर सबैतिर जाम गरेका उनको भनाइ छ । अहिले चक्रपथ क्षेत्रमा सवारी जाम भएकाे छ ।  चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् । तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवस

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • ५४७ पटक पढिएको
  • माधव नेपाल अस्पतालबाट डिस्चार्ज

    काठमाडाैं—नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  स्वास्थ्यलाभ गरी आज घर फर्किएका छन् । उनको स्वास्थ्यमा केही समस्या आएपछि असोज १३ गते बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकाा थिए । अध्यक्ष नेपालकाे स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने उनकाे निजी सचिवालयले जनाएकाे छ । 

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • २७७ पटक पढिएको
  • पछि हट्यो प्राधिकरण : अब इन्टरनेटको तार नकाट्ने

    काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि इन्टरनेटको तार काट्न बन्द गरेको छ । लामो समयदेखि पोल भाडाबापतको बक्यौता नतिरेको र तोकिएको समयमा पनि भाडा नवीकरण गर्न नआएको भन्दै प्राधिकरणले शनिबारदेखि इन्टरनेट तथा केबल टेलिभिजनको तार काट्न सुरु गरेको थियो । यसरी केबल काट्दा प्रयोगकर्ता मारमा परेको भन्दै अबदेखि नकाट्ने सहमति भएको हो ।आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले अबदेखि तार नकाट्ने र पोल भाडासँग सम्बन्धित विषयलाई छलफलबाटै टुङ्गो लगाउने सहमति गरेको हो ।“तार काट्नु गलत हो भन्ने विषयमा विद्युत् प्राधिकरण पनि सहमत भएपछि आइतबा

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • ४११ पटक पढिएको
  • झापा र खोटाङमा लडेर दुई जनाको मृत्यु

    विराटनगर—झापा र खोटाङमा लडेर दुई जनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको कनकाई नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लडेर दुई जनाको मृत्यु भएको हो ।झापा कनकाई नगरपालिका–२ सुकेडाँगी का ४२ वर्षीय राजबहादुर राईको रूखबाट लडेर मृत्यु भएको छ । आइतबार दिउँसो साढे २ बजे घिरौँला टिप्न रूख चढेका राई रूखबाट लडेर गम्भीर घाइते भएका थिए ।घाइते उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो ।घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • २१० पटक पढिएको
  • इलामबाट भारतीय नोट ११ लाख रुपैयाँसहित एक जना पक्राउ

    इलाम— इलामबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–१० फिक्कलका ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् ।उनलाई इलाम सूर्योदय नगरपालिका–६ हर्कटे चौकबाट प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गरेको थियो ।सो क्रममा उनको साथमा रहेको कालो ब्यागमा दुई हजार, पाँच सय, दुई सय र एक सयको नोट गरी जम्मा ११ लाख भारु फेला परेको थियो । भारतीय नोटसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।पक्राउ परेका उनलाई कानुनी कारबाहीको लागि आन्तरिक राजस

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • २५७ पटक पढिएको
  • भारतीय केरा आयातमा रोक लगाउन माग

    चितवन — भारतीय केराले नेपाली केरा किसान मारमा परेको भन्दै चितवनका किसानहरूले भारतीय केरा आयातमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । कोरोना कहरका कारण चितवनसहित विभिन्न जिल्लाका किसानहरूले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहेकोमा भारतबाट वैध तथा अवैध रूपमा केराहरू भित्रनु दुःखद रहेको चितवन केरा उत्पादक सङ्घले एक विज्ञप्ति मार्फत जनाएको छ ।देशका ठूला बजारहरूमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र मन्डीका केही ठुलो फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा जनाइएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा नेपाली किसानक

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ५९६ पटक पढिएको
  • १९ महिना पछि नाका खुलेपछि जोगवनीमा दशैं किनमेल गर्नेको भिड

    विराटनगर-१९ महिनापछि रानी-जोगवनी सीमा नाका खुलेपछि पारि गएर दशैंको किनमेल गर्नेहरु बढेका छन । नाका शनिबारबाट पूणर्रुपमा सर्बसाधरणका लागि खुला गरिएको थियो । सर्बसाधरणका दुईपाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई पनि आउजाउको छुट दिइएको छ । यस अघि मानिस आउजाउ गर्न दिइएपनि सवारी साधन वारिपारि गर्न पूणर् बन्देज लगाइएको थियो । नाका बन्द हुदा खेतखलियानको बाटो प्रयोग गरेर भएपनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्री परिषदको बैठकले नाका खोल्ने निणर्य गरेपनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर विभागको पत्र प्राप्त भएपछ

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ५१७ पटक पढिएको
  • फलामे छडको मूल्य घट्यो

    काठमाडाैँ सरकारले फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पञ्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तःशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए । 'नेपाल सरकारले गत २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ५२८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल