All Posts By खबर पलपल

    Showing १२१-१३० of १,०४२ items.
  • प्रदेश १ मा आईतबार ३१३ जना कोरोना संक्रमीत थपिए

    विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इलाममा ८, धनकुटा र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो । झापाको दमकमा २७, कनकाईमा १९, विर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा ८, शिवसताक्षीमा ६, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा ३–३, गौरादह र कमल गाउँपालिकामा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ७१, केराबारीमा ८, पथरीशनिश्चर

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • २५१ पटक पढिएको
  • मोरङ शैक्षिक बहुउदेश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न

    विराटनगर - मोरङ शैक्षिक बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो २१ औं बार्षिक साधारण सभा आईतबार सम्पन्न गरेको छ । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी ४९ लाख ८८ हजार ६ सय रहेको  छ भने सहकारीको निक्षेप २ करोड ८० लाख ५० हजार १६१ रुपैया १५ पैसा रहेको छ । सहकारीले ३ करोड १३ लाख ४२ हजार २९८ रुपैया ५६ पैसा ऋण लगानी गरेको छ । सहकारीमा ४१५ शेयर सदस्य रहेका छन् । जसमा १४२ जना महिला र २७३ जना पुरुष रहेका छन् । सहकारीको जगेडा कोषमा २० लाख ३१ हजार ७८१  रुपैया ०१ पैसा रहेको छ । आर्थिक बर्ष २०७८/७९ मा जगेडा कोषमा २३ लाख पुर्याउने लक्ष्य सहकारीले लिएको छ । सहकारीको साधारण सभा

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • ५१५ पटक पढिएको
  • संविधानको रक्षा र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।देशमा आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको बताए ।  संविधानको सफल कार्यान्वयन गर्दै देशमा दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्ने उनले बताएका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक निय

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • २५७ पटक पढिएको
  • नेपाल र ओमान भिड्दै

    काठमाडौं—आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल केलुकी ४ः१५ बजे सुरु हुनेछ ।यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । पहिलो भेटमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । ओमान भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विक

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • २१० पटक पढिएको
  • काँग्रेस सङ्खुवासभाका सभापतिमा खड्काको उम्मेद्वारी घोषणा

    काठमाडौँ — नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको जानकारी दिए । काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेद्वारी स्वाभाविक भएको बताए ।पूर्व सांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्न स

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • २१३ पटक पढिएको
  • कुभिण्डेलीको महागुरु बलराम काव्य बजारमा

    विराटनगर - साहित्यकार भानुभक्त कुभिण्डेलीद्वारा लिखित ‘महागुरु बलराम’ नामक पुस्तकको विमोचन गरिएको छ ।खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यसमितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । जीवनीमा आधारित काव्यको साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष घनश्याम पोखरेल, मुक्तक प्रतिष्ठान प्रदेश–१ का अध्यक्ष बाबुराम पोखरेललगायतले विमोचन गरेका थिए । काव्यले समाजसुधारक तथा शिक्षासेवी बलराम पोखरेलले समाजमा पुर्याएको योगदानको चर्चा गरिएको छ । सोही अवसरमा आयोजित मासिक कविगोष्ठीमा कवि भरत गुरागाईं, ममता मृदुल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, चूडामणि नेपाल अकिञ्चन,

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • ५२८ पटक पढिएको
  • सङ्खुवासभा हत्या प्रकरण: अनुसन्धानकर्ता प्रहरीको टोली पुनः घटनास्थलमा

    विराटनगर - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्या प्रकरण थप पेचिलो बनेर गएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि अनुसन्धानकर्ता प्रहरीको टोली पुनः घटनास्थल पुगेको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए  । संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी पनि घटनास्थल पुग्नु भएको छ । घटना भएदेखि नै घटनास्थलमा खटिएर अनुसन्धान गर्दै हत्यामा संलग्न लोकबहादुरलाई कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि टोली फिर्ता भएको थियो । अन

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • १६१ पटक पढिएको
  • हामी सबैको संविधान बनिरहोस् : प्रदेश प्रमुख अधिकारी

    विराटनगर– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिएका छन् । उनले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने कामना समेत गरे । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने ध्येय संविधानको रहेको प्रदेश प्रमुख अधिकारीले आईतबार

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • १२१ पटक पढिएको
  • राष्ट्रपतिद्वारा ५२३ कैदीबन्दीको सजाय माफी

    काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदी बन्दीको सजाय माफी दिएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारी समेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय माफी गरेकी हुन् ।त्यस्तै हर्कबहादुर राई समेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदाल

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • २८० पटक पढिएको
  • अन्तिम समय थामिन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

    काठमाडौँ — एएफसी महिला एसियन कप क्वालिफायर्सअन्तर्गत आज सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्बेकिस्तानस्थित स्टेडियन मजमुआसीमा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो ।खेलमा नेपालका लागि १० औं मिनेटमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा पराजित बन्यो ।नेपालले खेलको ८९ औं मिनेट र इन्ज्युरी समयमा गोल ब्यहोरेको थियो । ८९ औं मिनेटमा तहनाइ एन्निस र इन्ज्युरी समयमा विल्सन केमिलीले गोल गरेका थिए । नेपालले अर्को खेलमा मंगलवार हङकङसँग प्रतिस्पर्धा गर्न

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • ५०२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल