All Posts By खबर पलपल

    Showing १०१-११० of १,०४२ items.
  • विराटनगर ६ को वडा अधिवेशन स्थगीत, निर्वाचन बिहीबार

    विराटनगर - नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम नै मतपत्रमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबारका लागि सारिएको छ ।मतदान अधिकृत डिल्ली दाहालले भने मतदाताले लगाएको आरोपको खण्डन गरेकाछन । मनोनयनपत्र र रजिष्टरमा उल्लेख गरिएको नामका आधारमा ब्यालेट बनेको छ, मतदान अधिकृत दाहालले भने–मनोनयन नै नगरेका व्यक्तिहरुले आफू पनि उमेद्वार भएको दावी गरेर निर्वाचन रोक्नु परेको हो ।विराटनगर–६ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालयमा बुधबार बिहान ८ः३० बजेदेखि मतदानको समय तोकिएको थियो ।

    • प्रकाशित मितिः आश्विन ६, २०७८
    • ३०४ पटक पढिएको
  • जम्मु–कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

    भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ । मङ्गलबार बिहान भएको सो दुर्घटनामा हुँदा दुई पाइलटको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत रहेका छन् ।दुर्घटनामा दुवै गम्भीर घाइते भएपछि उनीहरूलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २६९ पटक पढिएको
  • नेपाल समूह चरणबाटै बाहिरियो

    एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध बराबरी खेलेको छ । मङ्गलबार भएको खेलको दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।उज्वेकिस्तानस्थित जेएआर स्टेडियममा भएको खेलमा निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । यससँगै नेपाल एसियन कपमा पुग्न असफल भएको छ । नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । जित निकाल्न सकेको भए नेपालको आगामी वर्ष भारतमा हुने एसियन कपमा छनोट हुने सम्भावना हुन्थ्यो ।  एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्न आवश्यक थियो । तथापि नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । सन् १९८६ मा भएको पहिलो भेटमा १–० ले स्तब्ध भए

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २९४ पटक पढिएको
  • प्रदेश १ मा मंगलबार ३ सय ७३ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१, झापाको विर्तामोडमा २०, शिवसता

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २४८ पटक पढिएको
  • विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना सक्रिय कुष्टरोगी

    विराटनगर - विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना सक्रिय कुष्टरोगी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलुकचन्द राजवंशीका अनुसार मोरङमा ११६ जना कुष्टरोगी मध्ये विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना कुष्टरोगी रहेका छन्् । सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर मोरङमा रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मङ्गलबार स्वास्थ्य कार्यालय मोरङ र द लेप्रोसी मिसन नेपालले आयोजना गरेको कार्यक्रमा अधिकृत राजवंशीले मोरङसहित तराईका २० जिल्लामा कुष्टरोग अझै रहेको बताए ।आर्थिक वर्ष २०७६–०७७  को प्रथम चौमासिकमा मोरङमा ११ जना मात्रै कुष्टरोगी थिए । आर

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • ३२० पटक पढिएको
  • रोजिना गिरी मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान शंकास्पद बनेको माइती पक्षको गुनासो

    विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरकी २२ वर्षीया रोजिना गिरी मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान शंकास्पद बनेको गुनासो माइती पक्षको छ । रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा गत आइतबार बिहान रोजिनाको शव घरकै कोठाभित्रको ओछ्यानमा फेला परेको थियो । माइती पक्षले उनको हत्या भएको दाबी गरिरहेका छन् । प्रहरीले भने रोजिनाले आत्महत्या गरेको भनिरहेको छ । अनुहार र शरीरका विभिन्न भागमा नीलडाम एवं चोटकपटक रहेको तथा रगत बगिरहेको अवस्थामा आफूहरुले शव देखेको रोजिनाका काका चक्र गिरीले बताए । हेर्दा कुनै ठाउँमा ठोक्काएर र कुटपिट गरेर हत्या गरेपछि झुण्ड्याइएजस्तो देखिने उनको भनाइ छ । चक्रले प्रहरीले घ

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • ४०९ पटक पढिएको
  • हात्तीको आक्रमणबाट यसरी बच्न सकिन्छ (भिडियोसहित)

    सुनसरी— सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ वर्षीया ममनीदेवी खत्वे रहेकी छन् ।सोमबार दिउँसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनलाई शरीरको विभिन्न भागमा कुल्चिएको थियो । हात्तीको आक्रमणबाट घाइते खत्वेलाई स्थानीयले घरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार सो घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरह

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • ४१६ पटक पढिएको
  • भारतीय तस्करको समूहबाट सशस्त्र प्रहरी कुटिए, ३ जना घाइते

    कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गा मुढा प्रहार गरेको छ । ढुङ्गा मुढा प्रहारबाट तीन सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमा क्षेत्र नजिक ढुङ्गामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गा मुढा प्रहा

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २४८ पटक पढिएको
  • कुलमानको नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ

    काठमाडौं— सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । सो मुद्दा आज पहिलो नम्बरमा राखिएको छ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।यसअघि भदौ २० गते पनि सो मुद्दाको पेशी प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको भए पनि हेर्न नभ्याइनेमा राखिएको थियो । आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी ग

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २२७ पटक पढिएको
  • सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गयो

    सुनसरी— सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ वर्षीया ममनीदेवी खत्वे रहेकी छन् ।सोमबार दिउँसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनलाई शरिरको विभिन्न भागमा कुल्चिएको थियो । हात्तीको आक्रमणबाट घाइते खत्वेलाई स्थानीयले घरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार सो घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले थप अनुसन

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • ६१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल